तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

बुधबार, २९ फागुन २०७५

उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका...

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

सोमबार, २७ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले भने बिखण्डनकारी शक्तिलाई राजनीतिको मुल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हासिल गरेको बताएका छन्। कतिपय सत्तापक्ष नेता तथा...

वैशाखदेखि जयनगर- कुर्थासम्म रेल चल्ने

वैशाखदेखि जयनगर- कुर्थासम्म रेल चल्ने

सोमबार, २० फागुन २०७५

सरकारले नयाँ वर्षदेखि जयनगर– कर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा संचालन गर्ने भएको छ। रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी...

नाम, काम र दाम सबै मिथिला

नाम, काम र दाम सबै मिथिला

शनिबार, ०७ पुष २०७५

मिथिला चित्रमा सक्रिय उनले एक दर्जनको हाराहारीमा विभिन्न पुरस्कार समेत हात पारेकी छन्। पछिल्लो समय राष्ट्रपतिको हातबाट ‘सुप्रवल जनसेवा पदक’...

पूर्ण पराजयको स्वीकार्यता

पूर्ण पराजयको स्वीकार्यता

शुक्रबार, ०६ पुष २०७५

जनकपुरको वातावरण (एम्बिअन्स) आजभोलि छोरी अन्माएको घर जस्तो छ।  कुनै ठूलो अनुष्ठान सम्पन्न गरेको सन्तुष्टि एवं थकान एकसाथ महसुस हुने मनोभाव सहरमा व्याप्त छ। विवाह पञ्चमीको रमझम समाप्त भइसकेकाले सहरका सडकहरू सुनसान देखिन्छन्। उपमहानगरपालिकाका सफाइ कर्मचारीलाई तीर्थालुले छाडेर गएको फोहोर सोहोर्न भ्याइ/नभ्याइ छ।

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

बुधबार, २६ मङि्सर २०७५

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न पाउँदा र राजा जनकको भूमिको भ्रमणको अवसर प्राप्त हुँदा आफुलाई धन्य मानेको बताएका छन्।

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

बुधबार, २६ मङि्सर २०७५

ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्।

विवाह पञ्चमी महोत्सव मनाइँदै

विवाह पञ्चमी महोत्सव मनाइँदै

बुधबार, २६ मङि्सर २०७५

जनकपुरधाममा बुधबार (आज) भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

सोमबार, २४ मङि्सर २०७५

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीमा आफू जनकपुर जान प्रतिक्षारत रहेको बताएका छन्। सोमवार लखनऔंमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यनाथले मंसिर २६ गते विवाह पञ्चमीका लागि आफू जनकपुर जाने जानकारी दिए।

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल दोस्रो पटक जनकपुर आइपुग्यो

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल दोस्रो पटक जनकपुर आइपुग्यो

आइतबार, ०४ कार्तिक २०७५

भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ।

प्रधामन्त्रीलाई कालो झण्डा

प्रधामन्त्रीलाई कालो झण्डा

शनिबार, ०२ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाइएको छ।

भिटामोड जलेश्वर जनकपुर सडकको अवस्था बेहाल

भिटामोड जलेश्वर जनकपुर सडकको अवस्था बेहाल

आइतबार, १० असार २०७५

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडकको निर्माण कार्यमा सम्बद्ध ठेकेदार कम्पनिहरुले जेठ मसान्तभित्रै दुई लेन ग्राभेल सडक निर्माण कार्य पुरा गरिसक्ने भने पनि सो काम असारको दोस्रो साता हुन लाग्दा समेत पूरा हुन सकेको छैन्।

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

बुधबार, २३ जेठ २०७५

प्रदेश–२ को राजधानी सहर जनकपुर अस्तव्यस्त बनेको वर्षदिन बितिसक्यो। सहरभित्रका सडक र नालाको स्तरोन्नति गर्न भन्दै मुख्य बजार क्षेत्रका सबै सडक खनिएको छ। सडक फराकिलो पार्न दुवै छेउका भवन भत्काइएका छन्। सहरको केन्द्र मानिने शिवचोक, भानुचोक, जनकचोक, रामचोकलगायत क्षेत्रको बजार बन्द भएको पनि महनौ भइसक्यो। यही अवधिमा प्रदेशको अस्थायी मुकाम तोकियो जनकपुर । स्थायी राजधानी तय हुने संवैधानिक तयारी अन्तिम चरणमा पुगेको छ। नगरको भौतिक अवस्था भने दयनीय छ।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

शुक्रबार, ११ जेठ २०७५

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो।

जनकपुर जहाज

जनकपुर जहाज

शनिबार, २२ बैशाख २०७५

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा सुरुमा आउने त राजधानी काठमाडौं नै हो ।

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

मङ्गलबार, १८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।

तयारीमा जुट्यो जनकपुर

तयारीमा जुट्यो जनकपुर

मङ्गलबार, १८ बैशाख २०७५

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आउने मिति र समय तय भएको छ। यही वैशाख २८ गते बिहान ९ बजे उनी जनकपुर आइपुग्ने गरी समय तालिका बनेको जनकपुर उपमहानगर पालिकाका प्रमुख लालकिशोर साहले जनाए। मोदीको स्वागत र भ्रमण व्यवस्थापनको तयारीमा प्रदेश तथा स्थानीय सरकार सक्रिय भएका छन्।

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन्।

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

बिहिबार, २२ चैत २०७४

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

बुधबार, १० माघ २०७४

छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी)  ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ।

जनकपुर उपमहानगरपालिकामा  दश हजार मतान्तरसहित राजपा विजयी

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

आइतबार, ०८ असोज २०७४

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

जनकपुर उपमहानगरपालिका : मेयरमा १९ जना भिड्दै

जनकपुर उपमहानगरपालिका : मेयरमा १९ जना भिड्दै

आइतबार, २५ भदौ २०७४

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरू मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

मङ्गलबार, १३ भदौ २०७४

एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

बुधबार, २३ चैत २०७३

आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस  र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका  भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

सोमबार, ११ पुष २०७३

स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

शुक्रबार, १९ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

जनकपुर क्षेत्र विकास परिषद्मा कर्मचारीद्वारा कामकाज ठप्प

जनकपुर क्षेत्र विकास परिषद्मा कर्मचारीद्वारा कामकाज ठप्प

बिहिबार, ०४ कार्तिक २०७३

जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशकले स्वेच्छाचारी ढङ्गले काम गरेको भन्दै त्यहाँका कर्मचारीले पाँचबुँदे माग राखी परिषद्को कामकाज ठप्प पारेका छन्। कर्मचारीद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परिषद्का अध्यक्ष र जिल्ला प्रशासन कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा कार्यकारी निर्देशक उमेश यादवलाई कारबाहीको माग पनि गरिएको छ।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

बुधबार, ०३ कार्तिक २०७३

मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको छ । जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको छ।

भारतीय राष्ट्रपति मुखर्जी  जनकपुर, पाेखरा र लुम्बिनी जाने

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर, पाेखरा र लुम्बिनी जाने

मङ्गलबार, ०२ कार्तिक २०७३

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि

दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि

आइतबार, ०९ असोज २०७३

जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

मङ्गलबार, २८ भदौ २०७३

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad