शुक्रबार, ०८ कार्तिक २०७६
थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ। एक सय...
मङ्गलबार, १७ भदौ २०७६
जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप...
आइतबार, १५ भदौ २०७६
जंगली जनावर बदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछी किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खे बाली उम्रिने...
बिहिबार, ०३ साउन २०७५
गोरखाको भिमसेन थापा गाउँपालिका ८ जागेश्वर माध्यामीक विद्यालयमा छात्राहरु एक्कासी बेहोस हुन थालेपछि शिक्षक र अविभाबक चिन्तित भएका छन्। ...
मङ्गलबार, ०१ साउन २०७५
चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाकाे मागसहित विगत १८ दिनदेखि अनशनमा रहँदै आएका डा. गाेविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका विच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाह पाउन सकिएको थिएन। वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा हाइपोक्यालेमिया देखिएको हो। चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ।
सोमबार, ३२ असार २०७५
जिल्ला स्थित बरहथबा नगरपालिका–१ अन्तर्गत हजरियाबासी बागमती नदीको कटानले चिन्तित भएका छन्।
शुक्रबार, २९ असार २०७५
बेलायत भ्रमणका दौरान हुनसक्ने प्रदर्शनलाई लिएर आफूलाई कुनै चिन्ता नलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
आइतबार, ०३ असार २०७५
मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको खेतको माटो धानको बीउ हाल्न तयार हुन्छ । ‘रोहिणी’ आयो र सात दिनअघि सकियो पनि, पहाडतिर पानी परेको खबर आयो, यता भने चाहिने जति परेन । यसरी बीउ हाल्ने बेला नै मौसमले यो वर्ष अलिक फरक व्यवहार देखाएपछि झस्किएका किसान ‘मृगसिरा’ नक्षत्रले पनि साथ नदिँदा चिन्तित भएका हुन्।
बिहिबार, ०३ जेठ २०७५
काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन्।
मङ्गलबार, २७ चैत २०७४
नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।
आइतबार, २५ चैत २०७४
उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन्। कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन्।
मङ्गलबार, २२ फागुन २०७४
विश्वकप नजिकिँदै गर्दा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मार्कुस रसफोर्डलाई इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले विश्वास गरे टोलीमा समेट्ने बताए।
मङ्गलबार, ०१ फागुन २०७४
आइतबार रातीबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।
बुधबार, २४ माघ २०७४
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले इङ्लिस प्रिमियर लिगमा सोमबार वाटफोर्डसँग ४–१ ले पराजित भएपछि लिग उपाधि जितेको १ वर्ष बित्न नपाउँदै प्रशिक्षकबाट बर्खास्त हुन सक्ने जोखिमबाट आफू चिन्तित नभएको बताएका छन् ।
मङ्गलबार, ०२ माघ २०७४
किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो । अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।
शुक्रबार, २१ पुष २०७४
सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीको प्रदर्शन मितिलाई लिएर अन्य फिल्मका निर्माता चिन्तित बनेका छन्। डिसेम्बरमै प्रदर्शनमा आउनुपर्ने फिल्म विवादका कारण अझै प्रदर्शन हुन सकेको छैन्।
सोमबार, ३० असोज २०७४
अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ। छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए।
शनिबार, २१ असोज २०७४
मुख्य नगदेबालीको रूपमा रहेको अदुवामा रोग लाग्न थालेपछि इलामका कृषक चिन्तित बनेका छन्। अदुवाको माउ झिकिसकेपछि गानो कुहिने र पहेँलिदै मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्।
आइतबार, २९ साउन २०७४
दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।
सोमबार, २३ साउन २०७४
वर्षाको समयमा लगाएका कृषि बालीमा शंकेकीराको प्रकोप देखिएको छ। रामपुर नगरपालिकाको तिलकपुर, तलपोखरा, कौवा, विजयपुर, प्याकलुक, मैदान, गैटार, किसानबारी, रम्भा गाउँपालीकाको हुँगी र पूर्वखोला गाउँपालिका रिग्नेरहमा प्रकोप देखिएको हो।
शनिबार, २६ चैत २०७३
अमेरिकाले सिरियाली सरकारको रासायनिक आक्रमणविरुद्ध गरेको क्षेप्यास्त्र प्रहारले अझै जटिल परिस्थिति आउनसक्ने संयुक्त राष्ट्रसंघले दाबी छ।
शनिबार, १५ असोज २०७३
रामपुर(पाल्पा) - भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्।
बुधबार, ०५ साउन २०७३
एक वृद्धाको जिका भाइरस संक्रमित भई मृत्यु भएपछि अमेरिकाका स्वास्थ विज्ञहरु थप चिन्तित बनेका छन्। हालसम्म लामखुट्टेको टोकाई तथा यौनसम्पर्कबाट जिका भाइरस फैलेने खतरा रहेको बताइएको थियो। साथै गर्भवती आमाबाट बच्चामा उक्त भाइसर गर्भमा नै सर्ने खतरा रहेको विश्वास गरिएको थियो।
मङ्गलबार, १४ असार २०७३
प्रत्येक खेलमा राम्रो सुरुआत गर्न नसके पनि आयोजक फ्रान्स आइतबार आयरल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुगेको छ। पहिलो हाफमा कमजोर सुरुआत, मध्यान्तरपछि गोल गर्दै जित निकाल्नु जारी प्रतियोगितामा फ्रान्सको विशेषता बन्दै आएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।