निल्नु न ओकेल्नु

निल्नु न ओकेल्नु

आइतबार, १९ साउन २०७६

नेपालगन्जका व्यवसायी खालिद हुसेन अन्सारी निकै तनावमा छन्। १५ वर्षदेखि जडीबुटी कारोबार गर्दै आएका उनी नेपाल र भारतीय सरकारका अव्यावहारिक...

सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र

सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र

बिहिबार, १६ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि वन तथा वातावरण क्षेत्रमा हुने कार्यक्रमका लागि १५ अर्ब ४८ करोड रुपैयाँ बजेट...

यार्सा टिप्न गुर्जावासी हिमालतिर

यार्सा टिप्न गुर्जावासी हिमालतिर

शुक्रबार, २७ बैशाख २०७६

जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्। ...

पीडामा निर्यात उद्योग

पीडामा निर्यात उद्योग

बुधबार, २५ बैशाख २०७६

गएको वैशाख ६ गतेका सबै सञ्चारमाध्यममा ठूलो परिणाममा नेपाली जडीबुटी भारत निकासीमा समस्या उत्पन्न भएको समाचार बाहिर आयो। ...

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

१५ सय मेट्रिक टन जडीबुटी थन्कियो

शुक्रबार, ०६ बैशाख २०७६

भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो।

पुदिनाका फाइदैफाइदा

पुदिनाका फाइदैफाइदा

शनिबार, १६ चैत २०७५

पुदिनाको प्रयोग कुनै न कुनै रूपमा विश्वभरि हुने गरेको पाइन्छ। नेपाल तथा दक्षिण एसियाली मुलुकमा यसको प्रयोग अनेक परिकारमा मिलाएर गरिन्छ। पुदिना आफैंमा लोकप्रिय जडीबुटी हो।

१४ वर्षअघि बन्द जडीबुटी उद्योग सञ्चालनमा

१४ वर्षअघि बन्द जडीबुटी उद्योग सञ्चालनमा

बुधबार, २२ फागुन २०७५

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ खातीज्युलामा रहेको जिल्लाकै पुरानो जडीबुटी प्रशोधन उद्योग पुन सञ्चालनमा आएको छ।

केन्जो करिश्मा

केन्जो करिश्मा

शनिबार, १५ मङि्सर २०७५

सेतो पत्रैपत्र गरेर फूलेको फूल देखेपछि फिदिम–१४ का कुमार राई प्रतापले झ्याम्म अंगालो हाले। उनीसँगै भएका राम आङदेम्बे र न्यूमन मुखिया पनि के कम। मान्छे जत्रै फूललाई अंगालेर तस्बिर खिँचाए। भिरालो जमिनको अफ्ठेरो चट्टान भरिएको उकालो कटेर उनीहरू त्यहाँ पुगेका थिए।

आज धन्वन्तरि जयन्ती

आज धन्वन्तरि जयन्ती

सोमबार, १९ कार्तिक २०७५

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ।

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

सोमबार, २६ चैत २०७४

उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ।

जडीबुटी चोरी–निकासी बढ्यो

जडीबुटी चोरी–निकासी बढ्यो

बुधबार, १० माघ २०७४

जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।

१३ प्रजातिका जडीबुटी निकासी

१३ प्रजातिका जडीबुटी निकासी

बुधबार, २६ पुष २०७४

हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

‘कलेक्टिभ ट्रेडमार्क’ प्रयोग गर्दै जडीबुटी व्यवसायी

‘कलेक्टिभ ट्रेडमार्क’ प्रयोग गर्दै जडीबुटी व्यवसायी

सोमबार, २१ चैत २०७३

जडीबुटी व्यवसायमा सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग हुने भएको छ । व्यवसायलाई गुणस्तरीय बनाउन र एकरुपता ल्याउन भन्दै सम्बन्धित व्यवसायीले संयुक्त रुपमा ट्रेडमार्क प्रयोग प्रक्रिया अघि बढाएका छन् ।

कामोत्तेजना बढाउने जडीबुटी

कामोत्तेजना बढाउने जडीबुटी

शनिबार, ०१ असोज २०७३

शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :

Ncell Footer Ad