कृति अवार्डको टाइटल स्पोन्सर सिजी

कृति अवार्डको टाइटल स्पोन्सर सिजी

शुक्रबार, ०६ बैशाख २०७६

नेपाल विज्ञापन संघ (आन) को ११औं कृति अवार्डमा टाइटल स्पोन्टसर चौधरी ग्रुप (सिजी) ले गर्ने भएको छ। ...

शाश्वत धाममा २५ लाख दर्शनार्थी

शाश्वत धाममा २५ लाख दर्शनार्थी

बिहिबार, ०५ बैशाख २०७६

शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५...

चौधरी ग्रुपको राजस्व नौ अर्ब ६७ करोड

चौधरी ग्रुपको राजस्व नौ अर्ब ६७ करोड

सोमबार, २७ फागुन २०७५

गत आर्थिक वर्षमा चौधरी ग्रुप सम्वद्ध कम्पनीले नौ अर्ब ६७ करोड रूपैयाँ राजस्व तिरेका छन्। चौधरी ग्रुपका अनुसार आर्थिक वर्ष...

समस्या स्रोतको होइन, सोचको : चौधरी

समस्या स्रोतको होइन, सोचको : चौधरी

आइतबार, २६ फागुन २०७५

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आव्हान गरेका छन्। केही गर्ने नयाँ सोच र त्यसलाई...

सिजी प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई वाइपिओ अवार्ड

सिजी प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई वाइपिओ अवार्ड

सोमबार, २८ माघ २०७५

चौधरी ग्रुपका प्रवन्ध निर्देशकनिर्वाण चौधरीलाई सामाजिककार्यमाउत्कृष्ट योगदानकालागियोङ प्रेजिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ)ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ।

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

आइतबार, ०६ माघ २०७५

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

भिभान्ता काठमाडौं संचालनमा

भिभान्ता काठमाडौं संचालनमा

शुक्रबार, ०४ माघ २०७५

चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ।दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ। यसलाई ताज ब्रान्डका रूपमा चिनिन्छ।

‘चालिस कटेसी रमाउँला...’

‘चालिस कटेसी रमाउँला...’

बिहिबार, २९ कार्तिक २०७५

देशकै ठूलो कर्पोरट हाउस चौधरी ग्रुपको सदस्य संस्था सिजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी र झापा विर्तामोडकी विद्यात्री पोखरेल तीन वर्षदेखि गहिरो प्रेममा थिए। त्यो तीन वर्षदेखिको प्रेम तीन महिना अघिमात्रै विवाहमा परिणत भयो। उनीहरु एकअर्कालाई निशर्त प्रेम गर्छन्। सम्बन्धलाई बलियो र स्वस्थ बनाउन उनीहरुसँग एउटा बलियो सूत्र छ–तीता कुरालाई भुलेर मीठा कुरामात्रै आत्मसात गर्ने।

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

मङ्गलबार, १६ असोज २०७५

चौधरी ग्रुपले हस्पिटालिटी उद्योगमा परिचित भारतको ताज ग्रुपलाई साझेदारको रुपमा भित्र्याएको छ। अन्तर्राष्ट्रिस्तरमा प्रख्यात ताजलाई चौधरी ग्रुपले आफ्नो मुख्य लगानीमा निर्मित ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन सम्हाल्ने गरी भित्र्याएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad