ढुङ्गेधारामा पानी नै छैन

सोमबार, १६ बैशाख २०७६

कुनै समय काठमाडौँ उपत्यकाका अधिकांस ढुंगेधारामा अविरल पानी बग्थ्यो । काठमाडौँ वासीका लागि खानेपानीको मुख्य श्रोतको रुपमा थियो । तर...

सहर समय

सहर समय

सोमबार, १६ बैशाख २०७६

उन्नाइसौँ शताब्दी साम्राज्यहरूको समय थियो, बीसौँ शताब्दी राष्ट्र राज्यको थियो भने एक्काइसौँ शताब्दी सहरहरूको हुनेछ। ...

विदेश सम्बन्धको बदलिँदो व्याख्या

विदेश सम्बन्धको बदलिँदो व्याख्या

शुक्रबार, १० फागुन २०७५

नेपालको विदेश सम्बन्धबारेका व्याख्या दुई किसिमका बुझाइहरूले बनेको देखिन्छ। भारतको हस्तक्षेपकारी भूमिकाले एउटा व्याख्या निर्माण गरेको छ भने भारत सम्बन्धको...

३ कराेडमा १२ हजार सहिद

३ कराेडमा १२ हजार सहिद

बुधबार, १६ माघ २०७५

करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा...

चीनको ‘सफ्ट’ उदय

चीनको ‘सफ्ट’ उदय

मङ्गलबार, १५ माघ २०७५

४० वर्ष पहिले ८८ प्रतिशत चीनको जनसंख्या दिनको २.७० डलरले बाँच्थ्यो भने सन् २०१३ सम्म आउँदै गर्दा यो आँकडा १.९५ मा झर्दै सन् २०१८ मा पुग्दा यो तथ्यांक झरेर १५ भन्दा तल पुग्यो। चीनको अप्रत्याशित र चामत्कारिक विकासको नमुनाले अहिले विश्व जगत् आश्चर्यचकित मात्र भएको छैन, चीनसँग डाहालु पनि। सन् २०१० मा जापानलाई पछि पार्दै चीन अमेरिकापछि दोस्रो महाशक्ति राष्ट्र भएर आएसँगै चीन निरन्तर आफ्नो विकासको यात्रामा विनाहिच्किचाहट अगाडि लम्किरहेको छ।

घट्दै राउटे जनसंख्या

घट्दै राउटे जनसंख्या

शुक्रबार, ११ माघ २०७५

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

विकास समितिले सहरी मन्त्रालयलाई सोध्यो : काठमाडौंको जनसंख्या बहन गर्ने क्षमता कति हो ?

विकास समितिले सहरी मन्त्रालयलाई सोध्यो : काठमाडौंको जनसंख्या बहन गर्ने क्षमता कति हो ?

मङ्गलबार, १९ भदौ २०७५

संसदको विकास समितिले काठमाडौं उपत्यकाको     जनसंख्या बहन गर्ने क्षमता कति हो भन्ने सम्बन्धी जानकारी र मन्त्रालयको अल्पकालीन एवम् दिर्घकालीन विस्तृत कार्यक्रम सम्बन्धी विवरण पन्ध्र दिन भित्र समितिलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

विश्व जनसंख्या दिवस अाज नेपालमा पनि मनाइँदै

विश्व जनसंख्या दिवस अाज नेपालमा पनि मनाइँदै

बुधबार, २७ असार २०७५

विश्व जनसंख्या दिवस नेपालमा अाज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

शनिबार, २६ जेठ २०७५

सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

‘जनसंख्या बढाऊ भनेर सुविधा थपेको होइन’

‘जनसंख्या बढाऊ भनेर सुविधा थपेको होइन’

शनिबार, २४ चैत २०७४

इलाम नगरपालिकाका मेयर महेश बस्नेत २०५४ सालमा पनि यही नगरको मेयर थिए। २० वर्षपछि गत मंसिर १४ मा भएको स्थानीय तह निर्वाचनमा आफ्ना त्यतिबेलाकै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरी चर्चामा आएका बस्नेत अहिले ‘जति धेरै बच्चा जन्मायो, उति धेरै सुत्केरी सुविधा दिने’ नगरपालिकाको निर्णयले पुनः चर्चामा छन् ।

जलवायुले परिवर्तनले जनसंख्या र भूमिमा प्रभाव: मन्त्री चौधरी

जलवायुले परिवर्तनले जनसंख्या र भूमिमा प्रभाव: मन्त्री चौधरी

आइतबार, २९ असोज २०७४

जनसंख्या तथा वातावारणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको विषय बनेको अवगत गराउँदै जवलायुको असरले विश्वको जनसंख्या र भूमिलाई प्रभाव पारेको बनाएकी छन्।

गाउँपालिकामा पाँच सय जनसंख्या

गाउँपालिकामा पाँच सय जनसंख्या

सोमबार, ०२ असोज २०७४

देशभरका ७ सय सय ५३ स्थानीय तहमध्ये मनाङको नारफू गाउँपालिकामा  सबैभन्दा कम जनसंख्या र काठमाडौंको काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी जनसंख्या  छ।    स्थानीय विकास मन्त्रालयका अनुसार नारफूको जनसंख्या ५ सय ३८  छ  भने काठमाडौं महानगरपालिकामा यो संख्या ९ लाख ७५ हजार ४ सय ५३ छ ।

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

बुधबार, १४ भदौ २०७४

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ। आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

‘पुनःसंरचनामा जनसंख्या र भूगोल’

‘पुनःसंरचनामा जनसंख्या र भूगोल’

बुधबार, ०८ भदौ २०७३

काठमाडौं– नेपाली कांग्रेसका सांसदले जनसंख्या र भूगोल आधार बनाएर स्थानीय निकाय पुनःसंरचना गर्न पार्टी नेतृत्वलाई सुझाएका छन्।

Ncell Footer Ad