बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

बसबाट यात्रुको नगद चोर्ने दुई महिला पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

बसबाट एक लाख नगद रुपैयाँ चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ। ...

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

मङ्गलबार, ०१ साउन २०७५

कपिलवस्तुको तौलिहवामा मोटरसाइकल चोरी गर्ने छुट्टाछुट्टै २ गिरोह पक्राउ परेका छन्। मोटरसाइकल चोर्ने गिराहलाई प्रहरीले निगरानी बढाएपछि पक्राउ गरेको जनाएको...

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

सोमबार, २१ जेठ २०७५

विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका वडा अध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ। ...

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

शनिबार, २० माघ २०७४

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ। ...

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

आइतबार, ०२ पुष २०७४

मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

चिट चोर्ने परीक्षार्थी चार वर्ष परीक्षा दिन नपाउने

चिट चोर्ने परीक्षार्थी चार वर्ष परीक्षा दिन नपाउने

मङ्गलबार, ०५ मङि्सर २०७४

इलेक्टोनिक उपकरणसहित पक्राउ परेका १२ विद्यार्थीले चार वर्षसम्म कुनै पनि एमबिबिएस प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन्।

नर्भिक कलेजबाट १ लाख ८५ हजार चोर्ने पक्राउ

नर्भिक कलेजबाट १ लाख ८५ हजार चोर्ने पक्राउ

बुधबार, २९ कार्तिक २०७४

काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित नर्भिक विजनेस कलेजबाट नगद चोरी गर्ने एक जालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। कलेजबाट १ लाख ८५ हजार रुपैयाँ चोरी गरेको काठमाडौं कीर्तिपुर बस्ने जुम्लाको चन्दननाथ नगरपालिका–८ का १८ वर्षीय हिक्मत रोकायालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

शनिबार, २८ असोज २०७४

एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

बिहिबार, ११ जेठ २०७४

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कार्यश्वरस्थित बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

बुधबार, ११ फागुन २०७३

पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्।

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

शुक्रबार, १४ माघ २०७३

विशाल बजारको एक सुन पसलबाट ब्रासलेट चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विद्युत चोर्ने कर्मचारीसहित १६ जना पक्राउ

विद्युत चोर्ने कर्मचारीसहित १६ जना पक्राउ

सोमबार, १० माघ २०७३

लोडसेडिङ अन्त्य गर्ने सरकारी अभियान चलिरहेका बेला विद्युत् प्राधिकरणकै कर्मचारीको संलग्नतामा विद्युत् चोरी भइरहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्‍यो।

घ्यू चोर्ने दुलाहा जेल चलान

घ्यू चोर्ने दुलाहा जेल चलान

शुक्रबार, २४ मङि्सर २०७३

तामझामका साथ बिबाहको तयारी चल्दै थियो। दोस्रो दिन जन्ती दुलहीको घरतर्फ जाने कार्यक्रम थियो। त्यसैले पनि तयारी तिब्र रुपमा चलिरहेको थियो। अन्तिम तयारीका लागि जन्ती जानेहरुपनि आ–आफ्नो तयारी गरिरहेका थिए। घरभरी पाहुना, ईष्टमित्र, छरछिमेक र आफन्तहरुको भिड लागेको थियो। माहौल पुरै बिबाहमय् थियो।

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

शुक्रबार, २४ मङि्सर २०७३

राजधानीको ठमेलस्थित एक होटलबाट ३५ लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर, चन्द्र थापा मगर र टीका थापा मगर छन्।

बिजुली चोर्ने पक्राउ

बिजुली चोर्ने पक्राउ

मङ्गलबार, १४ मङि्सर २०७३

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

आइतबार, १९ भदौ २०७३

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

शनिबार, १८ भदौ २०७३

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

Ncell Footer Ad