शुक्रबार, ०३ असोज २०७६
जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ। ...
बिहिबार, १९ भदौ २०७६
हामी निरास नभई निरन्तर अघि बढ्दै जानुपर्छ। वर्षौदेखि हामीले जोतिरहेको जमिनको स्वामित्व देशका धनी, ठूला व्यक्ति तथा मन्त्री र नीति...
मङ्गलबार, १४ साउन २०७६
जनआन्दोलन, जनयुद्ध, जनघोषणाजस्ता विभिन्न विशेषण जोडेर अघि सारिएका मञ्चमार्फत जहिले पनि सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासी आदिका समस्या समाधान गर्ने भनियो।...
आइतबार, २९ असार २०७६
हामी कतिपयलाई थाहा नहुन सक्छ– असार १६, नेपाली राजनीतिको महŒवपूर्ण दिन ‘संसद्् दिवस’ हो। २०१५ सालको आमनिर्वाचनपछि यही दिनमा संसद््को...
बुधबार, २९ जेठ २०७६
नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र त्यसका लागि हाम्रो इतिहासले राजतन्त्र नै अगाडि सार्छ।
शुक्रबार, २४ जेठ २०७६
आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्।
बुधबार, २२ जेठ २०७६
जब तपाईँहरू आपसमा अग्लो बन्ने झेली खेलमा लाग्नुहुन्छ र गोलपोस्टमा गोल गर्न हतारिनुहुन्छ, त्यो सत्ताको बल गोलपोस्टभन्दा बाहिरबाट जाने खतरा रहन्छ। आवेग नियन्त्रण गरी धैर्यपूर्वक आफ्नै ठाउँमा बसिदिनुभयो भने सत्ताले तपाईँलाई पछ्याउनेछ।
शुक्रबार, १७ जेठ २०७६
संविधानमा व्यवस्था गरिएका सबैखाले अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति उनको गुनासो छ।
शुक्रबार, १७ जेठ २०७६
जनआन्दोलनका क्रममा दुवाकोटमा बन्दी बनाइएका नागरिकले देश लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता गर्दै अपिल गरेका छन्।
बुधबार, १५ जेठ २०७६
गरिबी, बेरोजगारी, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत जनताका आधारभूत समस्या उस्तै रहेको उनी बताउँछन्।
बुधबार, १५ जेठ २०७६
मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ लिन सकेको छैन।
बुधबार, १५ जेठ २०७६
हिजो बम पड्काउनेहरूले आज बम पड्काउनेहरूलाई गाली गरिरहेका छन्, आज बम पडकाउनेहरूले हिजो बम पड्काउनेलाई हेर्लास् भनिराखेका छन्। किन ?
बुधबार, १५ जेठ २०७६
संविधानमा व्यवस्था गरिएका सबैखाले अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति उनको गुनासो छ।
बुधबार, १५ जेठ २०७६
मुलुकमा पछिल्लोपटक २०६२/०६३ सालमा भएको जनआन्दोलनले झन्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित ग-यो।
बुधबार, १५ जेठ २०७६
नेपाली कांग्रेसका युवा नेता थापा विद्यार्थी राजनीतिबाट उदाएका हुन्। जनआन्दोलन २०६२/०६३ को समयमा उनी निकै चर्चामा रहे।
बुधबार, १५ जेठ २०७६
जनताले व्यावहारिक रूपमा गणतान्त्रिक व्यवस्थाको अनुभूति गर्न पाउनुपर्ने हो, यसका लागि अझै समय लाग्ने देखिन्छ। लोकतान्त्रिक गणतन्त्रको जुन आचार, विचार, व्यवहार र आचरण हुनुपर्ने हो, त्यो राज्यको नेतृत्व तहमा देखिएको छैन।
मङ्गलबार, १४ जेठ २०७६
अस्ती सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो सरकार भन्नुभएछ। यो परम्परा कहाँबाट आयो, कति वैध छ? बहस गर्न चाहन्न्। तर हिजो राजतन्त्र र राजाले जेजे रजगज गरे, भाषाशैली प्रयोग गरे, तामझामपूर्ण अभिव्यक्ति भए, त्यो नेपाली जनतालाई मन पर्दैन।
मङ्गलबार, १४ जेठ २०७६
जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ। मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।
आइतबार, ०५ जेठ २०७६
जनआन्दोलन २०६२/०६३ पछि फेरि नागरिक समाजका अगुवासहित पत्रकार सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ। यो अवस्था चित्रण गर्दै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले शुक्रबार सडकबाटै आफूहरू फेरि आउनुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन्। ‘सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरे त्यसको विरोधमा नागरिक अगुवा सडकमा आउनुपर्ने हुन्छ, सरकारले त्यस्तो अवस्था सिर्जना नगरोस्’– उनले भनेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध सडकमा आएका नागरिक समाजका अगुवा नै अहिलेको जननिर्वाचित सरकारले ल्याउन लागेको मिडिया विधेयकविरुद्ध आउनुपर्ने अवस्था आफैंँमा अप्रिय छ।
मङ्गलबार, १० बैशाख २०७६
मुलुक १३औंँ लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा छ। जनआन्दोलन २०६२/२०६३ को सफलतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा देश हिँडेको एक दशक नाघिसकेको छ। यसबेला सामाजिक–राजनीतिक र आर्थिक क्षेत्रमा ‘भ्यागुते उफ्राइ’को अपेक्षा हुनु स्वाभाविकै हो।
आइतबार, ०३ चैत २०७५
२०४६ सालको राजनैतिक आन्दोलनबारे लेख्न थुप्रै संस्मरण बाँकी छन्। म र मजस्ता थुप्रै नागरिकको योगदान र बलिदानले सफल भएको २०४६ को जनआन्दोलनसँग जोडिएका दुईवटा अनुभूती चैत्र ३ को सन्दर्भमा राखेको छु।
शुक्रबार, ०१ चैत २०७५
विवेकशील साझा पार्टीले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई हिंसाको बाटो छाडी शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ। सो पार्टीले बिहीबार विज्ञप्ति निकाल्दै हिंसाको बाटोबाट देशको शान्ति, स्थिरता र विकासलाई पुन दशकौं पछाडि धकेल्ने जनाएको छ।
बिहिबार, १६ फागुन २०७५
२००७ सालमा जन्मिएको प्रजातन्त्रले लगभग ७ दशक उमेर खाइसकेको छ तर अझै यो जनताका लागि परिपक्व र प्रतिफलदायी हुन सकेको छैन। प्रजातन्त्रका रूप फेरिए, सञ्चालकहरू बदलिइरहे। समय क्रमका विभिन्न अड्चन पन्छाउँदै प्रजातान्त्रिक मूल्य मान्यतालाई अझ परिष्कृत बनाउने क्रममा राजनीतिक दलहरूले सुरु गरेका आन्दोलनहरू जनआन्दोलनमा परिणत भए। विभिन्न कालखण्डका ती जनआन्दोलनहरूले निरन्तर सफलता पाउँदै आए।
आइतबार, ०५ फागुन २०७५
नेपालको राजनीतिक रङ्गमञ्चमा चलेका जनआन्दोलन, जनक्रान्ति र संघर्षमध्ये २००७ को क्रान्ति नेपालको लोकतान्त्रिक आन्दोलनको उदय गराउने तिथि हो। नेपाली जनता रैतीबाट नागरिकमा रूपायित हुन जुर्मुराएको यो जनचेतना दिवसले मध्ययुगीन जर्जर सामन्ती सोच, अभिवृत्ति र चिन्तनमाथि विद्रोह बोल्न सिकाउने क्रान्तिकारी शिक्षकको भूमिका निभाएको छ। जसले आधुनिक राजनीतिक संस्कृतिको राजमार्ग देखाउँदै लोकतान्त्रिक अभियानमा हिँड्ने प्रशिक्षण पनि दिन सक्यो।
शनिबार, ०४ फागुन २०७५
दुई तिहाइ बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिशाली सरकारले पहिलो वर्ष पूरा गरेको छ। जनआन्दोलन २०४६ लगत्तै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पाएको सुविधाजनक बहुमतको सरकार तीन वर्षमै मध्यावधि निर्वाचनमा गएपछि सुरु भएको मुलुकको अस्थिरता यात्राको विरामका रूपमा यसलाई हेरिएको छ।
बिहिबार, १७ माघ २०७५
पटकपटक भएका जनआन्दोलनसहित विभिन्न आन्दोलनमा घाइते भएका तथा सहिद परिवारजनले राज्यले बेवास्ता गरेको गुनासो पोखेका छन्। सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनसहित अन्य आन्दोलनका घाइते तथा सहिद परिवारजनले सो गुनासो गरेका हुन्।
बुधबार, १० असोज २०७५
२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिले नेपाली जनताले चाहेको लोकतान्त्रिक शासन पद्धतिको रेखा कोर्ने काम ग-यो ।
शुक्रबार, २४ कार्तिक २०७४
शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्याएकाे योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लाागि पूर्व राष्ट्रपति डा यादवलाई अभिनन्दन गरिएको हो ।
शुक्रबार, ०१ बैशाख २०७४
भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।