लाम्पार्डलाई पहिलो सफलता

लाम्पार्डलाई पहिलो सफलता

आइतबार, ०८ भदौ २०७६

टमी अब्राहमको दुई गोलप्रेरित चेल्सीले फ्रान्क लाम्पार्डको नेतृत्वमा पहिलो सफलता निकाल्दा शनिबार नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ। लाम्पार्डको...

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

शनिबार, १८ साउन २०७६

म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको...

चेल्सीबाट पुलिसिकको पहिलो गोल

चेल्सीबाट पुलिसिकको पहिलो गोल

शुक्रबार, १७ साउन २०७६

क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३...

लाम्पार्ड चेल्सीमा फर्किए

लाम्पार्ड चेल्सीमा फर्किए

शुक्रबार, २० असार २०७६

फ्रयान्क लाम्पार्ड ...

चेल्सीका प्रशिक्षक सर्रीले क्लब छोड्ने पक्का

चेल्सीका प्रशिक्षक सर्रीले क्लब छोड्ने पक्का

शुक्रबार, ३१ जेठ २०७६

चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले क्लब छोड्ने भएका छन्।

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

शनिबार, २५ जेठ २०७६

दुई ट्रान्सफर विन्डोको प्रतिबन्ध फुकुवाका लागि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्(सिएएस)मा अपिल गरेको छ।

चेल्सीबाट हाजार्डको सुखद बिदाइ

चेल्सीबाट हाजार्डको सुखद बिदाइ

शुक्रबार, १७ जेठ २०७६

इडेन हार्जाडले क्लबबाट आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले बुधबार आर्सनललाई निराश पार्दै युरोपा लिगको उपाधि जितेको छ। सिजनको सुरुआतमै स्टामफोर्ड ब्रिजबाट हार्जाड चेल्सीमा नरहने खबरहरू सार्वजनिक भएका थिए। हार्जाड स्वयमले पनि केही साता अघि आगामी दिनका बारेमा निर्णय लिइसकेको बताएपछि उनको चेल्सी बसाई यसै सिजनमा अन्त्य हुने अनुमान गरिएको थियो। हाजार्डले खुला रूपमा नै स्पेनिस महारथि रियाल मड्रिडबाट खेल्ने इच्छा भएको बताउँदै आएका छन्। गत सिजनको सुरुआतबाटै चेल्सीले हाजार्डसँगको सम्झौता लम्बाउने प्रयास गरे पनि त्यसले पूर्णता भने पाएको थिएन।

ओलिभरको सम्झौता नवीकरण

ओलिभरको सम्झौता नवीकरण

बुधबार, ०८ जेठ २०७६

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर ओलिभर जिरुले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।

मिखिटारयनले फाइनल नखेल्ने

मिखिटारयनले फाइनल नखेल्ने

बुधबार, ०८ जेठ २०७६

आर्सनलका मिडफिल्डर हेनरिच मिखिटारयन आउँदो बुधबार चेल्सीविरुद्ध हुने युरोपा लिगको फाइनल नखेल्ने भएका छन्।

हाजार्ड चेल्सी छोड्ने मुडमा

हाजार्ड चेल्सी छोड्ने मुडमा

आइतबार, ०५ जेठ २०७६

चेल्सीका मिडफिल्डर इडेन हाजार्डले आफ्नो भविष्यका बारेमा निर्णय लिइसकेको खुलासा गरेका छन्।

युरोपमा इंग्लिस क्लबको वर्चस्व

युरोपमा इंग्लिस क्लबको वर्चस्व

शनिबार, २८ बैशाख २०७६

इंग्लिस क्लब लिभरपुल र टोटेनहमले च्याम्पियन्स लिगमा फाइनल बनाएसँगै अर्का इंग्लिस क्लब चेल्सी र आर्सनलले उपाधि भिडन्त गर्ने तय भएपछि यस सिजन प्रिमियर लिगका क्लबले युरोपमा वर्चस्व कायम गरेका छन्।

क्वार्टरफाईनलमा चेल्सीको संघर्षपुर्ण जित

क्वार्टरफाईनलमा चेल्सीको संघर्षपुर्ण जित

शुक्रबार, २९ चैत २०७५

युरोपा लिग फुटबलको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ। बिहिबार राति भएको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको हाे। खेल सकिन चार मिनेट बाँकी छँदा चेल्सीले चेक टोली स्लाभिया प्रागलाई १–० गोल अन्तरले हराएको हो ।

हारको दोष खेलाडीलाई

हारको दोष खेलाडीलाई

मङ्गलबार, ०५ चैत २०७५

चेल्सीका प्रशिक्षक माउरिसियो सारीले आफू खेलाडीहरूको मानसिकताबाट चिन्तित भएको बताएका छन्।आइतबार एभर्टनलाई २–० को नतिजा सुम्पिएसँगै चेल्सीको जारी सिजन इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको थियो।

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम ८ मा

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम ८ मा

शुक्रबार, ०१ चैत २०७५

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डाइनामो किभलाई ५–० ले हराउँदै समग्रमा ८–० को जितका साथ चेल्सीले क्वाटरफाइनलमा स्थान बनायो।

डाइनामो किभमाथि चेल्सीको सहज जित, आर्सनल भने स्तब्ध

डाइनामो किभमाथि चेल्सीको सहज जित, आर्सनल भने स्तब्ध

शुक्रबार, २४ फागुन २०७५

युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीले युक्रेनी क्लब डाइनामो किभमाथि ३–० को सहज जित निकालेको छ। घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा चेल्सीको जितमा पेड्रो, विलियन र हुडसन ओडोइले गोल गरे।

सारीको पहिलो रोजाईमा सबैको नजर

सारीको पहिलो रोजाईमा सबैको नजर

बुधबार, १५ फागुन २०७५

प्रशिक्षक माउरिसियो सारी र गोलकिपर केपा अरिजाबगालाबिचको सम्बन्धमा चिसोपना आएसँगै इङ्लिस प्रिमियर लिग लन्डन डर्बीअन्तर्गत बुधबार चेल्सीले घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा टोटेनह्यामको सामना खेलमा मैदान उतार्ने पहिलो रोजाईका खेलाडीप्रति सबैको ध्यान केन्द्रित हुने निश्चित छ।

चेल्सीका गोलकिपर केपामाथि कारबाही

चेल्सीका गोलकिपर केपामाथि कारबाही

मङ्गलबार, १४ फागुन २०७५

चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो।

युरोपा लिग : चेल्सी र आर्सनल अन्तिम १६ मा

युरोपा लिग : चेल्सी र आर्सनल अन्तिम १६ मा

शुक्रबार, १० फागुन २०७५

लण्डन क्लब चेल्सी युरोपा लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा स्विडेनको क्लब माल्मोलाई ३–० ले पराजित गर्दै समग्रमा ५–१ को अग्रताका साथ चेल्सीले अन्तिम १६ मा स्थान बनाएको हो।

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

मङ्गलबार, ०७ फागुन २०७५

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा मिडफिल्डर पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले चेल्सीलाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो।

चेल्सी सम्हाल्ने योजना छैन : लाम्पार्ड

चेल्सी सम्हाल्ने योजना छैन : लाम्पार्ड

बुधबार, ०१ फागुन २०७५

डर्बीका प्रशिक्षक फ्रांक लाम्पार्डले चेल्सीको प्रशिक्षण सम्हाल्ने कुनै योजना नभएको बताएका छन्। इङ्लिस प्रिमियर लिगमा टोलीलाई सोचेअनुरूप नतिजा दिन नसकेका प्रशिक्षक माउरिसियो सारीले लिगअन्तर्गत आइतबार म्यानचेस्टर सिटीलाई ६–० को नतिजा सुम्पिएसँगैे आफू कुनै पनि बेला बर्खास्त हुन सक्ने चिन्ता व्यक्त गरेका थिए।

चेल्सी लिग कप फुटबलको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने

चेल्सी लिग कप फुटबलको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने

शुक्रबार, ११ माघ २०७५

टोटेनह्यामलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै चेल्सी इङ्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आर्सनलद्वारा चेल्सी पराजित, उल्भर ह्याम्पटनसँग लेस्टर स्तब्ध

आर्सनलद्वारा चेल्सी पराजित, उल्भर ह्याम्पटनसँग लेस्टर स्तब्ध

आइतबार, ०६ माघ २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई २–० ले पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा सम्पन्न लण्डन डर्बीमा आर्सनलको जितमा एलेकजेन्टर लाकाजेट्टी र लाउरेन्ट कोस्सिल्नीले गोल गरे।

न्युक्यासल युनाइटेडमाथि चेल्सीको कठिन जित

न्युक्यासल युनाइटेडमाथि चेल्सीको कठिन जित

आइतबार, २९ पुष २०७५

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासल युनाइटेडमाथि २–१ को कठिन जित निकालेको छ। जितसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ।

अमेरिकी पुलिसिक चेल्सीमा

अमेरिकी पुलिसिक चेल्सीमा

बिहिबार, १९ पुष २०७५

अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी क्रिस्टियन पुलिसिकलाई इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले बुधबार अनुबन्धित गरेको छ।

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

सोमबार, १६ पुष २०७५

चेल्सीले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको लिभरपुलसँगको अंकदूरी घटाएको छ। एनगोलो कान्टेको निर्णायक गोलबाट चेल्सीले पछिल्लो समय उत्कृष्ट लयमा रहेको क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलसँगको अंकदूरी ११ अंकमा घटाएको हो। क्रिस्टलले गत हप्ता मात्र साबिकको विजेता म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै अन्य टोलीलाई पनि दबाब दिने संकेत गरेको थियो।

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, हाजार्डको २ गोलमा चेल्सी विजयी

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, हाजार्डको २ गोलमा चेल्सी विजयी

बिहिबार, १२ पुष २०७५

वर्नमाउथमाथि ५–० को फराकिलो जितसहित टोटेनह्याम इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै टोटेनह्यामले १९ खेलबाट ४५ अंक जोडेको छ।

इङ्लिश प्रिमियर लिगः वुल्भ्ससँग चेल्सी स्तब्ध

इङ्लिश प्रिमियर लिगः वुल्भ्ससँग चेल्सी स्तब्ध

बिहिबार, २० मङि्सर २०७५

इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २–१ ले स्तब्ध भएको छ। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ।

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग चेल्सी पराजित

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग चेल्सी पराजित

आइतबार, ०९ मङि्सर २०७५

चेल्सीले जारी सिजनको इङ्लिस प्रिमियर लिगमा पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा टोटेनह्यामसँग चेल्सी ३–१ ले पराजित भएकोे हो।

कान्टे अझै ५ वर्ष चेल्सीमा रहने

कान्टे अझै ५ वर्ष चेल्सीमा रहने

शनिबार, ०८ मङि्सर २०७५

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले क्लबसँगको सम्झौता ५ वर्ष लम्ब्याएका छन् । चेल्सीले शुक्रबार एक विज्ञप्तिमार्फत कान्टेले क्लबसँगको सम्झौता २०२३ सम्म लम्ब्याएको जनाएको छ।

चेल्सीमाथि फिफाको अनुसन्धान

चेल्सीमाथि फिफाको अनुसन्धान

मङ्गलबार, ०४ मङि्सर २०७५

विश्व फुटबल महासंघ (फिफा) ले कम उमेरका खेलाडीलाई अनुबन्धन गरेका कारण चेल्सीमाथि थप अनुसन्धान गर्ने भएको छ । एक प्रतिवेदनले १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई चेल्सीले अनुबन्धित गरेको सार्वजनिक गरेपछि इङ्लिस क्लबमाथि फिफाले अनुसन्धानलाई बृहत् बनाउने भएको छ।

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

सोमबार, १९ कार्तिक २०७५

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले पराजित गरेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले अल्भारो मोराटोको २ र पेड्रोको १ गोल मद्दतमा क्रिष्टललाई हराउँदै प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ। मोराटाले ३२ र ६५ औं मिनेटमा तथा पेड्रोले ७० औं मिनेटमा गोल गरेका थिए।

हाजार्डको चाहना रियाल

हाजार्डको चाहना रियाल

सोमबार, २९ असोज २०७५

चेल्सीका स्ट्राइकर इडेन हाजार्डले स्पेनिस ला लिगा क्लब रियाल मड्रिडमा खेल्ने बाल्यकालदेखिको चाहना भएको खुलासा गरेसँगै चेल्सीसँगको भविष्य दुबिधामा परेको छ।

युरोपा लिगः चेल्सी, आर्सनल र एसी मिलान विजयी

युरोपा लिगः चेल्सी, आर्सनल र एसी मिलान विजयी

शुक्रबार, १९ असोज २०७५

इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलमा विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले पराजित गर्यो।

लिभरपुललाई निराश पार्ने दाउमा चेल्सी

लिभरपुललाई निराश पार्ने दाउमा चेल्सी

शनिबार, १३ असोज २०७५

शनिबार घरेल मैदान स्टाम्फोर्डब्रिजमा लिभरपुललाई आतिथ्यता प्रदान गार्द चेल्सी पुन एक पटक यार्गोन क्लोपको टोलीलाई निराश पार्ने लक्ष्यमा हु्नेछ।

बराबरीमा रोकियो चेल्सी

बराबरीमा रोकियो चेल्सी

सोमबार, ०८ असोज २०७५

प्रशिक्षक माउरिसियो सारीको आगमनसँगै इङ्लिस प्रिमियर लिगको लगातार ५ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको चेल्सीले आइतबार भने सो यात्रालाई निरन्तरता दिन सकेन।

नेपोलीप्रति सारीको गुनासो

नेपोलीप्रति सारीको गुनासो

आइतबार, २४ भदौ २०७५

चेल्सीका प्रशिक्षक माउरिसियो सारीले शुक्रबार आफूले पूर्वक्लब नेपोलीबाट बर्खास्तगीमा परेको खबर टेलिभिजनबाट थाहा पाएको खुलासा गरेका छन्।

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

प्रिमियर लिगः म्यानचेस्टर सिटी र चेल्सीको जित

आइतबार, १७ भदौ २०७५

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ।

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

बुधबार, ०९ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

मङ्गलबार, ०१ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ।

म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सी पराजित

म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सी पराजित

बिहिबार, १८ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ।

सिटी र चेल्सी अघिल्लो चरणमा

सिटी र चेल्सी अघिल्लो चरणमा

मङ्गलबार, १६ माघ २०७४

केभिन डी बु्रयनाप्रेरित म्यानचेस्टर सिटीले आइतबार कार्डिफ सिटीमाथि २–० को जित हात पार्दै एफ कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

शुक्रबार, ०५ माघ २०७४

एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो ।

चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी एफए कपको चौथो चरणमा

बिहिबार, ०४ माघ २०७४

चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराँउदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

बिहिबार, २७ पुष २०७४

काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दुवै टोलीले पाएका केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउँन बाध्य भए ।

‘भिडाल चेल्सी जाँदैनन्’

‘भिडाल चेल्सी जाँदैनन्’

आइतबार, २३ पुष २०७४

बायर्न म्युनिखका प्रशिक्षक योप हेनिक्सले शनिबार मिडफिल्डर अर्टुरो भिडाल चेल्सी जाने खबर निराधार भएको भन्दै उनलाई जनवरी सरुवा बजारमा नबेच्ने बताएका छन् । हेनिक्सले भिडाल टोलीका महत्वपूर्ण सदस्य भएको र उनको सरुवाका बारेमा कुनै क्लबसँग छलफल पनि नगरेको बताए ।

चेल्सी प्रिमियर लिगको  दोस्रो स्थानमा उक्लियो

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

आइतबार, १६ पुष २०७४

चेल्सी इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा आइपुगेको हो ।

प्रिमियर लिगमा चेल्सी  र लिभरपुल विजयी

प्रिमियर लिगमा चेल्सी  र लिभरपुल विजयी

बुधबार, १२ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी  र लिभरपुल विजयी हुँदा म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ ।  लिग अन्तर्गत मंगरबार राती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई २–० ले हरायो । चेल्सीको जितमा ४६ औं मिनेटमा मोराटा र ६० औं मिनेटमा अलन्सोले गोल गरेका थिए । यता लिभरपुलले स्वान्सी सिटीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा ५२ र ६६ औं मिनेटमा फिरमिनो, छैटौं मिनेटमा कौटिन्हो, ६५ औं मिनेटमा अलेक्सऐन्डर अर्नोल्ड र ८२ औं मिनेटमा चेम्बरलेनले गोल गरे ।

प्रिमियर लिगमा चेल्सी विजयी

प्रिमियर लिगमा चेल्सी विजयी

बुधबार, २७ मङि्सर २०७४

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार भएको खेलमा चेल्सी बिजयी भएको छ । चेल्सीले हडल्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । चेल्सीका लागि २३ औं मिनेटमा बाकायोको, ४३ औं मिनेटमा विलियन र ५० औं मिनेटमा पेड्रोले एक÷एक गोल गरेका थिए ।

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

शुक्रबार, ०८ मङि्सर २०७४

बार्सिलोना र चेल्सीले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन बासेलसँग स्तब्ध भएपछि म्यानचेस्टर युनाइटेडले अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।

Ncell Footer Ad