राजपाले छान्यो तीन राज्यमन्त्री

राजपाले छान्यो तीन राज्यमन्त्री

मङ्गलबार, ०८ साउन २०७५

राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ। ...

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस...

कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

मङ्गलबार, ०९ माघ २०७४

नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश...

कोमल वलीलाई समेट्दै एमालेले छान्यो  राष्ट्रिय सभाका १३ उम्मेदवार

कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार

सोमबार, ०८ माघ २०७४

नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी...

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

शुक्रबार, १४ पुष २०७४

नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ।

विवेकशीलले छान्यो ३ नम्बर प्रदेश सभा सदस्यहरू

विवेकशीलले छान्यो ३ नम्बर प्रदेश सभा सदस्यहरू

बिहिबार, १३ पुष २०७४

विवेकशील साझा पार्टीले समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा रमेश पौड्यालको नेतृत्वमा तीन सदस्य पठाउने भएको छ । बिहीबार विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले रमेश पौड्यालको नेतृत्वमा शोभा शाक्य र बिराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोग पठाएको छ ।

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

शुक्रबार, १० कार्तिक २०७४

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ। लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ।

काँग्रेसले अधिकांश उम्मेदवार छान्यो (सूचिसहित)

काँग्रेसले अधिकांश उम्मेदवार छान्यो (सूचिसहित)

सोमबार, १९ भदौ २०७४

नेपाली काँग्रेस दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको लागि अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ। बाँकी रहेका ठाउँमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ।

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा  उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

एमालेले १ नं. प्रदेशका १४ जिल्लामा उम्मेदवार छान्यो (को कहाँ उम्मेदवार?)

शुक्रबार, ०२ असार २०७४

नेकपा एमालेले स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते हुने चुनाबका लागि प्रदेश नं. १ का १४ जिल्लामा उम्मेदवारको चयन गरेको छ।

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

शुक्रबार, २६ जेठ २०७४

माओवादी केन्द्रले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि ६० प्रतिशत तहमा उम्मेदवार टुंगो लगाएको छ। संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रले केही दिनभित्रै बाँकी तहमा पनि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।

दोलखामा एमालेले उम्मेदवार छान्यो

दोलखामा एमालेले उम्मेदवार छान्यो

मङ्गलबार, १२ बैशाख २०७४

दोलखामा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। प्रमुख पदहरुमा जिल्ला स्तरका नेता आफैले टिकट लिएका छन्। जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बनेका छन्।

Ncell Footer Ad