विषादी चेकजाँच ऐन ल्याउछौं : खनाल

विषादी चेकजाँच ऐन ल्याउछौं : खनाल

मङ्गलबार, २८ साउन २०७६

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनालले सरकारले छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताएका छन्। ऐन ल्याए तरकारी तथा खाद्यान्नमा...

परिपत्र नआउँदा जाँचेर मात्रै भन्सार पास

परिपत्र नआउँदा जाँचेर मात्रै भन्सार पास

सोमबार, २३ असार २०७६

भन्सार बिन्दुमा पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरे पनि भैरहवा भन्सार कार्यालयमा...

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

आइतबार, १५ असार २०७६

ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी...

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एचआइभी संक्रमितको सुझाव

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एचआइभी संक्रमितको सुझाव

मङ्गलबार, २० चैत २०७४

प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी संक्रमित महिलाले सुझाव दिएका छन्। ...

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

बिहिबार, २१ मङि्सर २०७४

आज बिहीवार ४५ जिल्लामा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था निकै व्यवस्थित र कडा पारिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको चेकजाँच गरिरहेका छन् ।

राजमार्गमा चेकजाँच कडाई

राजमार्गमा चेकजाँच कडाई

मङ्गलबार, १९ मङि्सर २०७४

केही दिनअघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

रसुवामा सरकारी गाडी पनि चेकजाँच

रसुवामा सरकारी गाडी पनि चेकजाँच

शुक्रबार, २३ भदौ २०७४

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको छ।  सोमबार काठमाडौँबाट ८८ किलो सुन पक्राउ परेपछि रसुवामा तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको हो।

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

सोमबार, १४ चैत २०७३

भारतीय गुप्तचर एजेन्सीहरुको चासोमा त्यहाँका बन्दरगाहहरुमा भित्रिने विदेशी कागर्ोेलाई सघन चेकजाँच गर्न थालिएको छ। यस्तो खाले चेकजाँचले गर्दा विभिन्न देशबाट नेपालका लागि सामान बोकेर आएका विदेशी कार्गोहरु कोलकतास्थित बन्दरगाहबाट तीन दिनसम्म रोकिन पुगेको थियो।

Ncell Footer Ad