कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउँछ:सभापती देउवा

कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउँछ:सभापती देउवा

शनिबार, २१ मङि्सर २०७६

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस चलायामन पार्टी भएकोले कहिलेकाँही तलमाथि हुने जनमतले पार्टीको जनाधारलाई झन् बलियो बनाउने बताएका छन्।...

विपक्षमा जनमत

विपक्षमा जनमत

मङ्गलबार, १७ मङि्सर २०७६

राष्ट्रिय मुद्दाभन्दा स्थानीय विषयले प्राथमिकता पाउँदा सत्तारुढ र प्रतिपक्षीले दाबी गरेजस्तो उपनिर्वाचन मिनी जनमत संग्रह भएन। ...

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

मङ्गलबार, ०३ मङि्सर २०७६

काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली...

मतदाता रिझाउँदै प्रभावशाली नेता

मतदाता रिझाउँदै प्रभावशाली नेता

शुक्रबार, २४ असोज २०७६

दशैँको अवधिलाई रौतहटका प्रमुख राजनीतिकर्मीले मतदाता रिझाउनका लागि उपयोग गरेका छन्। संघीय संसद तथा प्रादेशिक सभा सबै बन्द रहेको अवस्थामा...

‘अहिलेको जनमत भण्डारीकै देन’

‘अहिलेको जनमत भण्डारीकै देन’

शुक्रबार, ०३ जेठ २०७६

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

कांग्रेसले सरकारविरुद्ध जनमत बनाउने

मङ्गलबार, १२ चैत २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।

‘हामीले जनमतको मेलो पाएका छैनौं’

‘हामीले जनमतको मेलो पाएका छैनौं’

बुधबार, २२ फागुन २०७५

नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले विरोधीहरूको मुटु भतभती पोले पनि पार्टीले मेलो नपाएको बताएका हुन्।

ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग

ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग

आइतबार, १० असार २०७५

युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय (ब्रेक्जिट)लाई लिएर बेलायत सरकारले अन्तिम जनमत लिनुपर्ने भन्दै युरोपेली संघ समर्थक करिब एक लाख मानिसले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको आयोजकले बताएका छन्।

जनमत दुरुपयोगको जोखिम

जनमत दुरुपयोगको जोखिम

मङ्गलबार, २४ असोज २०७४

निर्वाचनको समय र सन्दर्भमा कुनै पार्टीको प्रतिनिधित्व गरे तापनि निर्वाचित भइसकेपछि सबै जनतालाई समान दृष्टिले हेर्नु र सोहीबमोजिम व्यवहार गर्नु जनप्रतिनिधिको दायित्व हो । अझ चुनाव जित्नकै निम्ति एकल जात, एकल क्षेत्रजस्ता राष्ट्रियताको प्रवक्ता बन्न पुगेका निर्वाचित प्रतिनिधिले अतिवाद त्याग्न जरुरी छ ।

क्याटालोनिया छुट्टिने जनमत संग्रह असंवैधानिक: स्पेन

क्याटालोनिया छुट्टिने जनमत संग्रह असंवैधानिक: स्पेन

सोमबार, १६ असोज २०७४

स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन्।

हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता

हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता

आइतबार, १३ चैत २०७३

हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रहबाट निर्णयमा पुग्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दूराष्ट्रका विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता गराएका हुन्।

टर्कीमा जनमत संग्रह : हुन्छ! पक्कै हुन्छ!! भन्दै हजारौं महिला सडकमा

टर्कीमा जनमत संग्रह : हुन्छ! पक्कै हुन्छ!! भन्दै हजारौं महिला सडकमा

सोमबार, २३ फागुन २०७३

राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न सरकार समर्थक हजारौं महिलाले टर्कीको राजधानी इस्तानबुलका विभिन्न ठाउँमा जुलुस निकालेका छन् ।

रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह

रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह

मङ्गलबार, २१ मङि्सर २०७३

पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावका बिरोधमा रोल्पा र प्युठानमा आन्दोलन जारी छ। मंगलबार पनि यि दुबै बजार बन्ददेखि नमुना जनमत संग्रह गरिएका छन्। चार नम्बर प्रदेशमा गाभ्ने प्रस्तावको बिरोधम रोल्पाको सुलीचौर बजार बन्द गरिएकाे छ। दिउँसो १ बजेदेखि बेलुका सम्म सरकारी प्रस्तावको बिरोध गर्दै स्थानीय व्यापारिहरुले स्वस्फुर्त बजार बन्द गराएका हुन्।

पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

बुधबार, २६ असोज २०७३

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन्। उनले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको जिकिर गरे।

कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

मङ्गलबार, १८ असोज २०७३

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्।

सरकार र फार्क समूहको शान्ति सम्झौता जनमत संग्रहद्वारा अस्विकार

सरकार र फार्क समूहको शान्ति सम्झौता जनमत संग्रहद्वारा अस्विकार

सोमबार, १७ असोज २०७३

कोलम्बियामा भएको जनमतसंग्रहले सरकार र विद्रोही फार्क समूहबीच भएको शान्ति सम्झौता अस्विकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

थाइल्याण्डमा नयाँ संबिधानबारे जनमत संग्रहकालागि मतदान

थाइल्याण्डमा नयाँ संबिधानबारे जनमत संग्रहकालागि मतदान

आइतबार, २३ साउन २०७३

सैनिक सरकाले पेश गरेको नयाँ संविधानमा थाइ जनताको राय लिन थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हँुदैछ। सन् २०१४ थाइ सेनाले देशमा बढेको राननीतिक अस्थिरता र भड्किएको दंगापछि शासन आफ्नो हातमा लिएको थियो।

‘ब्रेक्जिट’ जनमत संग्रहको पाठ

‘ब्रेक्जिट’ जनमत संग्रहको पाठ

सोमबार, २० असार २०७३

केही अगाडि ‘अक्सफोडर्’ र ‘केम्ब्रिज’ डिक्सनरीमा थपिएका नयाँ शब्दमध्येको सम्भवतः पहिलो एन्ट्री ‘ब्रेक्जिट’ बारे नेपाली धेरै कमलाई मात्र जानकारी थियो।

सकियो बेलायतमा जनमत संग्रह

सकियो बेलायतमा जनमत संग्रह

शुक्रबार, १० असार २०७३

लन्डन– बेलायत युरोपेली युनियनको सदस्य रहने वा नरहने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संग्रह सम्पन्न भएको छ। बिहीबार बिहानदेखि नै बेलायतमा जनमत संग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Ncell Footer Ad