चुनाव व्यवस्थापन समितिको, झल्को स्थानीय तहको

चुनाव व्यवस्थापन समितिको, झल्को स्थानीय तहको

शनिबार, ०४ माघ २०७६

आफ्नो पार्टीको समर्थनमा विजयी बनेका उम्मेदवारलाई नेकपाका नेताहरूले तत्कालै सामाजिक सञ्जालबाट बधाई दिएका थिए। ...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

शुक्रबार, ११ पुष २०७६

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। ...

बेलायती चुनावको सन्देश

बेलायती चुनावको सन्देश

आइतबार, २९ मङि्सर २०७६

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे दुई वर्षभन्दा लामो समयदेखिको गत्यावरोध हटाउने उद्देश्यले आफूलाई नयाँ जनादेशको आवश्यकता रहेको भन्दै डिसेम्बर...

सत्ताको दुरुपयोग गरेर नेकपाले चुनाव जित्योः डा. महत

सत्ताको दुरुपयोग गरेर नेकपाले चुनाव जित्योः डा. महत

बिहिबार, १९ मङि्सर २०७६

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दाङ र पोखरा लगाएतका केही स्थानमा सत्तारुढ नेकपाले सत्ताको दुरुपयोग गरेर चुनाव जितेको आरोप...

चुनावी तरंगपछि कर घटाउन होडबाजी

चुनावी तरंगपछि कर घटाउन होडबाजी

बिहिबार, १९ मङि्सर २०७६

धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्।

विकल्पको विग्रह

विकल्पको विग्रह

मङ्गलबार, १७ मङि्सर २०७६

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ।

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

शुक्रबार, १३ मङि्सर २०७६

कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

एनआरएनए विश्व सम्मेलनः जे देखियो त्यहि लेखियो

एनआरएनए विश्व सम्मेलनः जे देखियो त्यहि लेखियो

आइतबार, १७ कार्तिक २०७६

एक जना साथीले मलाई सोधे के छ एनआरएन? तिमी पनि उपेन्द्र महतो, जिवा लामीछाने, शेष घले जस्तै एनआरएन हो? उसको शब्दले मलाई खिसिच्ट्युरी गरेको जस्तो पनि लाग्यो र एनआरएनमा कस्ता मान्छे हुन्छन् भनेर बुझ्न खोजेको जस्तो पनि लाग्यो। तर उसलाई सहि जवाफ दिन कोसिश गरे तैपनि ठ्याक्कै मलाई उसको जवाफ दिन कठिन भयो। म एनआरएन चाही हो, त्यति मात्रै भने। एनआरएन के हो भन्ने आम सोचाईको प्रतिनिधित्व त्यहि एक प्रश्नबाट हुन्छ।

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

मङ्गलबार, १२ कार्तिक २०७६

श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ।

अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

मङ्गलबार, १२ कार्तिक २०७६

समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका छन्। बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्बन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो।

जम्मू कश्मीरमा स्थानीय चुनाव हुँदै

जम्मू कश्मीरमा स्थानीय चुनाव हुँदै

सोमबार, १३ असोज २०७६

भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा संविधानबाट अनुच्छेद(धारा) ३७० हटाएपछि पहिलोपटक चुनाव गरिने भएको छ जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक स्थानीय चुनाव हुँने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

शुक्रबार, ०३ असोज २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो।

एनआरएन युकेमा १ सय १७ उम्मेदवार, अध्यक्षमा गुरुङ र सुनारबीच प्रतिस्पर्धा

एनआरएन युकेमा १ सय १७ उम्मेदवार, अध्यक्षमा गुरुङ र सुनारबीच प्रतिस्पर्धा

सोमबार, ०२ भदौ २०७६

गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि ७४ पदको लागि १ सय १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह

आइतबार, १९ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ।

चुनाव जित्न आर्थिक चलखेल र पार्टीगत प्यानल

चुनाव जित्न आर्थिक चलखेल र पार्टीगत प्यानल

बिहिबार, ०९ साउन २०७६

८ हजार ४ सय ६५ साधारण सदस्य सहभागी हुने चुनावले नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ। यसअघि ७ सयको हाराहारीमा साधारण सदस्य थिए। यसपालि थपिएका साधारण सदस्यहरूकै लागि उम्मेदवारहरूले डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ।

‘म कलाकार हो कि होइन ?’

‘म कलाकार हो कि होइन ?’

बिहिबार, २३ जेठ २०७६

चुनावका लागि मतदातासमक्ष भोट माग्न जानुपर्ने बेलामा उनले आफूलाई आफ्नो पहिचानको विषयमा लिएर ‘ह्यारेसमेन्ट’ गरिएको जनाउँदै सञ्चारकर्मी, पत्रकार र अभिनेत्रीमाझ प्रस्तुत भइन्।

जसोदावेनको नाम लिँदै मोदी माथी मायावतीको कटाक्ष

जसोदावेनको नाम लिँदै मोदी माथी मायावतीको कटाक्ष

सोमबार, ३० बैशाख २०७६

बहुजन समाज पार्टी तथा उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथी उनकी श्रीमती जसोदा वेनको नाम दिँदै प्रहार गरेकी छन्।

उवासंघमा दलीय ‘लडाइँ’

उवासंघमा दलीय ‘लडाइँ’

बिहिबार, २६ बैशाख २०७६

इलाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि जिल्लाका व्यवसायीबीच राजनीतिक दलीय ‘लडाइँ’ हुने भएको छ।

नागरिक हुनुको अर्थ भोट हाल्नु र बाँच्नु मात्रै हो ?

नागरिक हुनुको अर्थ भोट हाल्नु र बाँच्नु मात्रै हो ?

शुक्रबार, १३ बैशाख २०७६

भारतमा चुनाव भइरहेको छ। लोकतान्त्रिक अधिकारलाई लिएर पनि चिन्ता ब्यक्त गरिएको छ। जनताको जीवनशैली अस्तब्यस्त छ। बिरामी, भोकमरी, दुर्घटना र हिंसामा मान्छेले ज्यान गुमाइरहेका छन्। अपमानित भइरहेका छन्। जनताको अधिकार दिनप्रतिदिन कमजोर भइरहेको छ।

जनप्रतिनिधि कि ठेकेदार ?

जनप्रतिनिधि कि ठेकेदार ?

आइतबार, २४ चैत २०७५

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

नेपाल बार एसोसिएसनको चुनावमा कसले मार्ला बाजी

बुधबार, १३ चैत २०७५

नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

मङ्गलबार, १२ चैत २०७५

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्। न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।

‘घाेषणापत्र बमाेजिम नै काम गरेका छाै‌ ’

‘घाेषणापत्र बमाेजिम नै काम गरेका छाै‌ ’

शुक्रबार, १८ माघ २०७५

स्थानीय तहको चुनावमा जनतालाई घोषणापत्रमार्फत अघि सारेका योजनालाई सोही अनुसार नै गर्दै आइरहेका छौं। हामीले शिक्षा, स्वास्थ्य, सरसफाइलाई ध्यानमा राखी काम गर्दै आएका छौं। जनप्रतिनिधि भइसकेपछि भूकम्प पीडितलाई नक्सापास गर्न सहजीकरण गरिदिने काम गरेका छौं। साथै सरकारले दिएको राहत रकम उपब्लध गराउन सहजीकरणको काम गरिआएको छौं। साथै मठमन्दिर मर्मतसम्भार गर्ने काम गरिराखेका छौं।

बंगलादेशमा तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

बंगलादेशमा तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

सोमबार, १६ पुष २०७५

बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ।

विपक्षी नेताले चुनाव लड्न पाउने

विपक्षी नेताले चुनाव लड्न पाउने

मङ्गलबार, २७ कार्तिक २०७५

फिजीको एक उच्च अदालतले मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उनलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ ।

‘कांग्रेस पहिलो बन्छ’

‘कांग्रेस पहिलो बन्छ’

बुधबार, १४ कार्तिक २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी दिनमा हुने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

संविधान नचले सबै हार्छौं

संविधान नचले सबै हार्छौं

बुधबार, ०३ असोज २०७५

नयाँ संविधान जारी भएसँगै त्यसको कार्यान्वयनअन्तर्गत स्थानीय, प्रदेश र केन्द्रको चुनाव भयो । तीनै ठाउँका व्यवस्थापिका बनिसकेका छन् । ती संस्थाले कस्तो काम गरेका छन्, काममा बाधा पुगेको छ छैन भन्ने कुरा हो ।

अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव

अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव

शनिबार, ०५ साउन २०७५

पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल सत्ता सम्हाल्न पाएका छैनन्। सन् १९५८ मा जर्नेल आयुब खानले सैनिक शासन शुरु गरेपछि यहाँ कैयौँपटक सेना नै हावी भएको छ। सेना हावी हुँदा प्रजातान्त्रिक दलहरु कमजोर हुनु स्वाभाविकै हो। अनि नागरिक सरकारले कार्यकाल पूरा गर्न नपाउनु पनि स्वभाविकै हो। यतिखेरको निर्वाचनमा पनि यस्ता कैयौँ त्रासहरु जीवितै छन्।

वकिलहरूको ‘दलीय’ चुनाव

वकिलहरूको ‘दलीय’ चुनाव

शुक्रबार, १५ असार २०७५

यही असार २३ गते सर्वोच्च अदालत बार एसोसियनको चुनाव हुँदैछ। आफ्नो जित सुनिश्चित गर्ने दौडधूपमा प्रजातान्त्रिक र प्रगतिशील खेमाबन्दी भएर उम्मेदवारहरू मतदाताहरूको घरदैलो कार्यक्रममा लागिपरेका छन्।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

सोमबार, ०४ असार २०७५

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

सोमबार, २८ जेठ २०७५

बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्।

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

मङ्गलबार, ०८ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूविरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन्।

विद्यालयको क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

विद्यालयको क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ। नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुन्छ, चाँहे त्यो पार्टीमा होस वा भातृ सँगठन (विद्यार्थी) संगठनतिर।

विधानसम्मत चुनाव गर्न आह्वान

विधानसम्मत चुनाव गर्न आह्वान

बुधबार, १९ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्ष पदका उम्मेद्वार मणि कुँवरले मंगलबार वैशाख २२ गतेलाई तोकिएको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन विधिसम्मत नभएको भन्दै उक्त मितिमा हुने चुनावमा भाग नलिने संकेत गरेका छन्।

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

शुक्रबार, ०७ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै बुधबार अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

शुक्रबार, ३० चैत २०७४

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्।

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

मङ्गलबार, २० चैत २०७४

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

भक्तपुरलाई चुनाव गर्न निर्देशन

भक्तपुरलाई चुनाव गर्न निर्देशन

बिहिबार, १५ चैत २०७४

भक्तपुरका तीनवटा क्लबले जिल्ला फुटबल संघमाथि दायर गरेको मुद्दा फिर्ता लिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला संघलाई यही चैत २७ भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

बिहिबार, १० फागुन २०७४

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

मङ्गलबार, ०८ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

चुनाव सक्ने जिम्मेवारी पूरा गरें : देउवा

चुनाव सक्ने जिम्मेवारी पूरा गरें : देउवा

शुक्रबार, ०४ फागुन २०७४

सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरेको दाबी गरेका छन् । पदबाट राजीनामा दिनुअघि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले नयाँ संविधानअनुसार स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेको बताएका हुन्।

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

शुक्रबार, ०४ फागुन २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

मङ्गलबार, ०१ फागुन २०७४

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

सभामुखको चुनाव फागुन २ गते

सभामुखको चुनाव फागुन २ गते

शनिबार, २० माघ २०७४

प्रदेश सभा अध्यक्ष (सभामुख) को निर्वाचन अगामी फागुन दुई गते गर्ने सैद्धान्तिक सहमति गर्दै प्रदेशसभाको प्रथम बैठकको कार्यविधि टुंग्याइएको छ।

राष्ट्रियसभाका उम्मेदवारलाई  आज चुनाव चिन्ह

राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

सोमबार, १५ माघ २०७४

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो।

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

शनिबार, १३ माघ २०७४

निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

दाहालको चुनाव खर्च नौ लाख ९४ हजार !

दाहालको चुनाव खर्च नौ लाख ९४ हजार !

सोमबार, ०१ माघ २०७४

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाखभन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ ।

माघ २४ मा राष्ट्रिय सभाको चुनाव

माघ २४ मा राष्ट्रिय सभाको चुनाव

शुक्रबार, २१ पुष २०७४

सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको  आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

रााष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने सरकारको निर्णय

रााष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने सरकारको निर्णय

शुक्रबार, २१ पुष २०७४

सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

Ncell Footer Ad