अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

बिहिबार, ०७ असार २०७५

सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर...

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

शनिबार, १७ चैत २०७४

नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। ...

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुक्रबार, ०५ माघ २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। ...

‘चुनाव चिह्न’ हेरेर मत दिन बाध्य मतदाता

‘चुनाव चिह्न’ हेरेर मत दिन बाध्य मतदाता

मङ्गलबार, ०५ मङि्सर २०७४

निर्वाचनका समयमा उम्मेदवार भोट माग्न नजाँदा रसुवाको लाङटाङका मतदाता ‘चुनाव चिह्न’ हेरेर भोट हाल्ने भएका छन् । सडक सञ्जालले नजोडिएको...

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

बुधबार, १८ असोज २०७४

सडकै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म झोल्लिएका बिजुली र टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडकचोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू ।

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

मङ्गलबार, १७ असोज २०७४

राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय गरी सूर्य चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने भएका छन्।

८७ दललाई चुनाव चिह्न

८७ दललाई चुनाव चिह्न

शुक्रबार, २३ भदौ २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ८७ वटा दललाई चुनाव चिह्न दिने निर्णय गरेको हो ।

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

बुधबार, २१ भदौ २०७४

८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिआइपी ।

राजपामा चुनाव चिह्न विवाद

राजपामा चुनाव चिह्न विवाद

मङ्गलबार, ३१ साउन २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालभित्र कचिङल सुरु भएको छ। निर्वाचन आयोगले छाता  चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाहिँ चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरूकाबीच विवाद देखिएको हो। आयोगले राजपा गठन हुनुअघिका ६ दलमध्ये कुनै एकका चिह्न दिन सकिने जनाएको छ।

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

शनिबार, १४ साउन २०७४

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा शुक्रबार सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

दर्जन उत्पादनलाई गुणस्तर चिह्न दिइँदै

दर्जन उत्पादनलाई गुणस्तर चिह्न दिइँदै

शुक्रबार, ०६ साउन २०७४

भारतका एक दर्जनभन्दा धेरै उद्योगका उत्पादनलाई नेपाल गुणस्तर (एनएस) चिह्न दिइने भएको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका विदेशी वस्तुले पनि एनएस चिह्न लिनै पर्ने व्यवस्था लागू भएपछि उनीहरुको प्रक्रिया अघि बढेको हो।

चुनाव चिह्न अंकित टिसर्ट बाँड्न रोक

चुनाव चिह्न अंकित टिसर्ट बाँड्न रोक

आइतबार, २८ जेठ २०७४

निर्वाचन आयोगले आचारसंहिताविपरीत चुनाव चिह्न अंकित टिसर्ट, झोलालगायत जिन्सी सामग्री नबाँड्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

बिहिबार, २५ जेठ २०७४

सरकारले विभिन्न देशबाट आयात गरिने एक दर्जन वस्ुतमा नेपाल गुणस्तर (एनएस) चिह्न अनिवार्य गरेको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका वस्तु अब विदेशबाट ल्याउनुपरे अनिवार्य एनएस चिह्न लिनुपर्ने भएको हो।

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

शनिबार, २३ बैशाख २०७४

स्थानीय तहका लागि वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दिएका झन्डै ४९ हजारले शुक्रबार चुनाव चिह्न पाएका छन्।

छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

बुधबार, १३ बैशाख २०७४

निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिह्न पाए नयाँ शक्ति चुनावमा

चिह्न पाए नयाँ शक्ति चुनावमा

शनिबार, ०९ बैशाख २०७४

नयाँ शक्ति पार्टीले स्थानीय तह चुनावमा भाग लिने भएको छ । पार्टीको वैशाख ६ देखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावमा जाने निर्णय गरेको हो।

चुनाव चिह्न : पानको पातदेखि बाँदरसम्म

चुनाव चिह्न : पानको पातदेखि बाँदरसम्म

शनिबार, ०९ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका हुन्।

ट्राफिक चिह्न नभएका सडकमा कारबाही

ट्राफिक चिह्न नभएका सडकमा कारबाही

शुक्रबार, ०८ बैशाख २०७४

काठमाडौं उपत्यकाका सडकमा लेन छुट्टिदैन न त जेब्राक्रस नै देखिन्छ। तर, अधिंकाश चालक मेटिएका त्यही चिह्न मिचेको भन्दै ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। राजधानीका सडकमा जेब्राक्रस तथा लेन मेटिएको महिनौं भइसक्यो।

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

सोमबार, १४ चैत २०७३

संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न दिने भएको छ।

गाई चुनाव चिह्न प्रयोग गर्न किन नपाउने ?

गाई चुनाव चिह्न प्रयोग गर्न किन नपाउने ?

मङ्गलबार, १८ असोज २०७३

काठमाडौं- ब्यवस्थापिका संसदमा बोल्दै सांसद दीलनाथ गिरीले प्रस्तावित विधेयकले दल–दलबीचमा तीक्तता बढाउने भन्दै आफ्नो निर्वाचन चिह्न प्रयोग गर्न नपाउने भन्ने व्यवस्था गरिएकामा आपत्ति गरे।

करले गुणस्तर चिह्न

करले गुणस्तर चिह्न

आइतबार, १९ असार २०७३

काठमाडौं-हरेक व्यवसायीले आफ्ना उत्पादन गुणस्तरीय भएको दाबी गर्ने गरे पनि गुणस्तर प्रमाणित गर्ने चिह्न (एनएस) भने उनीहरुले कारले मात्रै लिने गरेको देखिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad