उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाई

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाई

आइतबार, १७ कार्तिक २०७६

उषाकालीन सूर्यलाई अर्घ दिएपछि छठ महापर्व आइतबार सम्पन्न भएको छ। ...

'एकताको प्रतीक छठ'

'एकताको प्रतीक छठ'

आइतबार, १७ कार्तिक २०७६

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतीकको रूपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा–१० स्थित राप्ती खोला किनारमा आयोजित...

छठले हलेसी पनि भरिभराउ

छठले हलेसी पनि भरिभराउ

आइतबार, १७ कार्तिक २०७६

तराईमा धुमधामकासाथ छठ मनाइरहँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पनि दर्शनार्थीको भीडभाड बढेको छ। शनिबार स्वतः बिदा तथा आइतबार पनि छठको अवसरमा...

एकताको प्रतिक छठः मुख्यमन्त्री पौडेल

एकताको प्रतिक छठः मुख्यमन्त्री पौडेल

शनिबार, १६ कार्तिक २०७६

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतिकको रुपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा १० स्थित राप्ती खोला...

अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)

शनिबार, १६ कार्तिक २०७६

आस्थाको महापर्व छठअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन्। सिरहासहित मधेस र पहाडी जिल्लामा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइएको छ।

पूर्वयुवराज्ञी हिमानीद्वारा नागपोखरीमा छठीमाताको पूजा

पूर्वयुवराज्ञी हिमानीद्वारा नागपोखरीमा छठीमाताको पूजा

शनिबार, १६ कार्तिक २०७६

पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन्।

भैरहवामा छठ, अस्ताउदो सुर्यलाई अर्घ

भैरहवामा छठ, अस्ताउदो सुर्यलाई अर्घ

शनिबार, १६ कार्तिक २०७६

मिथिलाञ्चलवासीको महान् पर्व तथा आस्थाको रुपमा मानिने छठ पर्व भैरहवामा पनि धुमधामका साथ मनाइदै छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले बिगत ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा सामुहिक रुपमा मनाउदै आएता पनि विगत ३ बर्ष देखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाएका छन्।

आज छठको मुख्य दिन ‘सझुकाअर्घ’, ३६ घण्टे निर्जल ब्रत सुरु

आज छठको मुख्य दिन ‘सझुकाअर्घ’, ३६ घण्टे निर्जल ब्रत सुरु

शनिबार, १६ कार्तिक २०७६

चार दिवसीय महापर्व छठको शनिबार मुख्य दिन– ‘सझुकाअर्घ।’ तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ। शनिबार ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई तयार पार्छन्।

छठ छन्द

छठ छन्द

शनिबार, १६ कार्तिक २०७६

देवीले राजालाई भनिन्, ‘म षष्ठी या षष्ठिका देवी हुँ। जसले मेरो भक्तिभावले पूजा–आराधना गरी व्रत बस्छ, उसलाई म पुत्रवान् तथा सौभाग्यवती बन्ने आशीर्वाद दिन्छु। साथै मेरो भक्तिले सम्पूर्ण मनोरथ पूरा हुनेछ। तिमीले पनि मेरो पूजा ग-यौ भने म तिमीलाई पुत्ररत्न प्रदान गर्नेछु।’

छठमा बजार ‘चहलपहल’

छठमा बजार ‘चहलपहल’

शनिबार, १६ कार्तिक २०७६

दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

छठकै बीचमा ‘सामा–चकेवा’ पर्व सुरु

छठकै बीचमा ‘सामा–चकेवा’ पर्व सुरु

शनिबार, १६ कार्तिक २०७६

‘धान, धान, धान छई भैया कोठी धान छई, चुगला कोठी भुस्सा छई। पान, पान, पान छई, भैया मुख पान छई, चुगला मुख कोइला छई। चाउर, चाउर, चाउर छई, भैया कोठी चाउर छई। चुगला कोठी छाउर छई।’

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

शुक्रबार, १५ कार्तिक २०७६

मधेस–तराईको प्रमुख पर्व छठको ‘नहाय खाय के’ विधिसँगै बिहीबार सुरु भएको छ। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन महिलाहरू व्रतअघि शुद्ध भएर आहार ग्रहण गर्छन्, जसलाई ‘नहाय खाय के’ भनिन्छ।

सूर्य उपासनाको पर्व छठ सुरु

सूर्य उपासनाको पर्व छठ सुरु

शुक्रबार, १५ कार्तिक २०७६

ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ।

नागपोखरीमा छठको भव्य तयारी

नागपोखरीमा छठको भव्य तयारी

बिहिबार, १४ कार्तिक २०७६

काठमाडौंको नागपोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ।

छठमय मधेस

छठमय मधेस

बिहिबार, १४ कार्तिक २०७६

मधेस यतीबेला छठ पूजाको तयारीमा जुटेको छ। मधेसका जिल्लाहरुमा छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ।

गुह्येश्वरीमा छठको तयारी शुरु

गुह्येश्वरीमा छठको तयारी शुरु

बुधबार, १३ कार्तिक २०७६

नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ।

मिथिलामा छठको चहलपहल

मिथिलामा छठको चहलपहल

बुधबार, १३ कार्तिक २०७६

मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ। यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ।

छठ अगाडि प्रदुषण रोक्न निर्देशन

छठ अगाडि प्रदुषण रोक्न निर्देशन

मङ्गलबार, १२ कार्तिक २०७६

तराई मधेशको प्रमुख पर्व र सामुहिक महोत्सको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै, सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार अनुगमन गरिएको छ।

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

महोत्तरी सहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो। कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ।

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

शुक्रबार, १० असोज २०७६

दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षाको विशेष कार्ययोजना लागु गरेको छ। दशैंदेखि छठ पर्वलाई लक्षित गरि सीमादेखि गाउँ,टोल तथा सहरी क्षेत्रसम्म सुरक्षा योजना लागु भएको हो।

छठमा प्रदेश सरकारको साँस्कृतिक कार्यक्रम

छठमा प्रदेश सरकारको साँस्कृतिक कार्यक्रम

बुधबार, २८ कार्तिक २०७५

तराईवासीको महान चाड छठका अवसरमा प्रदेश १ को सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। बुधबार विराटनगरमा प्रदेश सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन (फोटो फिचर)

उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन (फोटो फिचर)

बुधबार, २८ कार्तिक २०७५

तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो।

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

मङ्गलबार, २७ कार्तिक २०७५

मधेसी समुदायको ठूलो पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ। छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा सशस्त्र प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन्।

छठको स्वागतमा राजधानी

छठको स्वागतमा राजधानी

मङ्गलबार, २७ कार्तिक २०७५

गुह्येश्वरीस्थित बागमती किनारमा हरेक वर्षझैं यसपटक पनि बाँसको अस्थायी पुल बनेको छ । नदीको दुई किनारमा बसेर छठीमाईको पूजा गर्ने भक्तालुका लागि ओहोरदोहोर गर्न सहज होस् भनेर कामचलाउ साँघु बनाइएको हो ।

छठ बजारमा कन्दमुलको बिक्री

छठ बजारमा कन्दमुलको बिक्री

सोमबार, २६ कार्तिक २०७५

अन्य समय खासै नदेखिने समानहरुको छठको पूजा सामग्रीको रुपमा बिक्री बढेको छ। कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सी, पानको पात, केरा, उखु जस्ता समान बेंच्ने सयौं पसलहरु वीरगन्जको मुख्यबजार क्षेत्रमा थापिएका छन्। ति पसलहरुमा किनमेल गर्नेहरुको भीड त्यतिकै बढेको छ।

तराईमा छठको रौनक (फाेटाे फिचर)

तराईमा छठको रौनक (फाेटाे फिचर)

सोमबार, २६ कार्तिक २०७५

तराईका जिल्लामा छठ पूजाको तयारी भइरहेको छ। छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ।

छठको राैनक सुरु, संकल्प गर्दै व्रतालुले गरे गोवर्द्धन पूजा

छठको राैनक सुरु, संकल्प गर्दै व्रतालुले गरे गोवर्द्धन पूजा

शुक्रबार, २३ कार्तिक २०७५

छठ पूजा गर्ने संकल्प गर्दै व्रतालुहरुले शुक्रबार विहान गोवर्द्धन पूजा गरेका छन्। सामान्यता सूर्योदय पूर्व नै गोवर्द्धन पूजा सम्पन्न गर्नुपर्नेमा हिजो विहीवार परेकोले सूर्योदयपछि गोवर्द्धन पूजा गरिएको हो।

छठपछि आन्दोलन चर्काउने अस्थायी कर्मचारीको चेतावनी

छठपछि आन्दोलन चर्काउने अस्थायी कर्मचारीको चेतावनी

बुधबार, १४ कार्तिक २०७५

सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोस्न खोजेको भन्दै आन्दोलन चर्काउने भएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्थायी रूपमा कार्यरत कर्मचारीहरूले आफ्ना माग पूरा नभए छठलगत्तै आन्दोलन थप चर्काउने चेतावनी दिएका हुन्।

छठः मिथिलाञ्चल निष्ठा

छठः मिथिलाञ्चल निष्ठा

आइतबार, १२ कार्तिक २०७४

छठ पर्वको चहलपहल बढेको छ । परम्परागत हुने ठाउँहरुमा साता पहिलादेखि नै छठको तयारी सुरु भइसकेको छ । गहुँ, चामलको व्यवस्था सुरुमै गरिन्छ । यो सामान्य रुपमा नभई पूर्ण चोखोपनाले सतर्कतापूर्वक केलाएर, धोएर, सुकाएर, पिँघेर राखिन्छ । वास्तवमा यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाउँछ ।

बाग्मतीमा मिलिजुली छठ

बाग्मतीमा मिलिजुली छठ

शुक्रबार, १० कार्तिक २०७४

फरक स्थान र समुदायका झा र पौडेलले प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा एकै परिवारका सदस्यजस्तै देखिन्थे । अघ्र्य दिइसकेपछि एकअर्काको निधारमा रातो टीका लगाइदिँदै उनीहरूले आफन्तझैँ आत्मीयता साटासाट गरे । झा र पौडेलका साथ उनीहरूका पारिवारिक सदस्यसमेत छठ पर्वमा सहभागी थिए ।

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

शुक्रबार, १० कार्तिक २०७४

उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै आज शुक्रबार यस वर्षको छठ पर्व समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो।

छठ पर्वको खरना मनाइँदै

छठ पर्वको खरना मनाइँदै

बुधबार, ०८ कार्तिक २०७४

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ। जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्।

छठ पर्व शुरु

छठ पर्व शुरु

मङ्गलबार, ०७ कार्तिक २०७४

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ। छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

आइतबार, २० चैत २०७३

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ ।

सूर्यलाई अर्घ दिइ छठ समापन

सूर्यलाई अर्घ दिइ छठ समापन

सोमबार, २२ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

सोमबार, २२ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

छठः मन जोड्ने अवसर

छठः मन जोड्ने अवसर

शनिबार, २० कार्तिक २०७३

'भारतीय नाकाबन्दीका कारण पहाडी समुदायको चित्तदुखाइ र संविधान लेखनमा मधेसी जनताको चित्तदुखाइलाई मेट्ने अवसरका रुपमा छठलाई लिएर मन माझामाझ गर्नुपर्छ ।'

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

शनिबार, २० कार्तिक २०७३

‘नौ वर्षअगाडि आमालाई असाध्य रोग लागेपछि सन्चो होस् भनी भाकल गरेर छठ व्रत बस्न सुरु गरेकी हुँ, आमा स्वस्थ हुनुभयो, मैले व्रतलाई निरन्तरता दिएँ, गर्दै जाँदा अब के विश्वास लागेको छ भने यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो सबभन्दा महत्ववपूर्ण छ,’

छठ पर्व शुक्रबारबाट सुरु

छठ पर्व शुक्रबारबाट सुरु

शुक्रबार, १९ कार्तिक २०७३

निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व मनाउने ब्रतालुहरु आज ‘नहाय–खाय’ अर्थात नुहाएर खाएने चलन छ।

Ncell Footer Ad