कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

सोमबार, ११ असार २०७५

काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी आफ्नो लामो अवधिको सेवाबाट निवृत्त हुनुभयो। ...

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर

बुधबार, ०५ बैशाख २०७५

वीरेन्द्रनगर–३ कि बन्दना खड्काले आफ्ना दुई छोरालाई जिल्लाकै पुरानो मध्येको एक जन माविमा भर्ना गरिन्। मोन्टेश्वरी हुँदै अघिल्लो शैक्षिकसत्रसम्म छोराहरुलाई...

शिक्षकको जागिर छोडेर बाख्रापालन

शिक्षकको जागिर छोडेर बाख्रापालन

सोमबार, १७ पुष २०७४

तुर्माखाँद गाउँपालिका–४ जैसुर अछामका लोकेन्द्र बयक व्यवसायिक बाख्रापालक कृषक हुन्। गाउँकै विश्व माविका शिक्षक बयकले तीन वर्षअघि राजीनामा दिएर बाख्रापालनमा...

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

आइतबार, १० मङि्सर २०७४

पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म...

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

शनिबार, २१ असोज २०७४

पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्।  फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गरेका हुन्। यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ।

बाढीको कुरा गर्दा डाँको छोडेर रोए डा. केसी

बाढीको कुरा गर्दा डाँको छोडेर रोए डा. केसी

मङ्गलबार, ३१ साउन २०७४

अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसी अचानक डाँको छाडेर रोए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए।

अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

बुधबार, ३१ जेठ २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्।

सरकारी जागिर छोडेर स्थानीय तह उम्मेदवार

सरकारी जागिर छोडेर स्थानीय तह उम्मेदवार

सोमबार, २२ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको जमात बढ्दै गएको छ। स्थायी सरकारी जागिर देखि अस्थायी र करार सेवा सम्मको जागिर छोडेर स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन्।

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

आइतबार, २० चैत २०७३

सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

शनिबार, १२ चैत २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’

पाँच नम्बर प्रदेशको सीमांकन छोडेर संविधान संशोधनको तयारी

पाँच नम्बर प्रदेशको सीमांकन छोडेर संविधान संशोधनको तयारी

मङ्गलबार, ०१ चैत २०७३

सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्य सीमांकनको विषयलाई छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ। स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारूढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेता बीचमा यसबारे छलफल भइरहेको छ।

आन्दोलन छोडेर गाइपालनमा तराईका युवा, आइक्रिम उद्योग खोल्ने योजना

आन्दोलन छोडेर गाइपालनमा तराईका युवा, आइक्रिम उद्योग खोल्ने योजना

शुक्रबार, ०६ फागुन २०७३

पर्साको बहुअर्वा भाठा –६, गर्दौलका मनोजकुमार ठाकुर गाउँका युवाहरुका लागि प्रेरणा बनेका छन् । १२ वर्ष स्याङजाको क्याकनीमा निम्न माध्यमिक विद्यालयमा शिक्षकको रुपमा काम गरेका ठाकुर ३ वर्षदेखि गाउँमै गरेको व्यवसायिक गाई पालनमा रमाएका छन्।

सरकारी कर्मचारी काम छोडेर जुलुसमा, सेवा प्रभावित

सरकारी कर्मचारी काम छोडेर जुलुसमा, सेवा प्रभावित

शुक्रबार, २२ पुष २०७३

सरकारको प्रमुख सचिवालय रहेको सिंहदरबारमा शुक्रबार ११ नबज्दै मन्त्रालयहरुमा कर्मचारी अभाव देखियो। सहसचिव र उपसचिव तहका केही कर्मचारी भए पनि अधिकृत र त्यो भन्दा तलका कर्मचारी एमालेको जुलुसमा हिँडेपछि मध्यान्ह नहुँदै मन्त्रालयहरु सुनसान बनेका थिए।

इन्जिनियरको जागिर छोडेर कृषिमा

इन्जिनियरको जागिर छोडेर कृषिमा

शनिबार, १६ पुष २०७३

करिब १९ बर्ष बढी कम्प्युटरसंग खेलेका म्याङलुङ नगरपालीका वडानम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषि पर्यटनका लागि नीजि लगानीमा पिप्लेमा एकीकृत ब्याबसाय सुरु गरेका छन्।

Ncell Footer Ad