यी पुरुष पूर्वनर्सः जसले ८५ बिरामीको हत्या गरे

यी पुरुष पूर्वनर्सः जसले ८५ बिरामीको हत्या गरे

बिहिबार, २३ जेठ २०७६

उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय...

कराते खेलाडी जर्मनी जाँदै

कराते खेलाडी जर्मनी जाँदै

बिहिबार, १४ चैत २०७५

अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्। ...

बोनस्थित दूतावास भवन भग्नावशेष बन्दै

बोनस्थित दूतावास भवन भग्नावशेष बन्दै

सोमबार, ०६ फागुन २०७५

सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा रहेको घरजग्गा बिक्री गर्न नसक्दा त्यहाँ रहेका दुई भवन भग्नावशेष बन्दैछन् । ...

बिएमडब्लू बाइक बजारमा

बिएमडब्लू बाइक बजारमा

आइतबार, ०१ पुष २०७५

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट...

हारले लोउको भविष्य दुबिधामा

हारले लोउको भविष्य दुबिधामा

सोमबार, २९ असोज २०७५

युइएफए नेसन्स लिगमा शनिबार विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग पराजित हुँदा प्रशिक्षक जोचिम लोउको भविष्य दुबिधामा परेको छ।

सानेको व्यवहारमा समस्या : क्रुज

सानेको व्यवहारमा समस्या : क्रुज

शुक्रबार, २२ भदौ २०७५

जर्मनीका मिडफिल्डर टोनी क्रुजले लोरी सानेले क्षमताअनुसारको प्रदर्शन गर्न नसक्नुमा उनको व्यवहार मुख्य कारण भएको बताएका छन्।

ओजिलको आरोप बकवास : क्रुज

ओजिलको आरोप बकवास : क्रुज

शनिबार, ०२ भदौ २०७५

जर्मनीका मिडफिल्डर टोनी क्रुजले जातीय दुव्र्यवहारको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गर्ने मेसुट ओजिलको आरोपलाई ‘बकवास’ को संज्ञा दिएका छन्।

जर्मनीले अवसर पाए लाहामलाई नेतृत्व

जर्मनीले अवसर पाए लाहामलाई नेतृत्व

शुक्रबार, ०१ भदौ २०७५

जर्मनीले बिहीबार २०२४ को युरोपियन च्याम्पियनसिप आयोजना गर्ने अवसर पाए विश्वकप विजेता खेलाडी फिलिप लाहामलाई आयोजक कमिटीको प्रमुख बनाउने घोषणा गरेको छ।

जर्मनी बाहिरिएपछि लोउलाई दबाब

जर्मनी बाहिरिएपछि लोउलाई दबाब

शुक्रबार, १५ असार २०७५

साबिक विजेता जर्मनी बिहीबार घर फर्किएको छ । विश्वकपको समूहचरणबाटै घर फर्किएको जर्मन टोलीमाथि प्रतियोगिताबाट बाहिरिनुका कारण सोधिनेमा कुनै शंका छैन र प्रशिक्षक जोचिम लोउ त्यसको जबाफ दिन चरम दबाबमा हुनेछन्।

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

बुधबार, १३ असार २०७५

२०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ।

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

बुधबार, १३ असार २०७५

विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। कजान एरिना रंगशालमा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

आइतबार, १० असार २०७५

अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन पहिलो जितको खोजीमा रहेको जर्मनी पहिलो हाफको खेलमा भने पछि परेको छ।

विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित (फाेटाे फिचर)

विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित (फाेटाे फिचर)

आइतबार, ०३ असार २०७५

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ।

विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

आइतबार, ०३ असार २०७५

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो।

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

आइतबार, ०३ असार २०७५

युवा स्ट्राइकर लोरे सानेलाई विश्वकप टोलीमा समावेश नगरे पनि साबिक विजेता जर्मनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्नेमा कुनै दुबिधा छैन।

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

आइतबार, २० जेठ २०७५

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

शुक्रबार, ११ जेठ २०७५

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

शनिबार, २१ असोज २०७४

साबिक विजेता जर्मनीले बिहिबार नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै अर्को वर्षका रसिया यात्रामा पक्का गर्दा इङ्ल्यान्डले पनि स्लोभेनियामाथि १–० को विजय हासिल गर्दै विश्वकपमा स्थान सुनिश्चित गर्यो ।

जर्मनी अर्काे खेल कुर्न बाध्य

जर्मनी अर्काे खेल कुर्न बाध्य

बुधबार, २१ भदौ २०७४

जर्मनीले नर्वेको चुनौती ६ गोलले पाखा लगाएको दिन सोमबार विश्वकपको युरोपेली छनोटअन्तर्गत अर्को खेलमा पहिला गोल खानाका बावजुद इङ्ल्यान्डले स्लोभाकियामाथि २–१ को जित हासिल गरेको छ।

विश्वकप छनोट खेलः इङल्याण्ड, जर्मनी र  फ्रान्स विजयी

विश्वकप छनोट खेलः इङल्याण्ड, जर्मनी र फ्रान्स विजयी

शनिबार, २७ कार्तिक २०७३

विश्वकप छनोट चरण अन्तर्गत शुक्रबार राति सम्पन्न खेलहरुमा इङल्याण्ड, फ्रान्स र जर्मनी विजयी भएका छन्। विश्वकपको युरोपियन छनोट चरणको समूह एफ अन्र्तगतको खेलमा इङल्याण्ले स्कटल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

मङ्गलबार, २१ भदौ २०७३

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

सोमबार, २० भदौ २०७३

विश्वकप छनोट चरणअन्तर्गत आइतबार राती सम्पन्न खेलहरुमा जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी भएका छन्।

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

बिहिबार, ०२ भदौ २०७३

आयोजक ब्राजिल र जर्मनी रियो ओलम्पिक–२०१६ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन्।

आफ्नै गल्तीमा जर्मनी चुक्यो

आफ्नै गल्तीमा जर्मनी चुक्यो

शनिबार, २५ असार २०७३

फ्रान्स र जर्मनीबीचको युरोपियन च्याम्पियनसिपको सेमिफाइनल विश्वभरका फुटबल दर्शकले व्यग्रसाथ कुरेका थिए। एउटा रोमाञ्चक प्रतिस्पर्धा हुने धेरैको अनुमान थियो। सुरुआती पाँच मिनेट हेर्दा फ्रान्सले जर्मनीलाई बराबरीको टक्कर दिनेछ।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

सोमबार, १३ असार २०७३

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

स्लोभाकियासँग जर्मनी सतर्क

स्लोभाकियासँग जर्मनी सतर्क

आइतबार, १२ असार २०७३

जर्मनीका गोलकिपर म्यानुयल नुयुरले विश्वविजेता टोलीले युरो २०१६ को समूह चरणमा राम्रो गर्न नसके पनि नकआउट चरणमा राम्रो गर्ने बताएका छन्। जर्मनीले अन्तिम १६ मा आइतबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। जोचिम लोउको टोली समूह ‘सी’बाट विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो।

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad