छुट्टाछुट्टै स्थानमा दुई शव फेला

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

मङ्गलबार, ०८ साउन २०७५

गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको...

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

बिहिबार, २८ असार २०७५

सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, २२ असार २०७५

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा शुझबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै...

पर्वतमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पर्वतमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

शनिबार, ०९ असार २०७५

पर्वतमा छुट्टा छुट्टै दर्घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ। ...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

शुक्रबार, ०८ असार २०७५

सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सोमबार, ०४ असार २०७५

काठमाडौंमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ।

छुट्टाछुट्टै आगलागीमा पाँच लाखको क्षति

छुट्टाछुट्टै आगलागीमा पाँच लाखको क्षति

शनिबार, ०१ बैशाख २०७५

सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

बुधबार, १४ चैत २०७४

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

शनिबार, १२ फागुन २०७४

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सोमबार, २९ माघ २०७४

झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र

सोमबार, १३ कार्तिक २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग मतपत्र छाप्ने भएको छ । आयोगको आइतबारको बैठकले सर्वोच्च अदालतको मर्म, भावना अनुरुप हुनेगरी प्रत्यक्ष निर्वाचतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयपछि मतपत्र विवाद सकिएको छ । अब प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन्।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

आइतबार, ०५ कार्तिक २०७४

बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

शनिबार, ०४ कार्तिक २०७४

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ।  ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

बिहिबार, ०२ कार्तिक २०७४

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

एमाले र माओवादीले छुट्टाछुट्टै नाम पठाए

एमाले र माओवादीले छुट्टाछुट्टै नाम पठाए

आइतबार, २२ असोज २०७४

जिल्लाका प्रमुख तीन दलले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य तीन दलले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेका हुन्।

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

बिहिबार, २६ साउन २०७४

सप्तरीको छुट्टाछुट्टै ठाउँमा बिहीबार भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै घटनामा भक्तपुरमा छ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा भक्तपुरमा छ जनाको मृत्यु

मङ्गलबार, ०४ असोज २०७३

पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad