सडकभर फोहोर छाडेर मेयरसहितका जनप्रतिनिधि भ्रमणमा

सडकभर फोहोर छाडेर मेयरसहितका जनप्रतिनिधि भ्रमणमा

शुक्रबार, १८ साउन २०७५

दुई सातादेखि सडकमै छरपस्ट रहेको फोहोरको डंगुर छोडेर लहान नगरपालिकाका मेयरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केका छन् । मेयर...

भरिया काम छाडेर अलैँची व्यवसायमा

भरिया काम छाडेर अलैँची व्यवसायमा

बिहिबार, ०३ जेठ २०७५

पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको...

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

आइतबार, ३० बैशाख २०७५

सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ। ...

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

बुधबार, १९ बैशाख २०७५

दोस्रो पटक प्रधानमन्त्री भएपछी गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओली दिनभर उद्घाटन शिलान्यसमा ब्यस्त रहे। ...

बोर्डिङ छाडेर  सामुदायिक विद्यालयमा  विद्यार्थीको घुइँचो

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

बिहिबार, १३ बैशाख २०७५

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

बुधबार, १२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

सोमबार, २१ फागुन २०७४

नर्सिङ पेसामा १० बर्ष बिताएकी निरु कुवँरले आफ्नै लगानीमा शैलुन व्यवसाय थालेकी छन्। १० लाखको लगानीमा ललितपुरको नख्खुमा ‘व्युटी क्लव इनोरोभेटिभ’ नाम दिएर सोमबारदेखि कुवँरले सैलुन व्यवसाय थालेकी हुन्। यसअघि नर्सिङ पेसामा रहँदा उनले राजधानीमा नाम चलेका डाक्टर भोला रिजालसहित अन्य डाक्टरहरुसँगै काम गरिन्।

जागिर छाडेर माछापालन

जागिर छाडेर माछापालन

आइतबार, ०६ फागुन २०७४

गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

शिक्षण पेसा छाडेर च्याउखेती

शिक्षण पेसा छाडेर च्याउखेती

आइतबार, ०६ फागुन २०७४

२०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

सोमबार, ०१ माघ २०७४

पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाए।

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

मङ्गलबार, १९ मङि्सर २०७४

चार वर्ष अघिसम्म गजुरीका कान्छा प्रजा महिनौ लगाएर खेतबारी जोत्थे। हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै कान्छालाई सजिलो भएको छ। अहिले उनी न त हलो जुवा लिएर हिड्छन् न गोरु धपाएर हिड्छन्।

क्षेत्रीय दल छाडेर मूलधारतिर

क्षेत्रीय दल छाडेर मूलधारतिर

बुधबार, २२ कार्तिक २०७४

पूर्वबाट जति नै कराए पनि काठमाडौंले कहिल्यै तलको कुरा सुन्दैन । कुरा सुनाउन त त्यहीं पुग्नेगरी जानुपर्ने रहेछ । अब प्रदेशसभा गठनपछि प्रदेशको नाम पनि त्यही सभाले टुंग्याउनेछ । पहिचानवादी व्यक्ति नै त्यहाँ पुगिएन भने न राज्य व्यवस्थामा आफ्नो पहिचान झल्किन्छ न त त्यो मुद्दा कहिल्यै माथि उठ्छ ।’ - टेकबहादुर खजुम, पूर्वमहासचिव, संघीय लिम्बुवान पार्टी

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

बिहिबार, १६ कार्तिक २०७४

हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो ।

आचार्य पढ्न छाडेर हिरो

आचार्य पढ्न छाडेर हिरो

आइतबार, २२ असोज २०७४

संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।

बीचमै काम छाडेर भागेका १३ निर्माण कम्पनी कालो सूचीमा

बीचमै काम छाडेर भागेका १३ निर्माण कम्पनी कालो सूचीमा

बुधबार, २८ भदौ २०७४

सहरी विकास तथा भवन निर्माण विभागले स्वास्थ्य क्षेत्रका भवन निर्माण कार्य बीचमै छाडेर भागेका १३ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । विभागले ती कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय पनि गरेको छ।

संविधान संशोधन छाडेर स्थानीय विकास अजेन्डा

संविधान संशोधन छाडेर स्थानीय विकास अजेन्डा

सोमबार, २६ भदौ २०७४

संविधान संशोधनको विषयलाई लिएर पक्षविपक्षमा देखिएका प्रमुख दल स्थानीय निर्वाचनमा भने त्यो अजेन्डा थाती राख्दै स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखी जनताको घरदैलोमा पुगेका छन् । संविधान संशोधनको विपक्षमा रहेको नेकपा एमालेमात्र होइन, संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले समेत स्थानीय विकास निर्माणलाई मुख्य अजेन्डा बनाएका छन् ।

पेसा छाडेर राजनीतिमा

पेसा छाडेर राजनीतिमा

आइतबार, २५ भदौ २०७४

जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे ।

ठेकेदार काम छाडेर बेपत्ता

ठेकेदार काम छाडेर बेपत्ता

शनिबार, २४ भदौ २०७४

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि छ । यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

बैंकको जागिर छाडेर गाउँपालिका प्रमुख

बैंकको जागिर छाडेर गाउँपालिका प्रमुख

बिहिबार, ०४ जेठ २०७४

कृषि बिकास बैंकको जागिर छाडेर चुनाव लडेका होमबहादुर राना गण्डकी गाउँपालिका प्रमुखमा विजयी बनेका छन् ।  चुनाव लड्न जागिर छाडेका उनले ४ हजार १ सय ३८ मत ल्याएर विजयी बने । प्रतिद्वन्द्वी दीपक तिमल्सिनाले ३ हजार ८ सय ६३ मत ल्याएका थिए ।

सरकारी जागिर छाडेर चुनावमा

सरकारी जागिर छाडेर चुनावमा

शुक्रबार, १५ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा चुनाव लड्न गोरखामा शिक्षक र कर्मचारीले राजीनामा दिन थालेका छन्। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धा गर्न जागिरबाट राजीनामा दिने क्रम चलेको छ।

जागिर छाडेर उम्मेदवार दौडमा महिला

जागिर छाडेर उम्मेदवार दौडमा महिला

सोमबार, ०४ बैशाख २०७४

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा यहाँका महिला स्थायी जागिर छोडेर उम्मेदवारको दौडमा होमिएका छन्। संघीय संरचनाअनुसार स्थानीय तह बढी शक्तिशाली हुने तथा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि चुनावमा महिला आकर्षण बढेको देखिन्छ। जागिर छाडेर राजनीतिमा होमिनेमा अधिकांश शिक्षिका छन्।

कार्यालय छाडेर कृषिका २६ कर्मचारी घुमफिरमा

कार्यालय छाडेर कृषिका २६ कर्मचारी घुमफिरमा

आइतबार, ०३ बैशाख २०७४

जिल्ला कृषि विकास कार्यालय गोरखाका २६ जना कर्मचारी कार्यालयको काम छाडेर घुम्न हिँडेका छन। नयाँ वर्षको दिन बैशाख १ गतेदेखि सरकारी गाडी सहित घुम्न निस्किएका कार्यालय प्रमुख यामकुमार श्रेष्ठ नेतृत्वका कर्मचारी आईतवार सम्म पनि नफर्कँदा काम लिएर कृषि कार्यालय पुगेका सेवाग्राही निराश भएर फर्किए।

जागिर छाडेर जनप्रतिनिधि बन्ने चाहना

जागिर छाडेर जनप्रतिनिधि बन्ने चाहना

आइतबार, २७ चैत २०७३

साबिक हँडिया गाविस हाल चौदण्डीगढी नगरपालिकास्थित ज्यामिरेझोर माविका शिक्षक चूडामणि राईलाई १ महिनायता चुनावी चटारोले समातेेको छ। १० वर्षदेखि माध्यामिक शिक्षकको रुपमा कार्यरत उनले केही वर्ष प्रधानाध्यापकको अनुभवसमेत बटुलिसकेका छन्।

काम छाडेर एनजिओको कार्यक्रममा हाकिमहरू

काम छाडेर एनजिओको कार्यक्रममा हाकिमहरू

शुक्रबार, १८ चैत २०७३

गृहमन्त्रालयको निर्देशन र निर्वाचन आचारसंहिता उलंघन गर्दै गोरखाका कार्यालय प्रमुख एनजिओका कार्यक्रममा सहभागी हुन उत्तरी गोरखाको धार्चे गाउँपालिका पुगेका छन् । केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्र नामक एनजिओको कार्यक्रम अनुगमन गर्न सांसद छमबहादुर गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित आधा दर्जन कार्यालयका प्रमुखहरू कार्यालयको काम छाडेर बिहीवार र शुक्रवार दुई दिन उत्तरी गोरखामा पुगेका हुन् ।

आन्दोलन छाडेर कार्यकर्ता तानातान

आन्दोलन छाडेर कार्यकर्ता तानातान

आइतबार, १३ चैत २०७३

संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने घोषणा गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू अहिले आन्दोलनका कार्यक्रमभन्दा पनि अर्को पार्टीका कार्यकर्ता आफ्नो पार्टी प्रवेश गराउने कार्यमा व्यस्त हुन थालेका छन्।

विदेशी रोजगार छाडेर तरकारीखेती

विदेशी रोजगार छाडेर तरकारीखेती

शनिबार, २२ माघ २०७३

दुबई, मलेसिया लगायत देशमा रोजगारीका लागि गइरहने जयपृथ्वी नगरपालिका–७ का गजेन्द्र ओली अहिले गाउँमै तरकारीखेती गर्न थालेका छन्। छोरीले घरमा आउन र सँगै बस्न कर गरेपछि ३५ वर्षीया ओली गाउँ फर्केर तरकारीखेतीमा लागे।

कार्की सरकारी निवास छाडेर भाइको घरमा

कार्की सरकारी निवास छाडेर भाइको घरमा

शुक्रबार, २९ पुष २०७३

सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीले  सकारी निवास छाडेका छन्। सर्वोच्चले पाँच दिनअघि कार्की अख्तियार प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको थियो।

पुनर्निर्माण छाडेर इन्जिनियर आन्दोलित

पुनर्निर्माण छाडेर इन्जिनियर आन्दोलित

बुधबार, २९ मङि्सर २०७३

भूकम्प प्रभावित जिल्लामा आवास पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिक काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्। भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको समयमा इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियर काम छाडेर आन्दोलनमा उत्रँदा पुनर्निर्माणको काम झन् प्रभावित भएको छ।

व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

बिहिबार, १६ मङि्सर २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइन्दा ‘बिजनेस’ छाड्ने बताएका छन् । उनले आउँदो महिना पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिमा ध्यान केन्द्रित गर्न व्यापारसँगको साइनो तोड्ने घोषणा गरेका छन् । उनले परिवारको उपस्थितिमा यस्तो घोषणा गर्न लागेको जानकारी गराएका छन् ।

कार्यालयका काम छाडेर एनिजओको ठेक्का गर्दै हाकिम

कार्यालयका काम छाडेर एनिजओको ठेक्का गर्दै हाकिम

मङ्गलबार, ०९ कार्तिक २०७३

घरेलु तथा साना उद्योग विकास समिति गोरखाका कार्यालय प्रमुख विणुप्रसाद न्यौपानेले कार्यालयका कामको बेवास्ता गर्दै एनजिओसँग ठेक्कामा काम गरेको खुलेको छ।

बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !

बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !

बिहिबार, ३० असार २०७३

‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने, ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा

बुधबार, १५ असार २०७३

झापा-कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्।

महल छाडेर कुटी

महल छाडेर कुटी

शनिबार, ११ असार २०७३

आम मानिसका सपना प्रायः के हुन्छन्?। सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्।

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

बिहिबार, ०९ असार २०७३

रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।'

Ncell Footer Ad