नरैनापुरमा आगलागी हुँदा १६ घर जले

नरैनापुरमा आगलागी हुँदा १६ घर जले

बुधबार, १९ बैशाख २०७५

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १६ वटा घर जलेका छन्। नरैनापुर गाउँपालिका–६ स्थित जमुनी गाउँमा बुधबार मध्यान्ह आगलागी भएको...

आगलागीमा १४ घर जले

आगलागीमा १४ घर जले

शनिबार, ०१ बैशाख २०७५

महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा शनिबार भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन्।

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

शुक्रबार, १६ चैत २०७४

२०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी...

जंगलको आगो गाउँ पस्दा ६ घर जले

जंगलको आगो गाउँ पस्दा ६ घर जले

मङ्गलबार, २२ फागुन २०७४

लालीगुराँस नगरपालिका वडानम्बर ८ सोल्माको कालिमाटीमा जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जलेर नस्ट भएको छ। स्थानीय हात्तिआहाल सामुदायिक...

बागलुङमा आगलागी, दुई घर जले

बागलुङमा आगलागी, दुई घर जले

बिहिबार, ०३ फागुन २०७४

जिल्लाको बडिगाड गाउँपालिका— ७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बडिगाड गाउँपालिकाको भीमगिठेमा स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

आगलागीबाट ७ घर जले, एक घाईते

आगलागीबाट ७ घर जले, एक घाईते

शनिबार, १३ माघ २०७४

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

शनिबार, १३ माघ २०७४

सदरमुकाम सिमकोटदेखि ३१ कोष टाढा पर्ने सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको कार्कीबाडा गाउँमा शनिबार दिउँसो बच्चाहरुले खेलिरहेको बेला ‘स्याउला’को खातमा सलाई सल्काउदा सुरु भएको आगोबाट ६ घर पूर्ण रुपमा क्षति र ५ घरमा आशिंक क्षति भएको प्रहरीले जनाएको छ।

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

मङ्गलबार, ०९ माघ २०७४

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

भीषण आगलागीमा १० टहरा जले

भीषण आगलागीमा १० टहरा जले

बिहिबार, ०६ पुष २०७४

खोटाङको केपीलासगढी गाउँपालिकाको व्यापारिक केन्द्र बाक्सिलामा आगलागी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको बुधबारे हाट लाग्ने बजारमा बुधबार राति आगलागी हुँदा १० वटाभन्दा बढी टहरा जलेका छन्।

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

शुक्रबार, २९ मङि्सर २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक घरमा भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको घरमा आगलागी हुँदा १६ लाख ४८ हजार बराबरको धनमाल क्षति भएको हो । अचानक घरभित्रबाट सल्किएको आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाया लगायत जलेको प्रहरीले जनाएको छ।

खोटाङमा आगलागी हुँदा दुई घर जले

खोटाङमा आगलागी हुँदा दुई घर जले

सोमबार, २५ मङि्सर २०७४

आगलागी हुँदा खोटाङमा दुई घर जलेको छ । आगलागीमा खोटेहाङ गाउँपालिका–८ सिमपानीका सिताराम राई र रविन राईको घर जलेको हो ।

वीरगन्ज बसपार्कमा आगलागी ४ बस जले, करोडको क्षति

वीरगन्ज बसपार्कमा आगलागी ४ बस जले, करोडको क्षति

शुक्रबार, १५ बैशाख २०७४

वीरगन्जको नयाँ बसपार्कस्थित एउटा बस ग्यारेजमा आगलगी हुँदा ४ वटा बसह जलेर नष्ट भएका छन्।

वीरगन्जको पटेलनगरमा २१ घर जले

वीरगन्जको पटेलनगरमा २१ घर जले

बुधबार, १३ बैशाख २०७४

वीरगन्ज–२१ मा पर्ने पटेलनगरको गाछी टोलमा बुधवार मध्यान्ह १२ बजे भएको आगलगीमा २१ वटा घर जलेर नष्ट भएका छन।

११ परिवारका घर जले

११ परिवारका घर जले

आइतबार, २७ चैत २०७३

सुनसरी बराह नगरपालिका वडा नं. ९ मा आइतबार अपरान्ह आगलागी हुँदा ११ परिवारको घरमा आगलागी भएको छ। आगलागी हुँदा घरसँगै खाद्यन्न, लताकपडालगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जले

एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जले

आइतबार, २७ चैत २०७३

जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो ।

विद्युत सर्ट हुँदा तीन घर जले

विद्युत सर्ट हुँदा तीन घर जले

शुक्रबार, ०६ फागुन २०७३

जिल्लाको फाक्चामारा गाबिस ५ मा बिद्युत सर्ट हुँदा ३ घर र ५ वटा कटेरा जलेर नस्ट भएको छ। विद्युत सर्ट हुँदा वडानम्बर ५ बस्ने दुधराम लिम्बु, लक्ष्मण लिम्बुर राम लिम्बुको ढुंगा माटोले बनेको ३ घर र ५ वटा कटेरा जलेका हुन्।

लक्ष्मीपूजा गर्दा सल्केको आगोले चार घर जले

लक्ष्मीपूजा गर्दा सल्केको आगोले चार घर जले

सोमबार, १५ कार्तिक २०७३

गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad