माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

सोमबार, ०३ पुष २०७४

माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले...

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

शनिबार, २३ मङि्सर २०७४

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा...

पैसामुखी बन्दै चुनाब

पैसामुखी बन्दै चुनाब

आइतबार, १७ मङि्सर २०७४

मंसिर १० गते प्रदेशसभा र प्रतिनिधिसभाको मतदान चलिरहँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित मालिकादेबी मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनको...

थरिथरिका चुनाब चिन्ह : मोबाइल फोनदेखि जिपरसम्म

थरिथरिका चुनाब चिन्ह : मोबाइल फोनदेखि जिपरसम्म

शुक्रबार, ०१ मङि्सर २०७४

आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन्। प्रतिनिधिसभा...

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

बिहिबार, ०९ कार्तिक २०७४

वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ।

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

आइतबार, २५ भदौ २०७४

गैर अवासीय नेपाली संघ डेनमार्कको चौथो महाधिवेशन यही आगामी ११ सेप्टेम्वर २०१७ सोमवार डेनमार्कको राजधानी कोपेनहेगनमा हुँदैछ। बिगतमा जस्तै यसपटक पनि नेतृत्व छान्नेबाहेक यस अधिबेशनको उपलब्धि नदेखेका कोपेनहेगनबासी नेपालीको मिश्रित प्रतिक्रया सामाजिक संजालमा छताछुल्ल भइरहेका छन्। बिगतका नेतृत्वभन्दा फरक र पारदर्शी ढंगले कामगर्ने जस्ता घोषणापत्र पनि सामाजिक संजालमा छ्यापछ्यापती आइरहेका छन्।

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

बुधबार, १४ भदौ २०७४

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्।

चुनाब सकिएको तीन महिनासम्म मतगणना गर्दै निर्वाचन आयोग!

चुनाब सकिएको तीन महिनासम्म मतगणना गर्दै निर्वाचन आयोग!

आइतबार, ०८ साउन २०७४

स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन महिना ८ दिन पुगेको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्यो। २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा स्थानीय निकाय निर्वाचन सम्पन्न भएको थियो।

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

बिहिबार, ०१ असार २०७४

राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको बताएको छ। राजपा अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादब र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका हुन्।

प्रदेश नं. २ मा असोज २ गते चुनाब गर्ने सरकारको निर्णय

प्रदेश नं. २ मा असोज २ गते चुनाब गर्ने सरकारको निर्णय

बिहिबार, ०१ असार २०७४

दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। असार १४ का लागि चारवटा प्रदेशमा निर्वाचन तोकेकोमा सरकारले प्रदेश नं.२ लाई असोजमा धकेलेको हो।

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

बिहिबार, ०१ असार २०७४

काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।

चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

बिहिबार, ०१ असार २०७४

असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका हुन्।

चुनाब परिणाम : समीक्षा र पाठ

चुनाब परिणाम : समीक्षा र पाठ

सोमबार, २२ जेठ २०७४

२० वर्षपछि बल्ल सम्पन्न हुन सकेको स्थानीय निकायको चुनाबको पहिलो चरण निकै उत्साहप्रद रह्यो। कस्तो रह्यो पहिलो चरणको निर्वाचन, एउटा समीक्षा।

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

बिहिबार, १८ जेठ २०७४

बहुमतीय प्रक्रियाबाट संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुने भएको छ। सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिएर निर्वाचन कार्यतालिक सार्वजनिक गर्न निर्देशन दिएकी हुन्।

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

शुक्रबार, १२ जेठ २०७४

जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ।

थपिएको संरचनाअनुसार जेठ ३१ मा चुनाब असम्भव : आयोग

थपिएको संरचनाअनुसार जेठ ३१ मा चुनाब असम्भव : आयोग

बिहिबार, ११ जेठ २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले सरकारले थपेका स्थानीय तहमा जेठ ३१ मै चुनाब हुने बताइरहँदा बिहीबार निर्वाचन आयोगले थपिएका स्थानीय तहको संरचनाअनुसार सो मितिमा निर्वाचन गर्न नसक्ने स्पष्ट पारेको छ। आयोगले जेठ २ गते थप गरिएका स्थानीय तहबाहेकका ४६१ स्थानीय तहमा निर्वाचन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ।

प्रधानमन्त्रीद्वारा चुनाब सार्न प्रस्ताव

प्रधानमन्त्रीद्वारा चुनाब सार्न प्रस्ताव

बुधबार, १० जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ३१ गते हुने चुनाब सार्न निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन्। प्रधानमन्त्री र आयोग पदाधिकारीबीच बुधबार बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन्।

एमाले—माओवादी चुनाब प्रचारमा परिचालित जीप दुर्घटना, ९ घाइते

एमाले—माओवादी चुनाब प्रचारमा परिचालित जीप दुर्घटना, ९ घाइते

बिहिबार, २८ बैशाख २०७४

एमाले—माओवादीको संयुक्त चुनाब प्रचारमा परिचालन भएको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिमी भेगको मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा भएको जीप दुर्घटनामा परेर ९घाइते भएका हुन्।

साइँली दनुवारलाई चुनाब लागेन (भिडियो)

सोमबार, २५ बैशाख २०७४

स्थानीय तह निर्वाचन हुन ६ दिन बाँकी रहँदा चोक चोकमा जम्मा भएर मान्छेहरु चुनावका अड्कलबाजी गर्न ब्यस्त छन्। सहरका चोक र कोठाभित्र स्थानीय तहको चुनाबबारे विश्लेषणबाहेक अरु कुराहरु थोरै सुनिन थालेका छन्। सामाजिक सञ्जालको त झन् कुरै नगरौं। त्यहाँ सम्भावित विजेता र नतिजाको आँकलन नै भइरहेको छ।

किशोर थापाको चुनाब चिन्ह क्यामेरा, रञ्जुको स्टकोट

किशोर थापाको चुनाब चिन्ह क्यामेरा, रञ्जुको स्टकोट

शुक्रबार, २२ बैशाख २०७४

पुराना पार्टीको विकल्पमा आफूलाई दाबी गर्दै आएका साझा पार्टी र विवेकशील नेपाली दलका काठमाडौं महानगरपालिकाका आ-आफ्ना उम्मेदवारहरुले शुक्रबार चुनाब चिन्ह लिएका छन्। राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उनीहरुले आ आफ्नो चुनाब चिन्ह छानेका हुन्।

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

बुधबार, ०६ बैशाख २०७४

कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो।

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

आइतबार, १३ चैत २०७३

१. कांग्रेस केन्द्रीय समितिले आज गठन गरेको केन्द्रीय कार्यसम्पादन समितिमा तपाइँको नाम परेनछ नि? सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक देखायो। बरिष्ठताको आधार के के हुन् र ती कति वैज्ञानिक छन् भनेर खोज्ने बेला भएको छ।

‘मोर्चासँग कुरा नमिलेपनि चुनाब रोकिँदैन ’

‘मोर्चासँग कुरा नमिलेपनि चुनाब रोकिँदैन ’

शुक्रबार, ०४ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले मधेसी मोर्चासँग कुरा नमिले पनि चुनाब नरोकिने बताएका छन् ।

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

बुधबार, ०२ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र केन्द्रको निर्वाचन अघि सीमाङ्क हेरफेर गर्ने गरी संविधान संशोधन गर्ने वचन मधेसी मोर्चाका नेताहरुलाई दिएका छन्। सो वचन दिँदै उनले मोर्चालाई घोषित स्थानीय निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

मधेसी मोर्चाका नेता एक्लाएक्लै भेट्दै प्रधानमन्त्री, चुनाब मिति घोषणा गर्ने सन्देश

मधेसी मोर्चाका नेता एक्लाएक्लै भेट्दै प्रधानमन्त्री, चुनाब मिति घोषणा गर्ने सन्देश

बिहिबार, ०५ फागुन २०७३

फागुन १० अघि चुनाब मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेता फकाउन थालका छन्। उनले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताए।

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

मङ्गलबार, २५ माघ २०७३

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको केही महिनापछि हुने निर्वाचनका लागि चुनाबी माहोल बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्ने प्रवृत्ति देखिएको छ। ३ फेब्रूवरी २०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखा अध्यक्षहरुको बैठकले अध्यक्षमा साझा उम्मेदवार खोज्ने घोषणा गरेको छ।

चुनाब मिति घोषणा हल्ला मात्रै, आयोगलाई पत्र पठाउने तयारी

चुनाब मिति घोषणा हल्ला मात्रै, आयोगलाई पत्र पठाउने तयारी

बुधबार, १९ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सत्ता साझेदार नेपाली कांग्रेस सहित मधेसी मोर्चाका दलहरुलाई बालुवाटार बोलाए। बैठकको मुख्य एजेण्डा थियो, संविधान संशोधन र निर्वाचनको मिति घोषणा।

संविधान संशोधन नगरेसम्म चुनाब हुन दिँदैनौं : यादब

संविधान संशोधन नगरेसम्म चुनाब हुन दिँदैनौं : यादब

बिहिबार, ०४ कार्तिक २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत् मधेसी, मुस्लिम, थारु, आदिवासी, जनजातिका माग सम्बोधन नगरे चुनाब हुन नदिने चेतावनी दिएका छन्।

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

आइतबार, ३० साउन २०७३

नेविसंघ महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले महाधिवेशन कुनै हालतमा पनि नरोकिने र मंगलबार चुनाब हुने बताएका छन्। मचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

देउवाले अनसन तोडाए, चुनाब हुने निश्चित

देउवाले अनसन तोडाए, चुनाब हुने निश्चित

बुधबार, २६ साउन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुस खुवाएर १२ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको अनसन तोडाएका छन्। अनसन अन्त्यसँगै नेविसंघको ११ औं महाधिवेशनमा चुनाब हुने निश्चित भएको छ।

Ncell Footer Ad