बूढानीलकण्ठ स्कुलको जग्गा सँगै छात्रवृत्ति खोस्ने दाउ

बूढानीलकण्ठ स्कुलको जग्गा सँगै छात्रवृत्ति खोस्ने दाउ

आइतबार, २६ जेठ २०७६

वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बूढानीलकण्ठ स्कुललाई ५ सय ७० रोपनी जग्गा र साढे पाँच करोड रुपियाँ...

पढाइ अघि बढाउन विद्यार्थीलाई ऋण

पढाइ अघि बढाउन विद्यार्थीलाई ऋण

शनिबार, ११ जेठ २०७६

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रतिविद्यार्थी पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्।

अलिअलि गर्दै एक करोडको छात्रवृत्ति

अलिअलि गर्दै एक करोडको छात्रवृत्ति

सोमबार, ३० बैशाख २०७६

गरिबीका कारण उनले उच्च शिक्षा पढ्न सकेनन्। अभावले राम्रोसँग पढ्न नपाउँदा उनले एसएलसीअध्ययन पनि पूरा गर्न सकेनन्। पढ्ने धोको अधुरै...

कटवाल ट्रस्टबाट २८ जनालाई छात्रवृत्ति

कटवाल ट्रस्टबाट २८ जनालाई छात्रवृत्ति

आइतबार, २९ बैशाख २०७६

पूर्वप्रधानसेनापति रुक्मागत कटवाल संरक्षक रहेको ‘रुक्मागत कटवाल ट्रस्ट’ ले यस वर्ष २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको भएको छ।

प्यारागन प्रोट्यालसद्वारा छात्रवृत्ति प्रदान

प्यारागन प्रोट्यालसद्वारा छात्रवृत्ति प्रदान

आइतबार, ०८ बैशाख २०७६

मुलकका विभिन्न स्थानमा रहेका अनाथ, अति बिपन्न, पिछडिएका, उत्पीडित, आर्थिक अवस्था कमजोर र बिकट क्षेत्रका बालबालिकालाई प्यारागन प्रोट्यालस फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ।

आगलागीपीडित विद्यार्थीलाई सांग्रिलाको छात्रवृत्ति

आगलागीपीडित विद्यार्थीलाई सांग्रिलाको छात्रवृत्ति

बुधबार, २७ चैत २०७५

सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्

छात्रवृत्ति व्यवस्थापनका कठिनाइ

छात्रवृत्ति व्यवस्थापनका कठिनाइ

सोमबार, १८ चैत २०७५

संविधानले समाजवादोन्मुख, लोककल्याणकारी, अग्रगामी, समान तथा समतामूलक नेपालको घोषणा गरेको छ।विपन्न विद्यार्थीको पहुँच अभिवृद्धि गरी संविधानले प्रदान गरेका मान्यता स्थापित गर्न, छात्रवृत्तिलाई दोहोरोपनबाट मुक्त गर्न वा एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था गर्ने पद्धति विकास गर्न, पारदर्शी माध्यमबाट छात्रवृत्ति वितरण गरेमा मात्र जेहन्दार, विपन्न, अपांगता भएका, दलित तथा लैङ्गिकताको माध्यमबाट छात्रामा हुने विभेद कम गर्न सहयोग पुग्छ। त्यसैले यस आलेख छात्रवृत्ति व्यवस्थित गर्नेउपायमा केन्द्रित छ।

स्वर्ण विजेता अजित सम्मानित, खेलाडीलाई पिनाकल कलेजको छात्रवृत्ति

स्वर्ण विजेता अजित सम्मानित, खेलाडीलाई पिनाकल कलेजको छात्रवृत्ति

शुक्रबार, १५ चैत २०७५

ललितपुरको पिनाकल कलेजले सि डिभिजन लिग विजेता खालिबारी युवा फुटबल क्लबका खेलाडीलाई अध्ययनका लागि १० लाख बढीको छात्रवृत्ति दिने भएको छ। शुकवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खालिबारीले प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेर सि डिभिजन लिगको उपाधि जितेको थियो।

शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

शुक्रबार, २४ फागुन २०७५

भक्तपुर नगरपालिकाले विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा दिएको छ । भक्तपुरका चार वटा नगरपालिकामध्ये छात्रवृत्तिको व्यवस्था भएको पहिलो यो नगरपालिका देशभरमै छात्रवृत्तिको व्यवस्था गरेको सम्भवतः पहिलो नगरपालिका हो । नगरपालिकाले मेडिकल सेक्टरमा मास्टर (एमडी) को लागि यो वर्षदेखि छात्रवृतिको व्यवस्था गरेको छ ।

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

बुधबार, ०८ फागुन २०७५

उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्।

भारतीय विश्वविद्यालयमा नेपालीलाई  छात्रवृत्ति

भारतीय विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति

बुधबार, २३ माघ २०७५

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृति एकाध विद्यार्थीको लागि नभएर त्यस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीको लागि समान छात्रवृत्ति व्यवस्थाको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्।

११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति

११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति

बुधबार, १९ मङि्सर २०७५

सिजी फुड्स (नेपाल) प्रालिले ललितपुर महानगरपालिका वडा नं १८ स्थित कारखाना क्षेत्रमा बसोबास गर्ने विद्यार्थी र कारखानामा कार्यरत स्थायी कर्मचारीका छोराछोरीमध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति वितरण गरेको छ।

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

बुधबार, १७ असोज २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो।

इन्जिनियरिङ कलेजद्वारा छात्रवृति

इन्जिनियरिङ कलेजद्वारा छात्रवृति

बुधबार, २७ भदौ २०७५

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरले २५औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

एनसेलद्वारा एसइईका द्यिार्थीलाई आंशिक छात्रवृत्ति

एनसेलद्वारा एसइईका द्यिार्थीलाई आंशिक छात्रवृत्ति

बिहिबार, ०३ साउन २०७५

एनसेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७४ को एसइईमा सहभागी दुई सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ।

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

मङ्गलबार, २६ असार २०७५

प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा कलाकारहरु ललित कला क्याम्पसकी सोनी राई, सिर्जना कलेज अफ फाइन आर्ट्सका हरिराम अघिकारी तथा केयू सेन्टर फर फाइन आर्ट्स एन्ड डिजाइनकी नीलम भुर्तेललाई प्रदान गरिएको छ ।

छात्रवृत्ति घोषणा

छात्रवृत्ति घोषणा

मङ्गलबार, १२ असार २०७५

मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

प्राविधिक शिक्षामा क्यानको छात्रवृत्ति

प्राविधिक शिक्षामा क्यानको छात्रवृत्ति

मङ्गलबार, २२ जेठ २०७५

कम्प्युटर एसोसियसन नेपाल महासंघले यस वर्षदेखि प्रविधि शिक्षातर्फ छात्रवृत्ति दिने भएको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। ‘नेसनल आइसिटी स्कलरसिप– २०७५’ शीर्षकको छात्रवृतिमा देशभरका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने व्यवस्था गरिएको छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

शुक्रबार, १८ जेठ २०७५

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

शुक्रबार, ०४ जेठ २०७५

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएको विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाइएको छ। जिल्लामा हुँदै नभएको विद्यालय र सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत कुमार बस्नेत, कक्षा ४ मा अध्यनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ।

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

मङ्गलबार, १८ बैशाख २०७५

अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ। पाइसकेको छात्रवृत्ति कटौती भएपछि अमेरिका जान ठिक्क परेका नेपाली विद्यार्थी अलपत्र परेका छन्।

छात्रवृत्ति कार्यान्वयनका समस्या

छात्रवृत्ति कार्यान्वयनका समस्या

सोमबार, १० बैशाख २०७५

नेपाल सरकारले सबैका लागि शिक्षासम्बन्धी कार्यव्रmम विगत केही दशकदेखि उच्च प्राथमिकतासाथ सञ्चालन गर्दै आएको छ । छात्राहरूको भर्नादर पुरुषसरह समदरमा पुगेको छ । अझ मुस्लिम,दलित,सीमान्तीकृत र पिछडा वर्गलाई कठिन अवस्थामा जिउन बाध्य पारिएको छ । सीमान्तीकृत समुदायका छात्राहरू अझैपनि उच्च माध्यमिक विद्यालयको पहुँचबाहिर रहेको अवस्था छ।

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिहिबार, ०६ बैशाख २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

बुधबार, २८ चैत २०७४

पाकिस्तान सरकारले माध्यमिक तहमा अध्ययनरत दुई सय ५० नेपाली विद्यार्थीलाई २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

बुधबार, २८ चैत २०७४

हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

मङ्गलबार, २७ चैत २०७४

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ।

एनआइसी एसियाद्वारा छात्रवृत्ति

एनआइसी एसियाद्वारा छात्रवृत्ति

आइतबार, २५ चैत २०७४

एनआइसी एसिया बैंकले कर्णाली प्रदेशका आठजना जेहेनदार विद्याथीलाई दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ।

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

बिहिबार, २२ चैत २०७४

मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ।  हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिए।

क्रिकेट खेलाडीलाई छात्रवृत्ति

क्रिकेट खेलाडीलाई छात्रवृत्ति

बुधबार, २४ माघ २०७४

मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गत रहेको क्रिकेट विभागले मंगलबार खेलाडीलाई छात्रवृत्ति तथा खेलसामग्री प्रदान गरेको छ ।

इन्फिनिटीले बाँड्यो छात्रवृत्ति

इन्फिनिटीले बाँड्यो छात्रवृत्ति

बिहिबार, २० पुष २०७४

सिंगापुरको इन्फिनिटी स्टुडियोले अस्कर इन्टरनेसनल फिल्म कलेजका ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । स्टुडियोले बुधबार कलेज परिसरमै आयोजित कार्यक्रमका स्टुडियो प्रतिनिधि स्यु मोले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरेकी थिइन् ।

गाडी किन्नेका छोराछोरीलाई छात्रवृत्ति पनि

गाडी किन्नेका छोराछोरीलाई छात्रवृत्ति पनि

आइतबार, ०२ पुष २०७४

अग्नी फाउन्डेशनले महिन्द्रा बोलेरो पिकअप गाडीका ग्राहकहरुका लागि ‘उदय सदस्य’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकका छोराछोरीमध्येबाट एस.ई.ई. मा उत्कृष्ट अंक प्राप्त गरेका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको सो संस्थाले जनाएको छ ।

थापालाई युइएफएको छात्रवृत्ति

थापालाई युइएफएको छात्रवृत्ति

बुधबार, २२ कार्तिक २०७४

नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर कुमार थापाले युरोपेली फुटबल महासंघ (युइएफए) को प्रतिष्ठित युइएफए एमआइपी कोर्स गर्न पाउने भएका छन्।

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

आइतबार, १९ कार्तिक २०७४

गरिब तथा  विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसक्दा छात्रवृत्तिको पूर्ण सिटको लागि आवदेन आउन नसक्दा गरिब तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन्।

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

बिहिबार, १२ असोज २०७४

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ ।

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

बुधबार, १७ जेठ २०७४

ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ।

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

बिहिबार, २८ बैशाख २०७४

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

निमालाई शिरीष फाउन्डेसनको छात्रवृत्ति

निमालाई शिरीष फाउन्डेसनको छात्रवृत्ति

सोमबार, २५ बैशाख २०७४

भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी उसु खेलाडी निमा घर्तीमगरलाई छात्रवृत्ति प्रदान गर्दै कीर्तिमानी पौडी खेलाडी तथा ओलम्पियन शिरीष गुरुङले आफ्नो नाममा फाउन्डेसन स्थापना गरेका छन्।

खेलाडीलाई शिरीषको छात्रवृत्ति

खेलाडीलाई शिरीषको छात्रवृत्ति

शुक्रबार, ०८ बैशाख २०७४

ओलम्पियन पौडीबाज शिरीष गुरुङको नाममा स्थापित शिरीष फाउन्डेसनले यसै वर्षबाट प्रतिभावान् युवा खेलाडीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ।

दुई सयजना नेपाली विद्यार्थीलार्इ पाकिस्तानकाे छात्रवृत्ति

दुई सयजना नेपाली विद्यार्थीलार्इ पाकिस्तानकाे छात्रवृत्ति

शुक्रबार, १३ फागुन २०७३

पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ।

तरकारीवालीलाई स्नातकोत्तरसम्म छात्रवृत्ति

तरकारीवालीलाई स्नातकोत्तरसम्म छात्रवृत्ति

शनिबार, ११ मङि्सर २०७३

तरकारीवालीका रुपमा संसारभर परिचय बनाउँदै भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो।

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

शुक्रबार, १० मङि्सर २०७३

काठमाडौंस्थित अस्कर फिल्म कलेजले नयाँ शैक्षिक सत्रका लागि ६ जना छात्रालाई छात्रवृत्ति दिएको छ । फिल्म विषय पढ्न छात्राहरु आकर्षित होऊन् भन्ने उद्देश्यले भर्ना हुन आएका सबै ६ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेज प्रमुख विनोद पौडेलले बताए।

तरकारीवालीलाई छात्रवृत्ति

तरकारीवालीलाई छात्रवृत्ति

बुधबार, ०८ मङि्सर २०७३

तरकारीवालीको रुपमा सामािजक सञ्जालमा भाइरल भर्इ हाल विश्वभर चिनिएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ।

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने

सोमबार, १० असोज २०७३

काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

शुक्रबार, २१ साउन २०७३

भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।