गुरुङ परिवारले गाउँपालिकालाई दान गर्यो १७ रोपनी जग्गा

गुरुङ परिवारले गाउँपालिकालाई दान गर्यो १७ रोपनी जग्गा

बुधबार, ०६ कार्तिक २०७६

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिकाएका बहादुर गुरुङले गाउँपालिकालाई १७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गाउँपालिकाको कार्यालय निर्माणको लागि...

दानवीर कर्णप्रताप, जसले डेढ करोड मुल्य पर्ने जग्गा गाउँपालिकालाई दिए

दानवीर कर्णप्रताप, जसले डेढ करोड मुल्य पर्ने जग्गा गाउँपालिकालाई दिए

शुक्रबार, १७ जेठ २०७६

उनले योपटक मात्रै जग्गा दान गरेका होइनन्। चार वर्षअघि बर्दियाको राजापुर नगरपालिका नयाँ गाउँमा थारू संग्रहालय निर्माणका लागि चार बिघ...

गाउँपालिकालाई डेढ करोडको जग्गा दान

गाउँपालिकालाई डेढ करोडको जग्गा दान

बुधबार, १५ जेठ २०७६

टीकापुर नगरपालिका–१ का उद्योगी कर्ण प्रताप राणा (७४)ले जानकी गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि झण्डै डेढ करोड मूल्य बराबरको जग्गा...

रेडक्रसलाई जग्गादान

रेडक्रसलाई जग्गादान

शनिबार, २१ बैशाख २०७६

यहाँका एक साहित्यकारले रेडक्रसको अभियानलाई प्रभावकारी बनाउन जग्गादान गरेका छन्। ...

एसेलुखर्कमा निःशुल्क जग्गा दान

एसेलुखर्कमा निःशुल्क जग्गा दान

सोमबार, ०९ बैशाख २०७६

ऐसेलुखर्क गाउँपालिकाका स्थानीयले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदानका लागि निःशुल्क जग्गा दान गरेका छन्। स्थानीय गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि निशुःल्क जग्गा प्रदान गरेका हुन्। आफ्नै जग्गा र भवन नहुँदा हालसम्म भाडाको घरबाट सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई स्थानीयले निशुःल्क जग्गा दान गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

बिहिबार, ३० फागुन २०७५

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।

राजेश हमालद्वारा विपन्न ४ परिवारलाई करोडौको जग्गा दान

राजेश हमालद्वारा विपन्न ४ परिवारलाई करोडौको जग्गा दान

मङ्गलबार, १४ फागुन २०७५

महानायक राजेश हमालले विपन्न परिवारलाई करोडौको जग्गा दान गरेका छन्। हमालको ६० वर्ष अघिदेखि नवलपरासीमा रहेको पुर्ख्यौली घरमा सेवा गरिरहेका ४ विपन्न परिवारलाई देवचुली नगरपालिका २ मा रहेको २ करोड मूल्य बराबरको जग्गा प्रदान गरिएको वडाध्यक्ष माधव केसीले जानकारी दिए।

प्रहरी चौकी बनाउन करोडको जग्गा दान

प्रहरी चौकी बनाउन करोडको जग्गा दान

आइतबार, ०५ फागुन २०७५

सर्लाहीको दक्षिणी क्षेत्रस्थित प्रहरी चौकीका लागि एक परिवारले करोड मूल्यको जग्गा दान गरेको छ। चन्द्रनगर गाउँपालिका–४, पोखरीयाको मोहनपुरस्थित प्रहरी चौकीका लागि स्थानीय सुरेन्द्र साह, वीरेन्द्र साह र राजेश साहले पाँच कठ्ठा जग्गा दान गरेका हुन्। उनीहरू दाजुभाइ हुन्।

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

बिहिबार, ०३ माघ २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

सोमबार, २३ पुष २०७५

साेलुखुम्बुका एक स्थानीयले अस्पतालका लागि २२ रोपनी जग्गा दान गरेका छन्। दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिका मुक्लिका गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

प्रहरी भवन निर्माणका लागि जग्गा दान

शनिबार, २९ मङि्सर २०७५

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

गाउँपालिकालाई जग्गा दान

गाउँपालिकालाई जग्गा दान

मङ्गलबार, ३० असोज २०७५

खोटाङको बराहपोखरी गाउँपालिका कार्यालय भवन निर्माणका लागि १२ स्थानीय जग्गा दान गरेका छन्।

Ncell Footer Ad