प्रहरी र  जनप्रतिनिधि  मिलेर भत्काए छाउगोठ

प्रहरी र जनप्रतिनिधि मिलेर भत्काए छाउगोठ

सोमबार, २८ पुष २०७६

छाउगोठ भत्काउन जनप्रतिनिधि र प्रहरीले सक्रियता बढाएका छन्। कानुनी रुपमा अवैध कार्य भनिए पनि गाउँमा अझै छाउगोठ कायमै राखिएको पाइएपछि...

१० महिनादेखि जनप्रतिनिधीविहीन मनाङ

१० महिनादेखि जनप्रतिनिधीविहीन मनाङ

शुक्रबार, २६ असोज २०७५

काठमाडाैं ७ मा उपनिर्वाचन गराएर संसदमा भित्रिने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधीविहीन...

‘बेरोजगार युवा र महिलालाई उद्यमशिल बनाएको छु’

‘बेरोजगार युवा र महिलालाई उद्यमशिल बनाएको छु’

सोमबार, ११ भदौ २०७५

तपाई जनप्रतिनिधी भएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभ-यो ? जनप्रतिनिधी भएर आएसँगै जनताको मुख्य समस्याहरु पहिचान ग-यौं ।...

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

शनिबार, ०५ साउन २०७५

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख,...

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

शनिबार, २३ असार २०७५

जुम्लामा आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी भेट्न कालिकोटको जनप्रतिनिधीको टोली जुम्ला पुगेको छ। डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला पुगेका हुन।

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

सोमबार, २९ माघ २०७४

प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ।

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?

शुक्रबार, २६ माघ २०७४

स्थानीय तहमा विकास बिकेन्द्रीकरण हुन नसकेको भन्दै जनप्रतिनिधीहिन अवस्थामा कर्मचारीतन्त्र निकै आलोचित बन्न पुग्यो। झण्डै दुईदशक लामो कर्मचारीतन्त्रको समाप्ती संगै स्थानीय तहमा जनप्रतिनिधी बहाली भए।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

मङ्गलबार, २३ माघ २०७४

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

ऐनबारे प्रष्ट छैनन् स्थानीय तहका जनप्रतिनिधी

शुक्रबार, १२ माघ २०७४

निर्वाचित भएको ६ महिना वितिसक्दा पनि बाँकेका जनप्रतिनिधिले कार्य सञ्चालनबारे अन्यौलता देखाएका छन्। स्थानीय सरकार कार्यसञ्चालन ऐन बनेपनि त्यसको उपयोग गर्न नसक्दा उनीहरु अन्यौलमा परेका हुन्।

१४ वर्षपछि नगरपालिकामा जनप्रतिनिधी

१४ वर्षपछि नगरपालिकामा जनप्रतिनिधी

सोमबार, ०८ जेठ २०७४

१४ वर्ष १० महिना ६ दिनपछि वीरेन्द्रनगर नगरपालिकाले अभिभावकका रुपमा जनप्रतिनिधी पाएको छ।

Ncell Footer Ad