जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

आइतबार, ०५ साउन २०७६

खोटाङमा जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेर जेल चलान भएका छन्। ...

दोब्बरले बढ्यो जबर्जस्ती करणी

दोब्बरले बढ्यो जबर्जस्ती करणी

बुधबार, ०१ साउन २०७६

सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६...

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

शुक्रबार, २५ माघ २०७५

जबरजस्ती करणी आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाबाट जबरजस्ती करणी अभियोगमा एकजनालाई पक्राउ गरिएको हो। ...

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

बुधबार, १६ साउन २०७५

सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण...

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

बुधबार, १६ साउन २०७५

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

जबरजस्ती करणीकाे आरोपमा प्रधानाध्यापक पक्राउ

जबरजस्ती करणीकाे आरोपमा प्रधानाध्यापक पक्राउ

सोमबार, ०७ साउन २०७५

जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

डा. केसीमाथि जबरजस्ती, समर्थकमाथि कुटपिट (हेर्नुस् भिडियो)

शुक्रबार, ०४ साउन २०७५

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ।

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

बिहिबार, ०३ साउन २०७५

विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ ल्याउने तयारी जुम्लामा भैरहेको छ।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

बुधबार, ०२ साउन २०७५

नेपाली कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन्।

सत्ताको जबरजस्ती

सत्ताको जबरजस्ती

सोमबार, ३२ असार २०७५

सरकार हो, जे गर्न पनि सकिन्छ भन्ने सोच यतिबेला यसका सञ्चालक र सहयोगीमा देखिन थालेको छ। बलियो सरकारको अर्थ यही संरचनाभित्र रहेका अन्य व्यक्तिको इज्जत, पेसा तथा व्यवसायमाथि आक्रमण गर्न सकिन्छ भन्ने होइन।

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

बुधबार, ३० जेठ २०७५

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

आइतबार, २७ जेठ २०७५

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

शुक्रबार, १८ जेठ २०७५

गएराति एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका– ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले राति नै पक्राउ गरेको हो। आफ्नै घरमा बस्न आएकी एक आफन्त पर्ने महिलालाई अन्दाजी नौ बजेको समयमा जिसीले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ।

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

सोमबार, २४ बैशाख २०७५

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

बुधबार, १९ बैशाख २०७५

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

आइतबार, २५ चैत २०७४

ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

जबरजस्ती करणी गर्ने झा पक्राउ

जबरजस्ती करणी गर्ने झा पक्राउ

शुक्रबार, २३ चैत २०७४

ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

मङ्गलबार, २० चैत २०७४

पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ।

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

मङ्गलबार, २० चैत २०७४

ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

सोमबार, २७ कार्तिक २०७४

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

जबरजस्ती चुनाव गरे मुठभेड

जबरजस्ती चुनाव गरे मुठभेड

आइतबार, २८ जेठ २०७४

राष्ट्रिय जनता पार्टीका नेताले जबर्जस्ती चुनाव गराउन खोजे मुठभेड हुने चेतावनी दिएका छन्। शुक्रबार राजविराजमा आयोजित विरोध सभामा नेताहरुले माग सम्बोधन नभए असार १४ मा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

बुधबार, ०५ माघ २०७३

महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

शुक्रबार, २२ पुष २०७३

संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ राजनीतिक दलले शुक्रबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन्। सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेर गर्न लागिएको  प्रदर्शनमा जनसहभागिता 'ऐतिहासिक' हुने दाबी आयोजक पक्षको छ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, १९ कार्तिक २०७३

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ।

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, ०६ कार्तिक २०७३

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

शुक्रबार, ०७ असोज २०७३

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

बिहिबार, ३० भदौ २०७३

भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।

जबरजस्ती होर्डिङ बोर्ड राख्दा स्थानीय विरोधमा

जबरजस्ती होर्डिङ बोर्ड राख्दा स्थानीय विरोधमा

आइतबार, १९ असार २०७३

काठमाडौं-विज्ञापन कम्पनी एपेक्स नेपालले जावलाखेल चोक छेउको बालवृद्ध पार्कमा ५ सय वर्गफिटको एलइडी डिजिटल स्क्रिन राख्न जबरजस्ती गरिरहेको निर्माणको स्थानीयले विरोध गरेका छन्।

Ncell Footer Ad