माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

आइतबार, ०६ साउन २०७५

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक...

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु :राज्यमन्त्री अर्याल

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु :राज्यमन्त्री अर्याल

शनिबार, २३ असार २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताएकी छन् ।

‘सडक विस्तारलाई केन्द्रमा राखेको छु’

‘सडक विस्तारलाई केन्द्रमा राखेको छु’

शुक्रबार, २२ असार २०७५

हामीले सबैभन्दा बढी यस क्षेत्रको पूूर्वाधार विकासलाई जोड दिएका थियौं । सुरुदेखि नै सडक विस्तारको कामलाई अघि बढायौं । दक्षिण...

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

सोमबार, १८ असार २०७५

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने...

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

सोमबार, ११ असार २०७५

एक वर्षको अवधिमा खासै नयाँ काम गर्न सकिएन । स्थानीय तह सम्बन्धी पर्याप्त कानुन अभाव, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनले पनि केही असर पार्याे ।

विश्वनेताहरुलाइ स्वागत गर्न पाउँदा खुसी छु : पुटीन

विश्वनेताहरुलाइ स्वागत गर्न पाउँदा खुसी छु : पुटीन

बुधबार, ३० जेठ २०७५

रसिया विश्वकपमा अमेरिकी राष्ट्रपति सहित विश्वका चर्चीत नेता तथा हस्तीहरुलाइ पाहुनाका रुपमा आमन्त्रीत गरिएको छ।

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको क्यापेला होटलमा भएको भेटघाटमा यी दुई नेताले गम्भीर छलफल गरेका थिए ।

‘कर्मचारीलाई कडाई गरेको छु

‘कर्मचारीलाई कडाई गरेको छु

सोमबार, २१ जेठ २०७५

जनताले जे मागेका छन् हामीले पनि त्यही विषयलाई आफ्नो मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाका केही काम त गरिसकेका छन् ।

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

बिहिबार, १७ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्।

नेपाली युवाको आँखामा केही गर्ने अदम्य साहस देखिरहेको छु : अध्यक्ष पापाडिमीट्रियु

सोमबार, १४ जेठ २०७५

विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

बिहिबार, १० जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

प्रधान तीर्थयात्रीको रुपमा नेपाल आएको छुः नरेन्द्र मोदी

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ प्रधान–तीर्थ यात्रीको रुपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्रीकाे रुपमा माेदी तेस्रो पटक नेपाल आएका हुन् ।

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

सोमबार, ०३ बैशाख २०७५

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी (एमाले र माओवादी केन्द्र) एक हुन थालेकोले दुईपार्टी मिलेर ‘कम्युनिजम’ कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन्।

‘म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु’

‘म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु’

शनिबार, २४ चैत २०७४

कुनै बेलाकी चर्चित मोडल शिवानी सिंह थारू अहिले भने छुट्टै अवतारमा उपस्थित भएकी छिन्, उपन्यासकारका रूपमा । उनले करिब ९ वर्षअघि नै उपन्यास लेख्ने घोषणा गरेकी थिइन् । तर, पात्रको खोजी, परिवेशको निर्माण र शैली तथा शिल्प विकासमा उनलाई लामै समय लागेछ । आगामी बिहीबार ‘काठमाडौंमा एक दिन’ उपन्यास सार्वजनिक गर्ने तयारीमा रहेकी शिवानीसँग गरिएको संक्षिप्त कुराकानी :

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

बुधबार, ०९ फागुन २०७४

‘सानै छु बढ्न देऊ, बाल विबाह होइन बढ्न देऊ’ भन्ने नारा लिएर बाल विबाहविरुद्ध अभियानरत उदयपुरको जाल्पा एकीकृत विकास समाजले आगामी दिनमा थप पैरवीमूलक योजना सार्वजनिक गरेको छ।

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

सोमबार, ०७ फागुन २०७४

इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

शनिबार, २७ माघ २०७४

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

शुक्रबार, २८ पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

मङ्गलबार, ११ पुष २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु ।

‘गीत गाउँदा बारम्बार नर्भस भएकी छु’

‘गीत गाउँदा बारम्बार नर्भस भएकी छु’

शुक्रबार, ०७ पुष २०७४

बढ्दो उमेरसँगै धेरै गायक गायिकाले गायनबाट सन्यास लिन्छन् । तर, अन्जु पन्त यस्तो अपवाद बन्न थालेकी छिन् , जहाँ करिअरको उत्तराद्र्धमा उनको लोकप्रियता झन्–झन् बढ्दो छ । करिष्मा मानन्धर पुस्ताका अभिनेत्रीदेखि दीपिका प्रसाइँको पुस्तासम्ममा समान रूपले उनको स्वर अभिनेत्रीमा सुहाएको छ ।

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

शुक्रबार, २९ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

बिहिबार, २८ मङि्सर २०७४

२०७० सालमा सभाषदमा निर्वाचित भएको चार वर्षपछि जनताले फेरि भारी मतका साथ मलाई अनुमोदन गरेकोमा खुशी छु । खुसीसँगै गम्भीर दायित्वबोध र चुनौती थपिएको महसुस भएको छ । यसबेला जनताले लामो समयपछि प्राप्त गरेको बहुमतको सरकारको सदुपयोग गर्दै मुलुकको सम्ृद्धि र विकासमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ ।

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

सोमबार, २५ मङि्सर २०७४

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्।

सक्रिय राजनीतिमै छु, राष्ट्रपतिमा मेरो रुची छैनः माधव कुमार नेपाल (अन्तर्वार्ता)

शनिबार, ०२ मङि्सर २०७४

बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् ।

जिमले फूर्तिली भएकी छु

जिमले फूर्तिली भएकी छु

सोमबार, २३ साउन २०७४

म सिनामंगलको वेस्टर स्पा एन्ड फिटनेस क्लबमा जान्छु । मैले जिमखाना धाउन थालेको डेढ वर्ष भयो । मिहिनेती भएर वर्कआउट गर्न लागेको तीन महिना भयो । हामी कलाकारको जीवनमा जिमको निकै महत्व हुन्छ । कुनै फिल्ममा मोटाउनुपर्छ भने कुनैमा दुब्लाउनुपर्छ । ‘ब्लाइन्ड रक्स’ फिल्ममा पात्र सुहाउँदो बन्नका लागि म दुब्लाएकी थिएँ । ‘झ्यानाकुटी’मा मोटाउनुपर्ने भयो ।

अब म फिल्डमा आएको छु, पार्टी पहिलो हुन्छ: दाहाल

अब म फिल्डमा आएको छु, पार्टी पहिलो हुन्छ: दाहाल

शुक्रबार, २६ जेठ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।

कुलमानले रुँदै भने– गल्ती भए झुन्डिन तयार छु

कुलमानले रुँदै भने– गल्ती भए झुन्डिन तयार छु

बुधबार, २७ बैशाख २०७४

बिनाटेन्डर दुई करोड थान एलइडी बल्ब खरिद निर्णयमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसको ठाडै प्रतिवाद गरेका छन् ।

अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान

अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान

मङ्गलबार, २६ बैशाख २०७४

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू झुण्डिन तयार रहेको बताएका छन्। 'जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध हो, उद्योग व्यवासाय फस्टाउँछु भन्नु गलत काम हो ? गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थे, एलइडी बल्बमा मलाई एक पैसा पनि खानु छैन', कार्यकारी निर्देशक घिसिङले बताए।

किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प

किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प

बुधबार, २० बैशाख २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासकलाई भेट्न तयार रहेको बताएका छन् ।

'घामपानी'मा राम्रो अभिनय गरेकी छु'

'घामपानी'मा राम्रो अभिनय गरेकी छु'

मङ्गलबार, २९ चैत २०७३

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म 'घामपानी' वैशाख १ देखि अल नेपाल रिलिज हुँदैछ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्ममा नायक दयाहाङ राई र नायिका केकी अधिकारी प्रमुख भूमिकामा छन्।

न्यायपालिकाप्रति सम्वेदनशील छुः कोइराला

न्यायपालिकाप्रति सम्वेदनशील छुः कोइराला

आइतबार, २७ चैत २०७३

प्रहरी महानिरीक्षक फैसलाका कारण सर्वोच्च अदालतलप्रति असन्तुष्ट देखिएको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यालयको गरिमाप्रति आफू सम्वेदनशील रहेको बताएका छन्।

संसदमा हैन संशोधन प्रस्ताव इतिहासमा दर्ता गरेको छु:  प्रधानमन्त्री

संसदमा हैन संशोधन प्रस्ताव इतिहासमा दर्ता गरेको छु: प्रधानमन्त्री

सोमबार, २५ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस पहाड हिमाललाई जुटाएर लैजान र विखण्डनकारी नीति अंगालेकाहरुलाई एक्लाउन र नङ्ग्याउन संविधान संसोधन प्रस्ताव दर्ता गरेको बताएका छन्। ‘मैले यो प्रस्ताव संसदमा हैन इतिहासमा दर्ता गरेको हो। यसको हिसाव इतिहासले गर्छ। म सवै राजनीतिक दलका साथीहरुलाई भन्छु हेर्दै जाउँ इतिहासले केलाई सही सावित गर्छ’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

शनिबार, ०२ पुष २०७३

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’

आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध छुः नवनियुक्त पाकिस्तानी प्रधान सेनापति

आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध छुः नवनियुक्त पाकिस्तानी प्रधान सेनापति

बिहिबार, १६ मङि्सर २०७३

पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबाद विरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गरेका छन्। पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफले अवकाश प्राप्त गरेपछि नियुक्त भएको भोलिपल्ट जनरल बाज्वाले देशबाट आतङ्कबाद पूरै निर्मूल पार्न विश्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता पनि प्रकट गरे।

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

सोमबार, ०६ मङि्सर २०७३

नेपाल-भारत सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दागर्दै बेलाबेला असजिला घटना भइरहन्छन्। तथापि, भारतीय राजदूत रन्जित रे नेपालमा भारतविरोधी भावना जनस्तरमा नरहेको बताउँछन्। हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उच्चस्तरीय भ्रमण, भारतमा ५ सय र हजार दरका नोटको प्रतिबन्ध र नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षबारे राजदूत रेसँग नागरिकका लागि गुणराज लुइँटेल, सुवास घिमिरे र महावीर पौडेलले गरेको कुराकानी :

अब म स्वस्थ्य भएको छुः पूर्व राष्ट्रपति यादव

अब म स्वस्थ्य भएको छुः पूर्व राष्ट्रपति यादव

सोमबार, १५ कार्तिक २०७३

पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

तीन करोड नेपालीका लागि हाँसिहाँसि मर्न तयार छुः डा केसी

बुधबार, १० कार्तिक २०७३

अझै अनिर्णित नेपाली कांग्रेसले प्रस्तावको पक्षमा निर्णय नलिए ठूलो क्षति भोग्ने केसीले चेतावनी दिएका छन्। केसीले ठोकुवा गरे– ‘यदि कांग्रेसले विवेक गुमायो भने आगामी चुनावमा पराजय भोग्ने निश्चित छ।’

आङ निमाले ल्याए 'के कम छु र ?'

आङ निमाले ल्याए 'के कम छु र ?'

शनिबार, २९ असोज २०७३

काठमाडौं- गायक आङ निमा शेर्पाले लामो समयपछि लोक पप गीत सार्वजनिक गरेका छन्। गीतसँगै उनले भिडियो पनि सार्वजनिक भएको छ।

आयोगभित्र म आफैँ पीडित छु

आयोगभित्र म आफैँ पीडित छु

मङ्गलबार, १८ असोज २०७३

२०५२ सालदेखि २०६२ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वका मुद्दाबारे अनुसन्धान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानबीन गर्न बेपत्ता आयोग गठन गरेको छ । सरकार र तत्कालीन सशस्त्र द्वन्द्वरत् पक्षबीच विस्तृत शान्ति सम्झौता भएपछि तत्कालै यस्ता आयोग गठन गर्ने भने पनि त्यसको आठ वर्षपछि मात्र गठन भएको थियो ।

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

बुधबार, ०५ साउन २०७३

अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुन प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आतुर रहेको बताएका छन्। म्यारोडोनाले यसकालागि विना पारिश्रमिक काम गर्ने बताएका छन्।

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्यूठानमा पहिरोमा परि मृत्यु भएका ८ परिवारलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको बताएकी छन्।

'सबैकाे प्रशंसाले दंग छु'

'सबैकाे प्रशंसाले दंग छु'

शनिबार, १८ असार २०७३

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्टले आफ्नो अभिनय क्षमताबाट सबैलाई प्रभावित पारेकी छिन् । हालै रिलिज भएको फिल्म ‘उडता पंजाब’ मा उनी आफ्नो छविविपरीत गाउँकी केटीको भूमिकामा देखिइन् । फिल्ममा उनको अभिनयको समीक्षकसहित दर्शकले पनि खूब प्रशंसा गरे । फिल्मबारे एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

'म सतप्रतिशत निर्दोष छु'

'म सतप्रतिशत निर्दोष छु'

शुक्रबार, १७ असार २०७३

एक वर्षअगाडि आजैको दिन टीकापुरमा अप्रत्यासित घटना घट्यो। उक्त घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गयो। थरुहट थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा थारु आन्दोलनकारीहरु त्यहाँको नगरपालिकामा 'स्वायत्त थरुहट प्रदेश' लेख्न हिँडेका थिए। तर २०७१ भदौ ७ गते दिउँसो उक्त घटना घटेको खबर एकाएक सञ्चारमाध्यममा छायो। घटना टीकापुर संयोजक रेशम चौधरीले घटाएको भनियो। प्रहरीले पनि 'मस्ट वान्टेड'को सूचीमा राखेर चौधरीलाई खोजिरहेको छ। कहाँ छन् त रेशम चौधरी? किन भाग्दै हिँडेका छन् उनी? आउनुस् नागरिकन्युजले गरेको कुराकानी पढ्नुस्।

भूमिसुधार मन्त्रीले भने–राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छु

भूमिसुधार मन्त्रीले भने–राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छु

सोमबार, ०६ असार २०७३

भूमि सुधार मन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन्।

Ncell Footer Ad