छोराको आसमा आठ छोरी

छोराको आसमा आठ छोरी

मङ्गलबार, १० असार २०७६

हरिहरपुरगढी गाउँपालिका–३ घन्टेकी फूलमाया राईको विवाह १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग भएको थियो। विवाहको करिब तीन वर्षपछि उनले...

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

बुधबार, ०४ असार २०७६

प्रवल पटेल केन्द्रीय मन्त्री प्रह्लाद पटेका छोरा हुन। मध्य प्रदेश प्रहरीले उनलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ। ...

छोराले गरे बुवाको हत्या

छोराले गरे बुवाको हत्या

बिहिबार, ३० जेठ २०७६

अछाममा छोराले चिरपटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय मिने...

छोराको आसमा सात छोरी

छोराको आसमा सात छोरी

बुधबार, २२ जेठ २०७६

‘यो समाज छोरा जन्मेकोमा उत्सव मनाउँछ । छोरी जन्मँदा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ ।’

राजकुमार ह्यारी र मेगनलाई बधाईको ओइरो

राजकुमार ह्यारी र मेगनलाई बधाईको ओइरो

मङ्गलबार, २४ बैशाख २०७६

ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ। राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्। बच्चाको जन्म स्थानीय समय अनुसार सोमवार साँझ ५ बजेर २६ मिनेटमा भएको हो। केन्सिङ्गटन प्यालेसले ड्युक र ड्चेज अफ क्याम्ब्रिज खुशी भएको र बच्चालाई भेट्न लालायित भएको बताएको छ।

आमाले आफ्नै छोराको हत्या गरेको पुष्टी

आमाले आफ्नै छोराको हत्या गरेको पुष्टी

बिहिबार, २४ माघ २०७५

सल्यानमा एक महिलाले आफ्नै ४ वर्षीय छोराको हत्या गरेकी छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुँगुरखोरकी यमुना भनिने एलिसा खत्रीले विष सेवन गराएर छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो ४ वर्षीय छोरा समिर खत्रीलाई हत्या गरेको एक महिनाको अनुसन्धानले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

छाेराकाे कुटाइले बुबाको ज्यान गयाे

छाेराकाे कुटाइले बुबाको ज्यान गयाे

बुधबार, ०९ माघ २०७५

झापाको दमकमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ। दुबै जनाबीच विवाद भएपछि छोराले बुबामाथि कुटपिट गरेका थिए।

घर फर्किने  छोराको चिठ्ठी

घर फर्किने  छोराको चिठ्ठी

बिहिबार, ०३ माघ २०७५

बुबाको फेसबुकमा ४१९ जना साथी रहेछन्। यद्यपी बुबा राजनीति गर्ने चाहना राख्नु हुन्छ। त्यो बीस बर्ष अघिको जोश अझै तातै देख्छु। बुबा, तपाईंको उदाउँदो राजनीतिक यात्रामा करिब २० वर्षको बिश्राम लाग्यो। तपाईं नेपाली कांग्रेस ट्रेड युनियनको कुनै भेलाको प्रतिनिधि भएर कहिले पोखरा त कहिले काठमाडौंका कुनाहरुमा दौडधुप गर्नु हुन्थ्यो २०५५ तिर। राजनीति तपाईंको नशामा थियो। त्यस बेला म बुझ्दिन थिएँ तपाईंको लागि के अर्थ लाग्थे ती कुराहरु।

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

आइतबार, ०२ मङि्सर २०७५

रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तवहादुर बुढाले आफ्नै ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ।

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

गंगामायाँका छोरा नुरप्रसाद सानेपाबाट प्रहरी नियन्त्रणमा

आइतबार, २० साउन २०७५

गंगामाया अधिकारीका छोरा नुरु प्रसाद अधिकारीलाई सानेपाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। गंगामायाँले आफ्नो छोरालाई खोजिदिन महानगरीय प्रहरी महाशाखा काठमाडौंमा निवेदन दिएकि थिइन्।

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

शनिबार, ०९ असार २०७५

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

सोमबार, ०४ असार २०७५

एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्तिम अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमती रोकाले साहिला छोरा थम बहादुरलाई विदेश जान रोकिन्।

जब छोरा मारियो

जब छोरा मारियो

शनिबार, ०२ असार २०७५

२०६१ जेठ २१ गतेको दिन थियो त्यो । मंसिरदेखिकै धान, सुन्तला इत्यादि बेचेको सासूससुराको भागको पैसा घरमा थियो । ‘यो बुबाममीको पैसा’ भन्दै मुठो बनाएर राख्ने गथ्र्याैं । त्यही पैसा छोराले लैजाने भएको थियो।

रौतहटमा डाक्टरको छोरा अपहरित

रौतहटमा डाक्टरको छोरा अपहरित

आइतबार, २७ जेठ २०७५

रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्।

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

शुक्रबार, २५ जेठ २०७५

भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुल्कर भारतीय यु–१९ राष्ट्रिय टोलीमा परेका छन्।

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

सोमबार, १४ जेठ २०७५

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

आइतबार, २३ बैशाख २०७५

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

आइतबार, २३ बैशाख २०७५

यहाँको ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

मङ्गलबार, १८ बैशाख २०७५

बेलायतकी प्रधानमन्त्री थेरेजा मेले पाकिस्तानी मुलका साजिद जाविदलाई देशको नयाँ गृहमन्त्री नियुक्त गरेकी छिन्।

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

बिहिबार, ०६ बैशाख २०७५

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्।

छोरा जन्माउन छवटी श्रीमती

छोरा जन्माउन छवटी श्रीमती

बिहिबार, २९ चैत २०७४

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु-याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन्।

तीन छोरा  विदेशमै  गुमाउन पर्दा रोका परिवारमा बज्रपात

तीन छोरा  विदेशमै गुमाउन पर्दा रोका परिवारमा बज्रपात

बिहिबार, १५ चैत २०७४

वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन् । तर, यहाँका एक परिवारको भने वैदेशिक रोजगारीले सन्तान, सम्पत्ति र सहारा सबै खोसिदिएको छ।

वडाध्यक्षका छोरा अपहृत

वडाध्यक्षका छोरा अपहृत

आइतबार, ०६ फागुन २०७४

मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

सोमबार, २९ माघ २०७४

सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जीप त्रिशुली खस्दा वेपत्ता भएका उनका छोरा सन्तोष यादव अझै फेला परेका छैनन्। रामानन्द र उन्नती गुप्ताको शव शनिबार नै फेला परेपनि सन्तोष भने अझै बेपत्ता छन्। दुर्घटनास्थल वरपर सन्तोषको खोजी भइरहेपनि शव फेला परेको छैन।

फिडेल क्यास्ट्रोका जेठा छोरा मृत फेला

फिडेल क्यास्ट्रोका जेठा छोरा मृत फेला

शुक्रबार, १९ माघ २०७४

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन्। फिडेलीटो नामबाट चर्चित रहेका क्यास्ट्रोका जेठा छोरा एन्जल फिडेलोले विहिबार बिहान आफ्नै घरमा आत्महत्या गरेका हुन्।

अनौठो संयोगः छोरा सभापति, बुवा प्रमुख अतिथि

अनौठो संयोगः छोरा सभापति, बुवा प्रमुख अतिथि

शुक्रबार, २८ पुष २०७४

जिल्लास्थित एक स्थानीय तहको शुक्रबार सम्पन्न गाउँ सभा उद्घाटन समारोहमा अनौठो संयोग जुरेको छ। त्यो हो, कार्यक्रमको अध्यक्षमा छोरा थिए भने प्रमुख अतिथिमा उनकै बुबा। जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँ सभा उद्घाटन समारोहमा त्यस्तो संयोग जुरेको हो।

‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’

‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’

बुधबार, १९ पुष २०७४

परिवारको जेठो सन्तान । घरको आर्थिक अवस्था कमजोर । साँझ बिहानको गर्जो टार्न मुस्किल भएपछि नलाङका समिर सिलवाल मलेसिया पुगे । मलेसियामा काम गर्दै सुरुसुरुमा घरमा फोन गर्ने र पैसा पठाउने पनि गरेका थिए । मलेसिया गएको चार वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । तर सोचेजस्तो आम्दानी हुन नसकेपछि समिर एकाएक परिवारको सम्पर्कबाट टाढिए । जे जस्तो भएपनि दसैं मान्न नेपाल चाँडै फर्कन्छु भनेर ०६० असारमा उनले बुबालाई फोन गरेकाथिए । अहिले उनीकहाँ, के गर्दै छन्, अत्तोपत्तो छैन । न फोन आउँछ, न कुनै खबर नै । समिरले पछिल्लो फोनमा बुबासँग ‘मलाई कम्पनीले फसायो, सोचेजस्तो आम्दानी छैन, खान–बस्नपनि समस्या भएको छ’ भनेकाथिए । समिर मलेसियामा बेपत्ता भएको १४ वर्ष भइसकेको छ ।

छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

सोमबार, १८ मङि्सर २०७४

आर्थिक अवस्था ज्यादै नै कजोर भएकै कारण परिवार पाल्न निकै गाह्रो हुने देखेर जलेश्वर नगरपालिका ३ खैरा टोलका ५१ वर्षीय रामपरिक्षण साह रोजगारीका लागि साउदी अरव गए ।

एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा

एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा

बिहिबार, १५ भदौ २०७४

कोटगाउँ–३ रोल्पाकी ५९ वर्षीया मेघमाली बूढा तत्कालीन १० वर्षे माओवादी युद्धपीडित हुन् । २०५८ साल चैत्र १५ गते उनका श्रीमान्लाई माओवादीले घरबाट लगेर छेउको गाउँमा गोली हानेर मारेका थिए । एक छोरी, दुई छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन् ।

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बुधबार, १४ भदौ २०७४

आफ्नै आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एकजना युवकलाई गिरफ्तार गरेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरकी ४० वर्षीया सविता दराईको मृत्यु भएको थियो। उनलाई छोरा आशिष दराईले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि घाइते भएकी सविताको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

बिहिबार, १९ साउन २०७४

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली पक्राउ परेका छन्।

ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

बिहिबार, ०५ साउन २०७४

अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे बयान दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका तीन व्यक्तिहरूलाई अमेरिकाको सिनेट समितिले सिनेटमा उपस्थित हुन आदेश दिएको छ ।  उनीहरूलाई आगामी जुलाई २४ का दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाइका लागि बोलाइएको हो ।

६ वर्षपछि रिहा भए गद्दाफीका छोरा

६ वर्षपछि रिहा भए गद्दाफीका छोरा

आइतबार, २८ जेठ २०७४

लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका छोरा सेफ अल इस्लाम गद्दाफी लिबियाबाट रिहा भएका छन्।

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा...

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा...

शुक्रबार, १९ जेठ २०७४

जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै।

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

शुक्रबार, २९ बैशाख २०७४

नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

उम्मेदवारका छोरा हत्या अभियोगमा ८ पक्राउ

उम्मेदवारका छोरा हत्या अभियोगमा ८ पक्राउ

बुधबार, २७ बैशाख २०७४

एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा उम्मेदवार छोराको हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। गए राति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवारका छोरा कुलबहादुर तामाङ हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

शनिबार, ०१ माघ २०७३

मन्त्रीहरूले स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दोहोरिएको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय  सचिवालय उनीहरूकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएका छन्।

तरकारीखेतीकाे कमाइबाट दुई छोरा इन्जिनियर

तरकारीखेतीकाे कमाइबाट दुई छोरा इन्जिनियर

बुधबार, २७ पुष २०७३

मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर त्यसैको आम्दानीबाट जुम्ल्याहा छोरालाई सिभिल इन्जिनियर पढाउन उनी सफल भएका छन् ।

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

बुधबार, २० पुष २०७३

अखिल क्रान्तिकारीका नाममा धाकधम्की दिएको भन्दै पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले आफ्नै छोरा गणेश शेर्पा बिरुद्ध किटानी जाहेरी दिएका छन । महानगरीय प्रहरी वृत्त गौशालामा शेर्पाले दिएको जाहेरीका आधारमा मंगलबार गौरीघाट प्रहरी वृत्तको टोलीले गणेशलाई पक्राउ गरेको छ ।

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

मङ्गलबार, ०५ पुष २०७३

डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु

१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु

सोमबार, ०४ पुष २०७३

धवाङ–६ बस्ने अमरबहादुर बुढाले आप्mनै १५ दिनको छोरा अवय बुढालाई खेलाउने क्रममा हातबाट खसेर छोराको मृत्यु भएको छ।

छोरा बुहारी भेट्न  अमेरिका जाँदा भएको दुर्घटनामा  चार जनाको मृत्यु

छोरा बुहारी भेट्न अमेरिका जाँदा भएको दुर्घटनामा चार जनाको मृत्यु

सोमबार, २२ कार्तिक २०७३

अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् ।

कसरी भनूँ तिम्रो छोरा मर्‍यो

कसरी भनूँ तिम्रो छोरा मर्‍यो

बुधबार, २२ भदौ २०७३

सुरुमा तपाईं कोट टिप्नुस्। कहाँ छाडेँ भनेर बिर्सनु भएको छ भने त्यो मेरो मतलबको कुरा भएन, पत्तो लगाउनुस्। तपाईंको हातभरि रगत लत्पतिएको छ भने त्यसलाई राम्रोसँग धोइपखाली गर्नुस्। कोट लगाउनुस् र बाथरुम छिर्नुस्। कोट लगाइसकेपछि बाथरुमको ऐनामा आफूलाई राम्रोसँग नियाल्नुस्। नियाल्दै गर्दा भर्खरै मृत्यु भएको बालकको नाउँ उच्चारण गर्नुस्। उसकी आमाको नाउँ पनि उच्चारण गर्नुस्। तपाईं यसमा आदी नहुन सक्नुहुन्छ तर बानी पर्नुस्।

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

मङ्गलबार, ०७ भदौ २०७३

काठमाडौँ- नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

परीक्षामा छोरा फेल भएपछि...

परीक्षामा छोरा फेल भएपछि...

मङ्गलबार, ०७ भदौ २०७३

टोकियो-जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन्।

छानबिनका लागि  पूर्व राष्ट्रपति राजापाक्षेका छोरा पक्राउ

छानबिनका लागि पूर्व राष्ट्रपति राजापाक्षेका छोरा पक्राउ

मङ्गलबार, ३२ साउन २०७३

श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

बुधबार, १९ साउन २०७३

बैतडी– आर्थिक अभावमा उपचार गर्न समस्या परेकोले आफ्नो मुटरोगी छोरा बचाई दिन एक महिलाले अपिल गरेकी छन्। खर्च अभावमा देहीमाण्डौ–८ मा बस्दै आएका बसन्तीदेवी ऐरले ५ वर्षीय छोरा संजिवको जीवन बचाइदिन यस्तो अह्वान गरेकी हुन्।

सिकारीका संरक्षक छोरा

सिकारीका संरक्षक छोरा

आइतबार, १६ साउन २०७३

विष्णुबहादुर लामाका पितापुर्खा नामुद सिकारी थिए। वन्यजन्तु देख्नै नहुने, मारिहाल्थे। घरमा त्यसैको भोज चल्थ्यो। त्यही बिँडो थाम्दै विष्णुले पनि बन्दुक समाते। सयौं जन्तुमाथि निसाना साँधे। तर, उनको बन्दुकले कहिल्यै जन्तुको प्राण हरेन। बरु सधैं तिनलाई जोगाई मात्र रह्यो।

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए।

Ncell Footer Ad