प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

सोमबार, ०६ साउन २०७६

आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको...

विकासको गति तिब्र बनाउन भगिनी सम्बन्धः मुख्यमन्त्री पौडेल

विकासको गति तिब्र बनाउन भगिनी सम्बन्धः मुख्यमन्त्री पौडेल

बिहिबार, १९ असार २०७६

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति तिब्र रुपमा लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्। ...

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

बुधबार, २९ जेठ २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। ...

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

सोमबार, २० जेठ २०७६

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय...

चीन भ्रमणको सफलता

चीन भ्रमणको सफलता

बिहिबार, १९ बैशाख २०७६

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

'रेलमा राजनीति गर्नुपर्ने कुनै कारण छैन'

'रेलमा राजनीति गर्नुपर्ने कुनै कारण छैन'

मङ्गलबार, १७ बैशाख २०७६

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणका क्रममा सोमबार अपराह्न चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट र छलफल भएको छ। सो अवसरमा नेपाल र चीनबीच यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा पनि हस्ताक्षर भएको छ। सो भेटपछि बेइजिङमा नागरिकका लागि चेतनाथ आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

हामीले चीनबाट लाभ लिन सकेनौं, राष्ट्रपतिको भ्रमणले वातावरण बनाउँछः मन्त्री ज्ञवाली

हामीले चीनबाट लाभ लिन सकेनौं, राष्ट्रपतिको भ्रमणले वातावरण बनाउँछः मन्त्री ज्ञवाली

सोमबार, ०९ बैशाख २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय भ्रमणले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन्। सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले भ्रमणले चीनको विकाससँग नेपाललाई जोड्न विभिन्न माध्यम र उपायहरुको खोजी गर्ने बताए।

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच भेटवार्ता

शुक्रबार, १० फागुन २०७५

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन्। पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आइपुगेका हुन्। उनी बिहीबार चीनको राजधानी बेइजिङ आइपुगेकाे समाचारमा जनाइएको छ। यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन्।

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बुधबार, २५ पुष २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ। उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ।

रसुवागढी नाकाको दुरवस्था र सपना

रसुवागढी नाकाको दुरवस्था र सपना

शुक्रबार, २१ मङि्सर २०७५

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला नेपालमा रेल कुदाउन सम्झौता गरी फर्किए। केपी ओली नेतृत्वको सरकारको आफ्नो ५ महिने प्रगति प्रतिवेदनमा पनि चीनसँग भएको यो सम्झौतालाई प्रमुखसाथ उल्लेख गरिएको पायौँ। चिनियाँ र नेपाली संयुक्त प्राविधिक टोलीले गरेको अध्ययनअनुसार आगामी ९ वर्षमा रेल सेवा सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

शनिबार, १७ कार्तिक २०७५

चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन्। उनीहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

बुधबार, १४ कार्तिक २०७५

मैत्रीपूर्ण खेलका चीन भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको छ।

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच  भेटवार्ता

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

शुक्रबार, ०९ कार्तिक २०७५

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो।

पाकिस्तानी प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

पाकिस्तानी प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

शुक्रबार, ०९ कार्तिक २०७५

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अाउँदो नोभेम्बर २ देखि ५ तारिखसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्।

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

मङ्गलबार, ०६ कार्तिक २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

सात वर्षपछि चीनमा जापानी प्रधानमन्त्रीकाे अाैपचारिक भ्रमण

सात वर्षपछि चीनमा जापानी प्रधानमन्त्रीकाे अाैपचारिक भ्रमण

शुक्रबार, २६ असोज २०७५

जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्यतिर चीन जाे भएका छन्। औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेकाे हुन्। चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेकाे  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिएका छन्।

नेपाली नेतामा चीन मोह किन

नेपाली नेतामा चीन मोह किन

शुक्रबार, १९ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्।

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

आइतबार, ३१ भदौ २०७५

उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आगामी असोज ३ मा चीन प्रस्थान गर्ने भएका छन्। उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो ।

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

शुक्रबार, २९ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन्।

नेपालमा चीन विरोधी गतिविधि हुँदैन : सभामुख महरा

नेपालमा चीन विरोधी गतिविधि हुँदैन : सभामुख महरा

शनिबार, २३ भदौ २०७५

सभामुख कृष्णबहादुर महरा र तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad