चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

शुक्रबार, १८ साउन २०७५

गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् ।...

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

बिहिबार, १७ साउन २०७५

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार...

चीनका राष्ट्रपति रुवान्डामा

चीनका राष्ट्रपति रुवान्डामा

सोमबार, ०७ साउन २०७५

चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणका लागि रुवान्डा आइपुगेका छन्। साताव्यापी अफ्रिका भ्रमणमा रहेका राष्ट्रपति सीलाई रुवान्डाका राष्ट्रपति पउल...

मुकेश अम्बानी एसियाकै धनी, चीनका ज्याक मा पछि परे

मुकेश अम्बानी एसियाकै धनी, चीनका ज्याक मा पछि परे

शनिबार, ३० असार २०७५

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी...

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ

बुधबार, २३ जेठ २०७५

चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचर निकायका एक जना पूर्वकर्मचारी पक्राउ परेको वासिङ्टनले बताएको छ।

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

बुधबार, ०२ जेठ २०७५

चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा

सोमबार, २७ कार्तिक २०७४

चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्। दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

बिहिबार, १६ कार्तिक २०७४

अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

शनिबार, १७ भदौ २०७४

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

सेमिफाइनलमा भारत र चीनका खेलाडी

सेमिफाइनलमा भारत र चीनका खेलाडी

शुक्रबार, २८ माघ २०७३

नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्।

चीनका राष्ट्रपति कम्बोडियामा

चीनका राष्ट्रपति कम्बोडियामा

बिहिबार, २७ असोज २०७३

चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्।  परम्परागत मित्रवत सम्बन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन्।

भारत र चीनका लागि राजदूत सिफारिस

भारत र चीनका लागि राजदूत सिफारिस

बिहिबार, १६ भदौ २०७३

मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

बुधबार, १९ साउन २०७३

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

Ncell Footer Ad