साथीलाई छुरा प्रहार गर्ने पक्राउ

साथीलाई छुरा प्रहार गर्ने पक्राउ

मङ्गलबार, २८ असोज २०७६

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। ...

छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

सोमबार, १३ असोज २०७६

अमेरिकाको मेरिल्यान्डस्थित एक सपिङ मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन्। जथाभावी छुरा हान्न...

साथीलाई छुरा प्रहार गर्ने पक्राउ

साथीलाई छुरा प्रहार गर्ने पक्राउ

बुधबार, १८ भदौ २०७६

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर...

छुरा हान्ने नौ पक्राउ

छुरा हान्ने नौ पक्राउ

बिहिबार, ०९ साउन २०७६

झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। बुधबार...

भाइको छुरा प्रहारबाट दाजु घाइते

भाइको छुरा प्रहारबाट दाजु घाइते

बिहिबार, २६ बैशाख २०७६

बुधबार राति भाइको छुरा प्रहारबाट दाई घाइते भएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका ४ मा राई परिवारका दुई दाजु भाईबीच विवाद हुँदा भाइ श्यामले दाजु मोविनलाई छुरा प्रहार गरेका हुन्।

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

सोमबार, ०९ पुष २०७५

पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छिन्। घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

बुधबार, १२ मङि्सर २०७५

इटहरी वडा नं. ९ को भोजपुर प्रहरी बिट अगाडि एक्टिभ मनि ट्रान्सफरमा बुधबार दिउँसो छुरा प्रहार गरि पैसा लुटपाट भएको छ।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

सोमबार, २१ साउन २०७५

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

छुरा प्रहारबाट युवकको हत्या

छुरा प्रहारबाट युवकको हत्या

मङ्गलबार, २५ बैशाख २०७५

सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ।

छुरा प्रहार गरी सात विद्यार्थीको हत्या

छुरा प्रहार गरी सात विद्यार्थीको हत्या

शनिबार, १५ बैशाख २०७५

चीनको सानसी प्रान्तकाे स्कुलमा एकजना व्यक्तिले छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या गरेका छन्।आक्रमणमा अन्य १२ जना घाइते भएका छन्।

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

मङ्गलबार, १९ मङि्सर २०७४

अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मङ्गलबार, १७ असोज २०७४

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

मङ्गलबार, १८ माघ २०७३

वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बनियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्दनमा गहिरो घाउ लागेर नशाहरु काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

भाउजु लिन आएका युवाको कोखमा छुरा प्रहार गरी हत्या

भाउजु लिन आएका युवाको कोखमा छुरा प्रहार गरी हत्या

मङ्गलबार, ११ माघ २०७३

ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए। मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए।

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

आइतबार, १० पुष २०७३

आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’

सामान्य विवादमा छुरा प्रहार

सामान्य विवादमा छुरा प्रहार

सोमबार, २४ असोज २०७३

सामान्य विवादमा युवाहरुको एक समूहको छुरा प्रहारबाट कृष्णपुर–७ का सञ्जय यादव गम्भीर घाइते भएका छन्। सन्हैठा गाउँमा दुर्गा मेला हेरेर फर्कँदै गरेका यादवलाई १३ जनाको समूहले घेरा हाली निर्घात कुटपिट गरी छुरा प्रहार गरेको हो। घाइते यादवको थप उपचार लहानस्थित डिभाइन हस्पिटलमा भइरहेको छ।

छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

मङ्गलबार, २८ भदौ २०७३

१९ दिनअगाडी आफ्नै जेठाजुले छुरा प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएपछि घर परिवारका सदस्यले प्रहरीलाई खबरै नगरी गोप्य रुपमा शव जलाएका छन्। पर्सा जिल्लाको बस्डिल्वा गाविस –६ बस्ने ४० वर्षकी चुनिया भनिने मुनिया देवीलाई आफ्नै जेठाजुले जग्गासम्बन्धी बिवादका क्रममा आँगनमै छुरा प्रहार गरेका थिए।

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

आफ्नो श्रीमानसँग हिँडेको भन्दै छुरा प्रहार, २४ वर्षीया राईको मृत्यु

शनिबार, ११ भदौ २०७३

छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी-७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।  आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।

लण्डनमा छुरा प्रहार गरी एक युवकद्वारा १ को हत्या, पाँच घाइते

लण्डनमा छुरा प्रहार गरी एक युवकद्वारा १ को हत्या, पाँच घाइते

बिहिबार, २० साउन २०७३

लण्डन– सेन्ट्रल लण्डनको रुसेल स्क्वायरमा एक युवकले अन्नाधुन्द छुरा चलाउदाँ एक महिलाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

श्रीमानद्वारा श्रीमतीमाथि छुरा प्रहार

श्रीमानद्वारा श्रीमतीमाथि छुरा प्रहार

बुधबार, ०८ असार २०७३

आपसी विवादमा श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेका छन्। बुधाबर विहान पौने नौ बजे झलकबहादुर थापा (२५) ले श्रीमती शुष्मा थामी थापा (२१)लाई ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

बिहिबार, ०२ बैशाख २०७३

काठमाडौं– साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ।

Ncell Footer Ad