गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

आइतबार, १५ भदौ २०७६

काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ। ...

गौहत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन, दोषी कसैलाई नछोडिने

गौहत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन, दोषी कसैलाई नछोडिने

शनिबार, १४ भदौ २०७६

सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा...

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

बिहिबार, १६ साउन २०७६

अवरुद्ध संसद सूचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन्।

मन्त्रिपरिषद् निर्णयः मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छानविन समिति गठन

बुधबार, १५ फागुन २०७५

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको...

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

आइतबार, २१ असोज २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ।

निर्मला हत्या प्रकरण : छानविन समितिका सदस्य केसीमाथि आक्रमण

निर्मला हत्या प्रकरण : छानविन समितिका सदस्य केसीमाथि आक्रमण

आइतबार, १४ असोज २०७५

कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। काठमाडौंबाट आज कैलाली आएका केसीमाथि धनगढीतर्फ आउँदै गर्दा बोराडाडीमा आक्रमण भएको हो।

निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा

निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा

आइतबार, ०७ असोज २०७५

सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो। उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ।

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

शुक्रबार, ०५ असोज २०७५

सुनसरीमा हत्या गरिएका खुर्सिद अन्सारी घटनाको छानविनका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षककाे नेतृत्वमा समिति गठन गरेको छ। शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

थप अनुसन्धानका लागि डिआइजीको संयोजकत्वमा अर्काे समिति गठन

थप अनुसन्धानका लागि डिआइजीको संयोजकत्वमा अर्काे समिति गठन

आइतबार, ३१ भदौ २०७५

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको संयोजकत्वमा एक समिति बनाएको छ। यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।

निर्मला पन्त बलात्कार, हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

निर्मला पन्त बलात्कार, हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

बिहिबार, २८ भदौ २०७५

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको छ।

निर्मला हत्या प्रकरणः छानविन समितिबाट राजीनामा गरेका वीरेन्द्र केसी किन फर्किए? (भिडियो)

बुधबार, २७ भदौ २०७५

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखिममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजीनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा बुधवार फिर्ता लिए।

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

शुक्रबार, २२ भदौ २०७५

भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ।

जुम्ला घटनाबारे बयान लिँदै समिति

जुम्ला घटनाबारे बयान लिँदै समिति

आइतबार, ०३ भदौ २०७५

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको घटनाको छानविन गर्न गठित कर्णाली सरकारको कार्यदलले दर्जन बढी व्यक्तिसंग बयान लिएको छ। घटनाको प्रत्यक्षदर्शी, सञ्चारकर्मी, र सरोकारवाला निकायसंग व्यक्तिगत रुपमा लिखित बयान लिएको हो।

Ncell Footer Ad