एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

सोमबार, १३ असोज २०७६

नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ। विभागको अनुगमन...

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

शनिबार, ३२ साउन २०७६

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगा आसपासका फ्रेस हाउसबाट ६८ केजी कुहिएको मासु जफत गरेको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरेको...

युवा विदेश पठाउने कन्सल्टेन्सीमा छापा

युवा विदेश पठाउने कन्सल्टेन्सीमा छापा

मङ्गलबार, २८ साउन २०७६

सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको...

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिँदै गरेको अवस्थामा विभागको छापा

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिँदै गरेको अवस्थामा विभागको छापा

शनिबार, १८ साउन २०७६

वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ। ...

कर छली आरोपमा फन भ्यालीका कागजपत्र नियन्त्रणमा

कर छली आरोपमा फन भ्यालीका कागजपत्र नियन्त्रणमा

बिहिबार, २६ असार २०७६

आन्तरिक राजस्व कार्यालय भक्तपुरले कर छली गरेको आशंकामा काठमाडौं फन भ्याली कम्पनीमा छापा मारेको छ।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

सोमबार, ०९ असार २०७६

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

एबिसीमा छापा मारिएको प्रति सर्वत्र निन्दा

एबिसीमा छापा मारिएको प्रति सर्वत्र निन्दा

बिहिबार, २३ जेठ २०७६

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)मा प्रहरीद्वारा छापा मारिएको प्रति प्रसारण संस्थाहरु र अधिकारवादी समूहहरुले निन्दा गरेका छन्।

राजधानीका होटलबाट १२५ जना पक्राउ

राजधानीका होटलबाट १२५ जना पक्राउ

सोमबार, ३० बैशाख २०७६

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

गोरखापत्रमा अख्तियारको छापा

गोरखापत्रमा अख्तियारको छापा

बिहिबार, १४ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको उजुरीपछि गोरखापत्र संस्थानमा छापा मारेको छ।

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

शनिबार, ०२ चैत २०७५

ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

किसान एग्रो केमिकल्स उद्योगमा छापा

किसान एग्रो केमिकल्स उद्योगमा छापा

मङ्गलबार, २८ फागुन २०७५

जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको एउटा टोलीले वीरगंजका उद्योगी श्यामकुमार तुल्स्यानले संचालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ। छापा हान्ने टोलीमा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधि थिए। टोलीले मंगलवार दिउँसो १ बजे वीरगंज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ।

गाउँमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

गाउँमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

बिहिबार, २३ फागुन २०७५

कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टालीले छापा हानेर विप्लवका नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ।

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

मङ्गलबार, २४ पुष २०७५

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

आइतबार, २२ पुष २०७५

महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा छापा मारेको छ। विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो। घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

शुक्रबार, २० पुष २०७५

आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

बिहिबार, ०७ असार २०७५

साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको घरमा छापा मारेको हो।

बाजेको सेकुवामा छापा

बाजेको सेकुवामा छापा

बुधबार, ३० जेठ २०७५

बाजेको सेकुवाका विभिन्न शाखामा छापा मारिएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी समितिले ले छापा मारेको हो। मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिका एक सदस्यले बताए।

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

शुक्रबार, २५ जेठ २०७५

३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य नाइके भनिएका एमके भनिने भन्ने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ। कालिकास्थानस्थित घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन, गाडी र सुन बोक्न प्रयोग गरिने ज्याकेट वरामद गरिएको स्रोतले जनाएको छ।

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

आइतबार, २५ चैत २०७४

रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

बिहिबार, ०३ फागुन २०७४

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

अवैध सुन खोज्दै राजश्वको छापा, विरोधमा व्यापारी

अवैध सुन खोज्दै राजश्वको छापा, विरोधमा व्यापारी

सोमबार, १५ माघ २०७४

राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय, पथलैयाबाट आएको टोलीले अबैध सुनको खोजीमा सोमबार दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। उक्त छापा गैरवैधानिक भएको भन्दै सुनचाँदी ब्यवसायिले बिरोध जनाएका छन्। उनीहरुले छापा मार्न आएको टोलीसंग प्रतिवाद गरेपछि भारी संख्यामा स्थानीय प्रसाशनले सूरक्षाकर्मी खटाउनु परेको थियो।

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

सोमबार, १५ माघ २०७४

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मस्कोस्थित कार्यालयमा प्रहरीले आइतबार छापा मारेको छ । नाभाल्नीको कार्यालयमा पुगेर प्रहरीले त्यहाँ रहेका मानिसलाई सोधपुक्ष गरेको नाभाल्नी समर्थकहरुले अनलाइनमा प्रकाशन गरेको तस्बिर एवं भिडियोमा देखाइएको छ ।

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

मङ्गलबार, २६ मङि्सर २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले वायुसेवा सञ्चालक संघको कार्यालयमा सोमबार छापा मारेको छ ।

दरबारमार्गमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रीको छापा

दरबारमार्गमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रीको छापा

सोमबार, १९ भदौ २०७४

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ?

फ्रुटीको गोदाममा छापा

फ्रुटीको गोदाममा छापा

सोमबार, १२ भदौ २०७४

सतुंगलमा रहेको फ्रुटीको कार्यालयमा महानगरीय अपराध महाशाखा र बजार अनुगमन टोलीले छापा मारेको छ।

बिमल गुरूङको घरमा प्रहरीको छापा

बिमल गुरूङको घरमा प्रहरीको छापा

शुक्रबार, ०२ असार २०७४

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरूङको घर र कार्यालयमा बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ। उनको घरबाट गोली बारूद्ध र सैन्य हातहतियार बरामद गरेको प्रहरीले जनाएको छ।

क्लब र खेलाडीको घरमा छापा

क्लब र खेलाडीको घरमा छापा

बिहिबार, ११ जेठ २०७४

अनुसन्धानकर्मीहरूले कर छली प्रकरणमा मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को मुख्यालय तथा क्लबका अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया र हाभियर पास्टोरेको घरमा छापा मारेको अधिकारीहरूले बताएका छन्।

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा, सबैभन्दा ठूलो छापा नेटवर्क बनाउने घोषणा

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा, सबैभन्दा ठूलो छापा नेटवर्क बनाउने घोषणा

सोमबार, ११ बैशाख २०७४

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको छ। यो अवसरमा नेपालको अग्रणी प्रकाशनगृह मिडियाले राजधानीमा आठौं वार्षिकोत्सव मनाएको छ।

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा

सोमबार, १४ चैत २०७३

महानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ ।

गुम्बामा प्रहरीको छापा

गुम्बामा प्रहरीको छापा

शुक्रबार, ०६ फागुन २०७३

थाइल्यान्डको एक बौद्ध गुम्बामा प्रहरीले छापा मारेको छ। पैसाको अपचलन गरेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा थाइ प्रहरीले प्रभावशाली बौद्ध धर्म गुरु फ्रा धम्माजयोलाई पक्राउ गर्न छापा मारेको समाचार संस्थाहरुले बताएका छन्।

जाजरकोटका विद्यालयमा  अख्तियारको  छापा

जाजरकोटका विद्यालयमा अख्तियारको छापा

मङ्गलबार, २८ मङि्सर २०७३

छात्रवृत्ति, विद्यालयको भवन निर्माण तथा आन्तरिक आयमाथि व्यापक घोटाला भएको भन्दै सरोकारवालाको उजुरी र विभिन्न संचार माध्यममा प्रकाशित समाचारका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका केही विद्यालयमा छापा मारेको छ।

राजधानीका क्लिनिक र फार्मेसीमा छापा, पाँच क्लिनिक बन्द

राजधानीका क्लिनिक र फार्मेसीमा छापा, पाँच क्लिनिक बन्द

सोमबार, २९ कार्तिक २०७३

स्वास्थ्य मन्त्रालयले टोलीले आज काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा मारेको छ। अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच क्लिनिकलाई अनुगमन टोलीले सिलबन्दी गरिदिएको छ।

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

मङ्गलबार, ३२ साउन २०७३

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मार्‍यो। काठमाडौंको नाम चलेको सुपर स्टोरको गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेर कार्यालय फर्किएको थियो।

उजुरीको एक महिनापछि रेडक्रसमा छापा, कार्यालय सिल

उजुरीको एक महिनापछि रेडक्रसमा छापा, कार्यालय सिल

बुधबार, १२ साउन २०७३

दोलखा– भष्ट्राचार विवादमा तानिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले छापा मारी कागजात नियन्त्रणमा लिनुका साथै कार्यालय सिल गरेको छ। भूकम्पयताका परियोजना र राहत तथा खोज उद्दारका कार्यक्रमहरुमा चरम अनियमितता भएको भन्दै स्थानीयले प्रशासनमा उजुर गरी ताला लगाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार छापा मारी लेखासम्बन्धी कागजात नियन्त्रणमा लिँदै शाखा कार्यालय सिल गरेको हो।

मुलुकभरि सिअाइबीको छापा,  १४ नक्कली डाक्टर पक्राउ

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

शनिबार, ०४ असार २०७३

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

पुलिसले किन मार्छ छापा?

पुलिसले किन मार्छ छापा?

मङ्गलबार, ११ जेठ २०७३

कुनै बेला प्रहरी कपाल पाल्ने र मुन्द्रा लाउने तन्नेरीको दोहोलो काढ्दै हिँड्यो। पार्क, पोखरी, मन्दिरतिर जोडी समाउँदै हिँड्यो। प्रहरीका यस्ता काम–कारबाहीलाई ...कस्मेटिक', ...सस्तो प्रचारबाजी' भनेर टिप्पणी र आलोचना पनि गरियो। अहिले पनि मुख्य पर्यटकीय क्षेत्र र रात्री जीवनमा चहलपहल हुने ठाउँमा हुने प्रहरीको छापालाई शंकाको दृष्टिले हेर्ने गरिन्छ।

Ncell Footer Ad