सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै

सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै

शनिबार, १६ कार्तिक २०७६

बेलहिया– बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ। सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय...

मेडिकल उपकरण जडानका लागि जापानी सहयोग

मेडिकल उपकरण जडानका लागि जापानी सहयोग

शुक्रबार, १० असोज २०७६

जापान सरकारले कैलालीस्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मेडिकल उपकरण जडानका लागि सहयोग गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत मासामिची...

महानगरले लिफ्ट जडान गर्दै

महानगरले लिफ्ट जडान गर्दै

बिहिबार, १२ भदौ २०७६

ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट ९उचाल्ने यन्त्र० को काम ७५ प्रतिशत सम्पन्न भएको छ। ...

आक्रमणकारी खोज्न सिसीटिभी जडान

आक्रमणकारी खोज्न सिसीटिभी जडान

आइतबार, ०८ भदौ २०७६

अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध रुपले आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन(सिसीटिभी) जडान गरेको छ। ...

ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

बुधबार, ०८ साउन २०७६

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

मङ्गलबार, २८ जेठ २०७६

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्युनिकरणका लागि गाउँपालिकाले वडा नम्बर ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

मङ्गलबार, १० पुष २०७५

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

केन्द्रीय कारागारमा सिसी टिभी जडान

केन्द्रीय कारागारमा सिसी टिभी जडान

शनिबार, १२ साउन २०७५

मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ।

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

शुक्रबार, ०४ साउन २०७५

जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

बुधबार, ०२ साउन २०७५

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

लक्ष्मी बैंकद्वारा  सोलार जडान

लक्ष्मी बैंकद्वारा सोलार जडान

मङ्गलबार, २६ असार २०७५

लक्ष्मी बैंक तथा लक्ष्मी बैंक केयर्सले बाराको गढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा सोलार जडान गरेको छ।

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

सोमबार, १८ असार २०७५

काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

सोमबार, ०७ जेठ २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

रसुवागढी नाकामा सिसिटिभी जडान

रसुवागढी नाकामा सिसिटिभी जडान

मङ्गलबार, ०४ बैशाख २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

शुक्रबार, १८ फागुन २०७४

प्रदेश सरकारले समुदायमा ‘कम्युनिटी साइरन’ जडान सुरु गरेको छ। समुदायमा हुने अपराध न्यूनिकरण गर्ने उद्देश्यले शुक्रबारदेखि कर्णाली प्रदेशमा साइरन जडान सुरु गरिएको हो। सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउने घोषणा गरे अनुसार पहिलो चरणमा टोलटोलमा साइरन जडानको काम सुरु गरेको जनाएको छ।

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

बुधबार, १० माघ २०७४

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो।

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

शुक्रबार, १४ पुष २०७४

भक्तपुर ठिमीका इन्द्रबहादुर भण्डारीले ५५ हजार रुपैयाँ खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका थिए । तर, जडान गरेको सात महिनाभित्रै सोलारमा समस्या आयो ।

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

बुधबार, ०५ पुष २०७४

जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली जडान गर्ने भएको छ ।

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

फोक्सिङटारमा बेलिब्रिज जडान तीव्र

शुक्रबार, १५ मङि्सर २०७४

खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज राख्ने काम थालिएको हो।

मतपेटिका सुरक्षार्थ सिसिटिभी जडान

मतपेटिका सुरक्षार्थ सिसिटिभी जडान

मङ्गलबार, १२ मङि्सर २०७४

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आयोगको सहमतिमा सिसिटिभी जडान गरिएको हो।

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

आइतबार, २९ असोज २०७४

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

शनिबार, १६ बैशाख २०७४

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ ।

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

मङ्गलबार, ०८ चैत २०७३

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ३१ ट्याक्सीचालकलाई कारबाही गरेको छ। विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनमा दुई साताको अवधिमा ३१ ट्याक्सीलाई कारबाही गरेको हो।

उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

बुधबार, ०२ चैत २०७३

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ।  विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो।

सोलार जडान बजेट बर्सेनि फ्रिज

सोलार जडान बजेट बर्सेनि फ्रिज

बिहिबार, १२ फागुन २०७३

ललितपुर उपमहानगरपालिकाको ढिलासुस्तीले सडकमा सोलार बत्ती जडानका लागि आएको बजेट फ्रिज हुँदै आएको छ। सोलार जडानकै लागि गत वर्ष स्थानीय विकास मन्त्रालयबाट ६ करोड ४५ लाख रुपैयाँ आएको थियो तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगर्दा बजेट फिर्ता गयो।

ट्राफिकको गाडीमा ‘डिजिटल डिस्प्ले’ जडान

ट्राफिकको गाडीमा ‘डिजिटल डिस्प्ले’ जडान

बिहिबार, १३ माघ २०७३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा गुड्ने ट्राफिक गाडीमा अत्याधुनिक ‘एलइडी डिजिटल डिसप्ले’ जडान गरेको छ। ट्राफिक व्यवस्थापन र सडक प्रयोगकर्तालाई सचेत बनाउने हेत्तुले ‘मोवाइल पब्लिक अवारनेस भेइकल फर रोड सेफ्टी’ नामक यस्तो डिसप्ले ट्राफिक गाडीमा जडान गरिएको हो।

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

बुधबार, २० पुष २०७३

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ।

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

मङ्गलबार, १२ पुष २०७३

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

आइतबार, ०३ पुष २०७३

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

सौर्य बत्ती जडान अझै सकिएन

सौर्य बत्ती जडान अझै सकिएन

बिहिबार, १६ मङि्सर २०७३

काठमाडौं महानगरपालिकाले तिहारसम्म महानगरका सबै वडाका भित्री सडकमा सौर्य बत्ती जडान गरी झिलिमिली पार्ने भनेको एक महिना बित्दा पनि जडान सकेको छैन। महानगरपालिकाले लक्ष्मीपूजाको दिन नै भित्री सडक सौर्य बत्तीले झिलिमिली हुने दाबी गरेको थियो।

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

आइतबार, ०९ असोज २०७३

बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो ।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

बिहिबार, ३० असार २०७३

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

बिहिबार, १६ असार २०७३

गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो।

Ncell Footer Ad