२५ औँ विश्व आदिवासी दिवस मनाइयो

२५ औँ विश्व आदिवासी दिवस मनाइयो

शनिबार, २५ साउन २०७६

आदिवासी जनजातिहरूले २५ औँ विश्व आदिवासी दिवस आन्दोलनको रूपमा मनाएका छन्। शुक्रबार आदिवासी जनजातिहरूको अधिकार सरकारले कुण्ठित गरेको भन्दै नेपाल...

यस्तो छ आदिवासीको जनसंख्याको स्थिति (भिडियो)

शुक्रबार, २४ साउन २०७६

२६ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगष्ट ९...

आरक्षण के हो, के होइन ?

आरक्षण के हो, के होइन ?

बुधबार, ०१ साउन २०७६

लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी पछिल्लो असमावेशी विज्ञापनले नेपालमा फेरि आरक्षण बहस चर्किएको छ। नेपालको संविधानमा भएको समावेशिता अधिकार तथा कर्मचारी...

टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

मङ्गलबार, ०३ असार २०७६

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको...

महिलाले बनाए बाँसको कलात्मक सामग्री

महिलाले बनाए बाँसको कलात्मक सामग्री

बुधबार, १८ बैशाख २०७६

आदिवासी जनजाति महिलाले बाँसबाट कलात्मक हस्तकला सामग्री तयार पारेका छन्। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित आदिवासी जनजाति भवनमा एक महिना लामो तालिम लिएका महिलाले बाँसबाट चुरी स्ट्यान्ड, मोबाइल स्ट्यान्ड, स्टे«, डटपेन स्ट्यान्ड, ब्रस स्ट्यान्ड, जुत्ताचप्पल राख्ने ¥याक, बस्ने मुढा, कपलगायत कलात्मक हस्तकला सामग्री बनाएका हुन्।

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

मङ्गलबार, ०७ फागुन २०७५

जाँड, रक्सीले मातेर लट्ठ भएको अशान्त हिंसायुक्त समाज पर्यटकलाई देखाई कमाउनुभन्दा सचेत, शान्त, सभ्य, सम्मानजनक समाज अवलोकन गराएर कमाउनु नेपाली पर्यटन व्यवसायीहरूको निम्ति पनि गर्वको विषय हुन सक्नुपर्छ।

दसैँ जनजातिको हैन भन्नु भ्रम हो : डा. जगमान गुरुङ

दसैँ जनजातिको हैन भन्नु भ्रम हो : डा. जगमान गुरुङ

बिहिबार, ०१ कार्तिक २०७५

दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । एकअर्काको आन्द्रा गाँसिएको छ । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

आइतबार, २० साउन २०७५

तराइ मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालमा जनजाति नेताहरू क्रमशः पाखा लाग्दै गएका छन्।

प्रदेश ३ : आदिवासी जनजाति हर्षित, राजधानी नसार्न चेतावनी

प्रदेश ३ : आदिवासी जनजाति हर्षित, राजधानी नसार्न चेतावनी

मङ्गलबार, २३ माघ २०७४

शनिबार दोस्रो संसद बैठक बस्ने तयारीमा रहेको प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा ब्यवस्थापनहरु द्रुत गतिमा भईरहेका छन्। प्रदे स्तरीय मन्त्रालयहरु स्थापना भएका छन् भने त्यसअघि नै प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयले काम शुरु गरिसकेका छन्।

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

बिहिबार, ११ माघ २०७४

‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छाैँ भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको द्वैध चरित्र देखियो ।’

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

संघीय फोरमका जनजाति नेतालाई प्रत्यक्षतर्फ लड्न दबाब

शनिबार, ११ कार्तिक २०७४

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका केही  शीर्ष जनजाति नेता प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नभई समानुपातिक सूचीमा अटाउन खोजेका छन् । यद्यपि केही जनजाति नेताले पहाड छाडेर  मधेसबाटै चुनाव लड्ने तयारी गरेका छन्।

प्रदेश ३ मा ५६ प्रमुख आदिवासी जनजाति

प्रदेश ३ मा ५६ प्रमुख आदिवासी जनजाति

शुक्रबार, १२ जेठ २०७४

स्थानीय तह निर्वाचनबाट प्रदेश नं. ३ अन्तर्गत १४ नगरपालिका र ४२ गाउँपालिकाका मेयर/प्रमुखमा आदिवासी जनजाति उम्मेदवार निर्वाचित भएका छन्।

आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी

आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी

सोमबार, १७ माघ २०७३

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ। महासंघले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिलाई सहयोग गर्ने एकमात्र सरकारी निकायको रुपमा रहेको प्रतिष्ठान खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

बुधबार, ०६ पुष २०७३

नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी भएका हुन्।

जनजाति संघ क्यानडामा बुढाथोकी

जनजाति संघ क्यानडामा बुढाथोकी

आइतबार, ०३ पुष २०७३

नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

शुक्रबार, ०१ पुष २०७३

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ ।

आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष

आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष

मङ्गलबार, ३० कार्तिक २०७३

नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । महासचिवमा पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ चयन भएका छन् ।

Ncell Footer Ad