कलेटा–कारले साल्जबर्ग छोडे

कलेटा–कारले साल्जबर्ग छोडे

आइतबार, ०६ साउन २०७५

क्रोएसियाका रक्षक डुजे कलेटा–कार रेडबुल साल्जबर्गबाट मार्सेलेमा अनुबन्धित भएका छन् । नौ पटकको फ्रेन्च लिग विजेता मार्सेलेले अफसिजनमा खेलाडी अनुबन्धन...

तलब नपाएको भन्दै  निजीस्रोतका शिक्षकले पढाउन छोडे

तलब नपाएको भन्दै निजीस्रोतका शिक्षकले पढाउन छोडे

सोमबार, ०४ असार २०७५

तलब नपाएको भन्दै सिगास गाउँपालिकामा कार्यरत निजीस्रोतका शिक्षकले पढाउन छोडेका छन्। वर्षौसम्म सेवासुविधा नपाएको भन्दै आइतबारदेखि पढाउन छोडेर संघर्ष समिति...

जिदानले छोडे रियल मड्रिड

जिदानले छोडे रियल मड्रिड

बिहिबार, १७ जेठ २०७५

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन्। सन् २०१६ मा राफेल बेनिटेज बर्खास्त भएपछि उनी प्रशिक्षक नियुक्त भएका...

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

बिहिबार, २० बैशाख २०७५

अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया...

साठी अमेरिकी कूटनीतिज्ञले रुस छोडे

साठी अमेरिकी कूटनीतिज्ञले रुस छोडे

बिहिबार, २२ चैत २०७४

ब्रिटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ।

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

शुक्रबार, १६ चैत २०७४

सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ।

बिनाविभागीय भएकाे ४ महिनापछि माओवादी मन्त्रीले सरकार छोडे

बिनाविभागीय भएकाे ४ महिनापछि माओवादी मन्त्रीले सरकार छोडे

शुक्रबार, २८ पुष २०७४

गत असोज १७ गते भएको वाम गठबन्धन पछि बिना विभागीय भएका माओवादीका मन्त्रीहरूले आज राजीनामा दिएका छन्।  माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए ।

विप्लबका जिल्ला नेताले पार्टी छोडे,  वैद्य माओवादी प्रवेश

विप्लबका जिल्ला नेताले पार्टी छोडे, वैद्य माओवादी प्रवेश

शुक्रबार, ०८ मङि्सर २०७४

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको राष्ट्रिय युवा जनस्वयमसेवक संघका केन्द्रीय समितिको सचिवालय सदस्य तथा सो पार्टीको चितवन जिल्ला समिति सचिवालय सदस्य सुरज शर्मा रघुबीरले पार्टी परित्याग गरेका छन्।

काँग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका नेताले पार्टी छोडे

काँग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका नेताले पार्टी छोडे

सोमबार, ०६ कार्तिक २०७४

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिएका छन्। बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिएका हुन्।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

मङ्गलबार, २७ भदौ २०७४

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

आइतबार, २९ फागुन २०७३

अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन्। अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र पठाउँदै उनले पार्टी त्याग गरेका हुन्।

रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

मङ्गलबार, १७ फागुन २०७३

चर्चित संचारकर्मी रवीन्द्र मिश्रले बीबीसि नेपाली सेवाबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै उनले आफु राजनीतिमा होमिने बताएका छन्।

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

बिहिबार, १३ माघ २०७३

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्। भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोपसमेत उनले लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे।

दशैँका लागि दश लाखले राजधानी छोडे

दशैँका लागि दश लाखले राजधानी छोडे

बुधबार, १९ असोज २०७३

दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ।असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले बताए।

Ncell Footer Ad