हो, छोरी पनि कम छैनन्

हो, छोरी पनि कम छैनन्

शुक्रबार, ०३ असोज २०७६

क्यामेराको आवाज बाहिरै सुनिन्थ्यो, खिचिच्क्क, खिचिच्क्क । ४/५ जनाको समूह ‘परिवार’को आवरण तस्बिर खिच्न व्यस्त देखिन्थे । छेउमा थियो, छाताजस्तो...

घर फर्कन तयार छैनन् इङ्लिस खेलाडी

घर फर्कन तयार छैनन् इङ्लिस खेलाडी

मङ्गलबार, २६ असार २०७५

फ्रान्समा दुई वर्षअघि सम्पन्न युरोपियन च्याम्पियनसिपपछि इङ्ल्यान्डको मुस्कान हराएको थियो। तर, त्यो लामो समय लम्बिएन। ...

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

सोमबार, २५ असार २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट...

‘हाम्रा सहर व्यवस्थित छैनन्’

‘हाम्रा सहर व्यवस्थित छैनन्’

सोमबार, ०४ असार २०७५

इटलीको फ्लोरन्ज सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन्...

‘चार सय भूकम्पपीडितले पहिलो किस्ताको राहत पाएका छैनन्’

‘चार सय भूकम्पपीडितले पहिलो किस्ताको राहत पाएका छैनन्’

सोमबार, २८ जेठ २०७५

लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तह अस्तव्यस्त र लथालिंग ढंगले सञ्चालन हुँदै आइरहेको थियो । सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेका थिए । हामी जनप्रतिनिधिका रुपमा आएलगत्तै वडा कार्यालयले दिने सेवा प्रवाहलाई छिटो–छरितो मात्रै होइन, जनमैत्री बनाउँदै ल्याएका छौँ ।

गुल्मीका ४३ वडामा छैनन् सचिव

गुल्मीका ४३ वडामा छैनन् सचिव

सोमबार, ३१ बैशाख २०७५

गुल्मीका स्थानीय तहका ४३ वडा सचिवविहीन अवस्थामा रहेका छन । जिल्लाभरका स्थानीय तहका ८५ वडा मध्ये ४२ वडामा सचिवहरू रहेका छन । २ नगरपालिका सहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वटा वडा सचिवविहीन अवस्थामा रहेका हुन ।

‘सहरमा बस्ने सुसूचित छैनन्’

‘सहरमा बस्ने सुसूचित छैनन्’

सोमबार, ३१ बैशाख २०७५

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा एकदमै राम्रो छ । वातावरण पनि स्वच्छ छ । वरिपरिका डाँडाकाँडा सुन्दर लाग्छन् । घुम्ने ठाउँहरू पनि प्रशस्त छन् । सबै ठाउँ रमणीय लाग्छन् । प्रकृतिले दिएको सुन्दरतालाई पोखरावासीले झनै सुन्दर बनाएका छन् । पछिल्लो समय उपत्यका बाहिर अलि व्यवस्थित मानिने सहर पोखरा नै हो ।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

बिहिबार, १३ बैशाख २०७५

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

पर्याप्त छैनन् दमकल, ठूलो आगो लागे के गर्ने ?

सोमबार, १० बैशाख २०७५

काठमाडौं महानगरपालिकाभित्र मात्रै वार्षिक दुई सय ५० बढी आगलागीका घटना हुने गरेको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउँछन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बहाना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दाबी छ ।

सोसल मिडियामा  किन छैनन्  कंगना ?

सोसल मिडियामा किन छैनन् कंगना ?

बुधबार, ०५ बैशाख २०७५

आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचाइ छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन्।

सीमामा छैनन् राज्यका सुविधा

सीमामा छैनन् राज्यका सुविधा

बिहिबार, ०३ फागुन २०७४

सीमा क्षेत्रमा ठूलो जनसंख्या बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवासुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय तथा भरपर्दो उपचार सेवा पाउने स्वास्थ्य संस्था छैनन् ।  भगवानपुर गाउँपालिकाको सीमावर्ती ठाढीका स्थानीय विद्युत महसुल बुझाउन लहान धाउनुपर्छ ।

नगरपालिकामा छैनन् कर्मचारी

नगरपालिकामा छैनन् कर्मचारी

मङ्गलबार, २३ माघ २०७४

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ।  नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए। ‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’’, उनले भने, ‘‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ।’’  अहिले एक नासु मात्र प्रशासन शाखा

‘न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

‘न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

शुक्रबार, १२ माघ २०७४

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले सो कुरालाई ध्यान दिनुपर्ने बताएका छन्।

ऐनबारे प्रष्ट छैनन् स्थानीय तहका जनप्रतिनिधी

शुक्रबार, १२ माघ २०७४

निर्वाचित भएको ६ महिना वितिसक्दा पनि बाँकेका जनप्रतिनिधिले कार्य सञ्चालनबारे अन्यौलता देखाएका छन्। स्थानीय सरकार कार्यसञ्चालन ऐन बनेपनि त्यसको उपयोग गर्न नसक्दा उनीहरु अन्यौलमा परेका हुन्।

योग्य छैनन् दलित ?

योग्य छैनन् दलित ?

बिहिबार, ११ माघ २०७४

शेरबहादुर देउवाको नेतृृत्वमा रहेको वर्तमान कामचलाउ सरकारले अस्थायी राजधानीको घोषणा र प्रदेश प्रमुख नियुुक्ति गरेको छ । धेरै लामो प्रतीक्षापछि गरेको यो निर्णयले पक्कै पनि राजनीतिक गतिरोधलाई एक हदसम्म सम्बोधन गरेको छ । अस्थायी राजधानी नतोकिँदा र प्रदेश प्रमुख नियुक्त नहुँदा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचन भइसकेपछि पनि सरकार बनाउन अवरोध सृजना भइरहेको थियो । त्यसैले यो सरकारको पहललाई ढिलै भए पनि सकारात्मक रूपमा लिनैपर्छ । यसले राजनीतिक गतिरोधको अन्त्य भएको संकेत गरेको छ।

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

बुधबार, २६ पुष २०७४

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल दुई सय ६ कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरूले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

मङ्गलबार, २५ पुष २०७४

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायीक कम्पनी सम्पर्कमा रहेका छैनन् ।

कम छैनन् कोरियोग्राफर

कम छैनन् कोरियोग्राफर

मङ्गलबार, २५ पुष २०७४

सन् २००२ की ‘मिस नेपाल’ माल्भिका सुब्बा फेसन कोरियोग्राफीमा आपूmलाई ‘चुजी’ कोरियोग्राफर मान्छिन् । उनले कोरियोग्राफी गरेको सौन्दर्य प्रतियोगिताको संख्यालाई हेर्दा उनी ‘चुजी’ नै हुन् भन्ने प्रष्टिन्छ । २१ वर्षको उमेरमा ‘मिस नेपाल २००२’ बनेपछि यता उनले हालसम्म ७ वटा मात्र सौन्दर्य प्रतियोगिता र त्यही अनुपातमा फेसन गतिविधिमा कोरियोग्राफी गरेकी छन् ।

विद्यार्थी छैनन् इतिहास विभागमा

विद्यार्थी छैनन् इतिहास विभागमा

आइतबार, ०२ पुष २०७४

जमैका र अमेरिकामा काला जातिको छुट्टै राष्ट्रिय अस्तित्वका प्रवर्तक मार्कस कार्भेले भनेका छन्, ‘आफ्नो पुरानो इतिहास, उत्पत्ति र संस्कृतिका बारेमा जानकार नहुने मान्छे जराबिनाको रुखजस्तै हुन्छ ।’ उनको यो भनाइबाटै प्रस्ट हुन्छ कि इतिहास कति महŒवपूर्ण विषय हो ।

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

बिहिबार, ०७ मङि्सर २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

‘हाम्रा सहर आधुनिक छैनन्’

‘हाम्रा सहर आधुनिक छैनन्’

शुक्रबार, २७ असोज २०७४

हाम्रा सहरमा मौलिकता र प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । हाम्रा सहरको इतिहास र महŒव बेग्लै छ । यहाँको जस्तो वनपाखा, हरियाली पहाड, डाँडाकाँडा, हिमाल र ऐतिहासिक मठ–मन्दिर अन्यन्त्र पाइँदैन ।

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

सोमबार, १९ भदौ २०७४

वडापिच्छे नै प्राविधिक÷इन्जिनियर नहुँदा वडाको विकास निर्माण काममा ढिलाई भइरहेको कामनपा वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘एउटा वडाको लागि एउटा प्राविधिक आवश्यक पर्छ । तर, यहाँ प्राविधिकले तीन वडा धानिरहेका छन्,’ उनले भने, ‘महानगरपलिकामा वडापिच्छे नै प्राविधिक खटाउन बारम्बार अनुरोध गरिसक्यौं । अहिलेसम्म कार्यान्वयन नै भएको छैन ।’

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

बुधबार, ३१ जेठ २०७४

पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

मङ्गलबार, ३० जेठ २०७४

ठूलो दल नेपाली कांग्रेस, एमाले र माओवादीले प्रचारप्रसार तिब्र पारेपछि यहाँको चुनावी सरगर्मी बढेको छ। चर्को गर्मीको प्रवाह नगरी यी दलले पहिलो चरणको घरदैलो समेत सकिसकेका छन्।

भएका प्रयोग छैनन्, नयाँ किन्ने तयारी

भएका प्रयोग छैनन्, नयाँ किन्ने तयारी

बिहिबार, ३१ चैत २०७३

काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक बिरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिच्छ्याउने कार्यले काठमाडौं यति बेला धुलमाडौं भएको छ।

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

मङ्गलबार, १५ चैत २०७३

एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।

'संशोधन र निर्वाचन नचाहने दुबैथरी एउटै हेडक्वाटरबाट परिचालित त छैनन् ?'

'संशोधन र निर्वाचन नचाहने दुबैथरी एउटै हेडक्वाटरबाट परिचालित त छैनन् ?'

शुक्रबार, २० फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचन नचाहने दुबै अतिवादी प्रवृत्ति भएकाे बताएका छन्।

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

बुधबार, ०५ माघ २०७३

प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली

एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली

सोमबार, २५ पुष २०७३

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्। सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्‍घाटन गर्दै ओलीले संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका हुन्।

संविधान संशोधनका दफा राष्ट्रहित अनुकूल छैनन् : राप्रपा

संविधान संशोधनका दफा राष्ट्रहित अनुकूल छैनन् : राप्रपा

सोमबार, २० मङि्सर २०७३

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘संविधान संशोधन विधेयकका दफा राष्ट्रहित अनुकूल नभएको’ भन्दै संशोधन विधेयक यथास्थितिमा राख्नुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सत्तारुढ दल भए पनि राप्रपा संविधान संशोधन प्रक्रियामा सामेल नरहेको प्रस्टिकरण दिएको छ।

प्रस्ट छैनन् असन्तुष्ट दल

प्रस्ट छैनन् असन्तुष्ट दल

मङ्गलबार, २३ कार्तिक २०७३

संविधान संशोधन गर्दा अंगीकृत नागरिकताप्राप्त व्यक्ति राष्ट्रपतिलगायत उच्च पदमा आसीन हुन पाउने व्यवस्था गर्ने कि नगर्ने भन्नेमा असन्तुष्ट दलमै मतैक्य छैन।

आकाश उही छ धर्ती उही छ तर बर्देवा छैनन्

आकाश उही छ धर्ती उही छ तर बर्देवा छैनन्

बुधबार, २९ भदौ २०७३

जण्डिसबाट पिडित उनी पछिल्लो समय एक्लै धुम्बाराही स्थित घरमा बस्दै आएका थिए। तीन छोरा छोरी चितवनमा बस्थे। रोगले च्यापेर रगत वान्ता गरेपछि महाराजगन्ज शिक्षण अस्पतालमा लगिएका थिए । इमरजेन्सीमा पुगेलगत्तै उनको निधन भएको घोषणा चिकित्सकले गरेका थिए।

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

आइतबार, २६ भदौ २०७३

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् । सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

सद्दे छैनन् झापाका सडक

सद्दे छैनन् झापाका सडक

शुक्रबार, ०७ साउन २०७३

झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

बुधबार, ०५ साउन २०७३

अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

भूगोल र भाषामा सीमित छैनन् भानुः प्रणव मुखर्जी(फाेटाेसहित)

भूगोल र भाषामा सीमित छैनन् भानुः प्रणव मुखर्जी(फाेटाेसहित)

बुधबार, २९ असार २०७३

दार्जिलिङ (भारत)– आदिकवि भानुभक्त आचार्यका कविता त कुनैबेला नेपाली राष्ट्रिय गीत घन्किरहँदा लाग्थ्यो– यहाँको चौरस्ता चोक भारत नभएर नेपालकै भूमि हो। दौरा–सुरुवाल पहिरिएर गोर्खे खुकुरी भिरेका पुरुषहरूले ढाकाटोपी त लगाएकै थिए, कतिपय भने ‘भानुभक्ते टोपी’ मा ठाँटिएका थिए। महिलाहरू चौबन्दी र साडी अनि बालबालिकासमेत नेपाली पोसाकमा सजिएको देख्दा ‘असली नेपाल’ लाग्थ्यो दार्जिलिङ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad