नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

शनिबार, १९ साउन २०७५

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतीबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

आइतबार, ३१ असार २०७५

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक...

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

शुक्रबार, ०७ बैशाख २०७५

छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिन गैंडा नियन्त्रणमा लिने तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणका...

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

मङ्गलबार, २२ फागुन २०७४

श्रीलंकाले हम्बनटोटा समुद्री बन्दरगाह चीनलाई प्रयोग गर्न दिने भएको छ। हम्बनटोटा विकास तथा नियन्त्रण आयोजनाका लागि दुई देशबीच १.१ अर्ब...

नेपालले उछिन्यो भारत र चीनलाई

नेपालले उछिन्यो भारत र चीनलाई

बिहिबार, ११ माघ २०७४

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

अन्तरदेशीय प्रसारण लाइनबारे चीनलाई प्रस्ताव पठाइँदै

अन्तरदेशीय प्रसारण लाइनबारे चीनलाई प्रस्ताव पठाइँदै

बुधबार, ०६ मङि्सर २०७४

तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोडने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ।

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

सोमबार, २५ पुष २०७३

भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

चीनलाई रोक्ने अमेरिकी प्रयास

चीनलाई रोक्ने अमेरिकी प्रयास

आइतबार, १९ मङि्सर २०७३

चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन् ।

भारतले नेपालसँग राख्यो  १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

भारतले नेपालसँग राख्यो १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

बुधबार, १२ असोज २०७३

काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।

पारा ओलम्पिक—२०१६ सुरु, चीनलाई सुरुवाती अग्रता

पारा ओलम्पिक—२०१६ सुरु, चीनलाई सुरुवाती अग्रता

शुक्रबार, २४ भदौ २०७३

राजिलको राजधानी रियो दि जेनेरियोमा पारा ओलम्पिक —२०१६ औपचारिक रुपमा सुरु भएको छ। ब्राजिलको राष्ट्रिय रंगशाला मराकानामा बुधबार राति सम्पन्न एक भव्य समारोहकाबीच नवनियुक्त राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्धघाटन गरेका हुन्।

भारत र चीनलाई 'परिपक्व' सन्देश

भारत र चीनलाई 'परिपक्व' सन्देश

शुक्रबार, १७ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई छिमेकी भारत र चीनका निम्ति दुई राजदूतको सिफारिसमार्फत कूटनीतिक गाम्भीर्यको संकेत गरेको छ। पूर्ववर्ती केपी शर्मा ओलीले भारतबाट असमयमै फिर्ता गरेका दीपकुमार उपाध्यायलाई पुनः सोही देशको राजदूतमा सिफारिस गरेर दाहाल सरकारले उनीमाथि न्याय मात्र गरेको छैन, सम्बन्ध सुधारमा नेपाल संवेदनशील रहेको भारतलाई समेत सन्देश पनि दिएको छ

चीनलाई साउदी अरबकाे  धम्कीः ९/११ काे जस्ताे अाक्रमण

चीनलाई साउदी अरबकाे धम्कीः ९/११ काे जस्ताे अाक्रमण

मङ्गलबार, ११ साउन २०७३

चीनमा मुस्लिमको पवित्र स्थल मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन चीनका लागि खतरनाक सावित हुने साउदी अबरले चेतावनी दिएको छ। चीनमा मक्काको नक्कल गर्दै बनाउन लागेको भवनप्रति साउदीले आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्मले उल्लेख गरेका छन्।

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

आइतबार, २६ असार २०७३

सरकारले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो। विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए।

Ncell Footer Ad