इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

शनिबार, १२ साउन २०७५

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ। ...

७४ जनालाई क्षतिपूर्ति वितरण

७४ जनालाई क्षतिपूर्ति वितरण

शुक्रबार, २२ असार २०७५

वैदेशिक रोजगारका क्रममा ठगीमा परेका खोटाङका ७४ जना कामदारले क्षतिपूर्ति पाएका छन् । सन् २०१४ जुलाईदेखि २०१८ जुलाईसम्मको अवधिमा विदेशमा...

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

बुधबार, २० असार २०७५

जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा...

मालपोत अधिकृतसहित १० जनालाई जेल

मालपोत अधिकृतसहित १० जनालाई जेल

बुधबार, २० असार २०७५

विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ। ...

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

शनिबार, ०९ असार २०७५

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

२९८ जनालाई सहायक निरीक्षकमा बढुवा सिफारिस

२९८ जनालाई सहायक निरीक्षकमा बढुवा सिफारिस

आइतबार, ३० बैशाख २०७५

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ २९८ जनालाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को उपनियम ४ को प्रयोजनका लागि बढुवा सिफारिस गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

विष्फोटनमा संलग्न १२ जनालाई जेल सजाय

शुक्रबार, २८ बैशाख २०७५

ताइवानमा एउटा विस्फोटनको घटनामा संलग्न १२ जनालाई शुक्रबार जेल सजाय सुनाइएको छ।  चार वर्ष अगाडि भएको विस्फोटनको घटनामा परी ३२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। ताइवानको दक्षिणी कौसिङ सहरमा विस्फोट भएको थियो।

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

शुक्रबार, १४ बैशाख २०७५

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ।

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

मङ्गलबार, ११ बैशाख २०७५

नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

बुधबार, २८ चैत २०७४

हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

मनाङ्गे समूहका चार जनालाई सफाइ

मनाङ्गे समूहका चार जनालाई सफाइ

मङ्गलबार, ०२ माघ २०७४

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दीपक मनाङ्गे समूहका चार जना गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिएन,  छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा

प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिएन, छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा

शुक्रबार, २८ पुष २०७४

न्त्रिपरिषद बैठकले छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ। धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा तत्कालिन मालेले गरेको सांस्कृतिक कार्यक्रममा सरकारी पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो। बैठकले ७ प्रदेशको प्रमुख र अस्थायी मुकाम तोक्ने भनिए पनि उक्त निर्णय गरेन।

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

शुक्रबार, २९ मङि्सर २०७४

दरबारमार्गको  डेजाभू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ७ जनालाई  प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

शुक्रबार, ०१ मङि्सर २०७४

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ। मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ। यो निर्वाचनमा कसरी मतदान गर्ने त? यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नु पर्ने हुन्छ। मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ।

सोलुमा बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप,  घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सोलुमा बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप, घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

शुक्रबार, २४ कार्तिक २०७४

सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्।

हिमाली क्षेत्रमा २६ जनालाई मलेरियाको संक्रमण

हिमाली क्षेत्रमा २६ जनालाई मलेरियाको संक्रमण

बुधबार, ०१ कार्तिक २०७४

मुगुको रिंघामा एउटै गाउँमा २६ जना मलेरियाका बिरामी भेटिएका छन् । गाउँमा रहेका ६९ जनामा गरिएको परिक्षणमा २६ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।बिरामी मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

आइतबार, ०४ भदौ २०७४

बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ।

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

आइतबार, ०४ भदौ २०७४

विशेष अदालतले दीपक मनाङे भन्ने राजिव गुरुङ र पासाङ डोमा गुरुङलाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ ।

गोरखामा ५ जनालाई स्वाइन फ्लू

गोरखामा ५ जनालाई स्वाइन फ्लू

सोमबार, ३० साउन २०७४

गोरखाका ५ जनालाई स्वाइन फ्लूको संक्रमण भएको भेटिएको छ । सिराञ्चोक गाउँपालिका ६ स्थित गाँखुका दुई र गोरखा नगरपालिका ९ लक्ष्मीबजारका तीन जनामा संक्रमण भएको पुष्टि भएको छ ।

दुई जनालाई मानव बेचबिखन मुद्दा दायर

दुई जनालाई मानव बेचबिखन मुद्दा दायर

बुधबार, २४ जेठ २०७४

चार महिनाअघि खोटाङबाट जागिरको खोजीमा एक युवती इटहरी झरिन् । शहरमा प्रसस्तै अवसर हुने सोचले गर्दा ती युवती इटहरी झरेकी हुन् । जागिर खोज्ने क्रममा ठूल्ठूला व्यापारिक प्रतिष्ठानदेखि लिएर थुप्रै होलसेल पसलमा पुगेर अनुनय गरिन, तर पाइनन् ।

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

शुक्रबार, १२ जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

शुक्रबार, ०१ बैशाख २०७४

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

नाबालकसहित दुई जनालाई कैद सजाय

नाबालकसहित दुई जनालाई कैद सजाय

सोमबार, ०७ चैत २०७३

हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ ।

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

मङ्गलबार, १० फागुन २०७३

स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

शुक्रबार, २८ माघ २०७३

चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।

चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप

चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप

सोमबार, ०३ माघ २०७३

सुन र अवैध विदेशी मुद्रासहित शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थपेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि सात दिन हिरासत म्याद थप भएको छ ।

साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

सोमबार, ०४ पुष २०७३

साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आइएमईबाट रकम पठाउने ४ जनालाई स्कुटी उपहार

आइएमईबाट रकम पठाउने ४ जनालाई स्कुटी उपहार

सोमबार, २२ कार्तिक २०७३

रेमिटेन्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनी एक्स्प्रेस(आइएमई)को ‘आइएमई हात खाली’ हुँदैन योजनाको बिजेता घोषणा गरिएको छ। विदेशबाट आईएमई मार्फत नेपालमा रकम पठाउने चार जनाले एक—एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन्।

प्लस टु गरेका ४७ जनालाई नेपाल बैंकमा जागिर खुल्यो

प्लस टु गरेका ४७ जनालाई नेपाल बैंकमा जागिर खुल्यो

बुधबार, ०५ असोज २०७३

नेपाल बैंक लिमिटेडमा प्लस–टु तह उत्तीर्ण गरेका ४७ जनालाई रोजगारीको अवसर खुलेको छ। बैंकले बुधबार सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदबारबाट दरखास्त आह्वान गरेको हो।

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

सोमबार, ०३ असोज २०७३

संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै उनले भने, '९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो। छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन।'

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

आइतबार, ०२ असोज २०७३

संयुक्ता लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । मोर्चाले आइतबार गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटी आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।

Ncell Footer Ad