कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

शुक्रबार, ११ जेठ २०७५

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले...

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

बुधबार, ०३ माघ २०७४

प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अघि बढाउन समस्या भएको भन्दै निर्वाचन...

‘म्यानचेस्टरलाई छिटो जित आवश्यक’

‘म्यानचेस्टरलाई छिटो जित आवश्यक’

मङ्गलबार, १८ पुष २०७४

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्बाले इङ्लिस प्रिमियर लिगमा लगातार तीन बराबरीसँगै तेस्रो स्थानमा झरेपछि क्लबले छिटोभन्दा छिटो जितको लय भेट्टाउन...

बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई भने: मुअव्जा छिटो उपलब्ध  गराउनुस्

बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई भने: मुअव्जा छिटो उपलब्ध गराउनुस्

आइतबार, २५ भदौ २०७४

बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रभित्रका स्थानीयहरुले मुअव्जाको लागि छिटो पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। डुवान क्षेत्रमा पर्ने गोरखा र...

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

शुक्रबार, २३ भदौ २०७४

एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

न्याय : न छिटो न ढिलो

न्याय : न छिटो न ढिलो

बिहिबार, ०८ भदौ २०७४

विश्वमा कहीँ पनि भएको अन्यायलाई सबैतिरको न्यायका लागि खतरा मानिन्छ। त्यसैले राष्ट्रका प्रत्येक अंगको अन्तिम लक्ष्य न्याय बनाइएको हो। बिनाभेदभावको समान न्याय सबै जनतालाई पुगोस् भन्नाका लागि राष्ट्रभित्र कानुनबमोजिम अनेकौँ संरचना निर्माण गरिएको हुन्छ।

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

बिहिबार, २६ साउन २०७४

साढे २७ किमी लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्गमध्ये अब करिब दुई किमीमात्र खन्न बाँकी छ। आगामी पुसभित्र मेलम्ची पानी राजधानी पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त छन् ।

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, १८ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।

जनताका काम छिटो छरितो बनाउँछु: प्रमुख रावल

जनताका काम छिटो छरितो बनाउँछु: प्रमुख रावल

सोमबार, १५ जेठ २०७४

त्रिवेणी नलगाड नगरपालिकाका नवनिर्वाचित प्रमुख टेकबहादुर रावलले जनताको काम छिटो, छरितो तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

मतगणना छिटो गर्न आयोगको निर्देशन

मतगणना छिटो गर्न आयोगको निर्देशन

मङ्गलबार, ०२ जेठ २०७४

निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

२ हजार मत गन्न १८ घण्टा, छिटो गणना गर्न सिडिओको निर्देशन

२ हजार मत गन्न १८ घण्टा, छिटो गणना गर्न सिडिओको निर्देशन

सोमबार, ०१ जेठ २०७४

ललितपुर महानगरपालिकाको २९ वडामध्ये एक वडामा रहेका करिब दुईहजार हाराहारीका मत केलाउन र उम्मेदवारसँग सहमति जुटाउन १८ घण्टा लागेको छ । जम्मा एकलाखको हाराहारीमा मत खसेको अनुमान गरिएका महानगरका २९ वडाको मतदान सकिन चाडो गरेपनि २० दिन लाग्ने भएको छ।

सेज नियमावली छिटो बनाउन निर्देशन

सेज नियमावली छिटो बनाउन निर्देशन

आइतबार, १३ चैत २०७३

ऐन बने पनि त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनेको भन्दै व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले उद्योग मन्त्रालयलाई नियमावली बनाउन निर्देशन दिएको छ।

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

शनिबार, २८ फागुन २०७३

नेपाली कांग्रेसले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रीत दललाई सरकारबाट बाहिर जान नदिन पहल गर्ने भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार पदाधिकारी, पूर्व पदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुसँगको छलफलले संविधान संशेधन प्रस्तावलाई छिटो अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

पुनर्निर्माण छिटो सक्न राष्ट्रपतिको आग्रह

पुनर्निर्माण छिटो सक्न राष्ट्रपतिको आग्रह

आइतबार, २३ माघ २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरेकी छन्। बेसीसहर नगरपालिका १३ मकैडाँडा सारिङस्थित गंगामिलन माविको शनिबार स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै उनले भूकम्पपीडित अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेकाले यथाशीघ्र पुनर्निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

सोमबार, १० माघ २०७३

पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

असन्तुष्टिलाई सम्बोधन गरेर छिटो निष्कर्षमा पुग्न उपराष्ट्रपतिको आग्रह

असन्तुष्टिलाई सम्बोधन गरेर छिटो निष्कर्षमा पुग्न उपराष्ट्रपतिको आग्रह

शनिबार, ०१ माघ २०७३

उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी वर्षको माघको पहिलो साताभित्र तीन तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने समय र सन्दर्भको हेक्का राखेर काम गर्न राजनीतिक दललाई सुझाव दिएका छन्।

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

आइतबार, १० पुष २०७३

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्।

महाभियोग प्रस्ताव छिटो टुंग्याउन माग

महाभियोग प्रस्ताव छिटो टुंग्याउन माग

बुधबार, १५ मङि्सर २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलमा भइरहेको ढिलाइप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

बिहिबार, ०२ मङि्सर २०७३

'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, विभागका महानिर्देशक र ठूला अस्पताल तथा महाशाखाका निर्देशकले भरिएको सभा हलमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'अब मैले रिजल्टका लागि गति र तरिका फेर्नुपर्छ, मलाई परिणाम दिनैपर्ने बाध्यता छ।'

हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ३० कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना अघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाकालागि नेपाली दूताबासलाई निर्देशन दिएका छन्।

सडक छिटो बनाऊ

सडक छिटो बनाऊ

आइतबार, ०७ कार्तिक २०७३

दैनिक करिब १० हजार सवारीसाधन ओहोरदोहोर हुने नारायणगढ–मुग्लिन सडक विस्तारमा सुस्तता आउनाले लाखौँ मान्छेले सकस बेहोर्नुपरेको छ। तिनले निश्चित समयमा गन्तव्यमा पुग्न पाएका छैनन्, जोखिम पनि उत्तिकै मोल्नुपरेको छ।

संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन सांसदहरुको माग

संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन सांसदहरुको माग

मङ्गलबार, ०२ कार्तिक २०७३

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

'प्रशासन पुनःसंरचना छिटो टुंग्याऊँ'

'प्रशासन पुनःसंरचना छिटो टुंग्याऊँ'

बुधबार, २२ भदौ २०७३

अघिल्लो सरकारले चासो नदेखाउँदा संघीयता कार्यान्वयनसँगै प्रशासन पुनःसंरचनाले गति लिन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिसँग बैठकमा दाहालले यस्तो धारणा राखेका हुन्।

पाइपलाइन छिटो निर्माणमा भारतीय चासो

पाइपलाइन छिटो निर्माणमा भारतीय चासो

आइतबार, २३ साउन २०७३

इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको योजना सीमावर्ती रक्सोलदेखि बाराको अमलेखजन्गसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रुत कार्यन्यवनमा भारतीय पक्षले तत्परता देखाएको छ।

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

बुधबार, २९ असार २०७३

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांता सम्वन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ । छलफलका लागि असार २० मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो ।बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

सस्तैमा छिटो दौडन तयार रहनुस्

सस्तैमा छिटो दौडन तयार रहनुस्

आइतबार, २६ असार २०७३

'थ्री जी' का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् 'फोर जी' छिट्टै तपाईंको हातमा आइपुग्दै छ।

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

शुक्रबार, १७ असार २०७३

काठमाडौं– वैदेशिक रोजगारीमा गएका युवायुवती दिनप्रतिदिन जोखिममा पर्नुमा श्रम तथा रोजगार मन्त्रालय नै जिम्मेवार रहेको व्यवस्थापिका संसदका सदस्यले औंल्याएका छन्।

Ncell Footer Ad