चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

बुधबार, १८ असार २०७६

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग छेउछाउका अधिकांश जमिन परवल खेतीले भरिभराउ छ। छेउमै चिनी उद्योग रहे पनि विगत केही वर्षयता...

तीन चिनी उद्योग बन्द

तीन चिनी उद्योग बन्द

मङ्गलबार, १७ बैशाख २०७६

मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको ईन्दुशंकर चिनी उद्योग चालू सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साढे १ बजेदेखि...

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

बिहिबार, १२ बैशाख २०७६

जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

बुधबार, १३ चैत २०७५

चिनी उद्योगमा उखु बोकेर आएको एक ट्रयाक्टरका चालकलाई अर्को ट्रयाकटरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। ...

खेतमै सुक्न थाल्यो उखु

खेतमै सुक्न थाल्यो उखु

बुधबार, १६ माघ २०७५

सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे।

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

शनिबार, ०५ माघ २०७५

उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्। उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए। पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्।

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

आइतबार, २९ पुष २०७५

जिल्लाको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण गरेको छ। चलान पूर्जी पाएसँगै किसानले धमाधम उखु काट्न सुरु गरेका छन्। उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण सुरु गरिएको ईन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

चिनी उद्योग चलेन,  आफैँ सख्खर बनाउँदै किसान

चिनी उद्योग चलेन, आफैँ सख्खर बनाउँदै किसान

बिहिबार, १९ पुष २०७५

पुस तेस्रो साता सकिन लाग्दासम्म पनि चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन्। जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिजले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीका कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन्।

उखुको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग चल्न नदिने

उखुको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग चल्न नदिने

बुधबार, २६ मङि्सर २०७५

कुनै बेला नगदेवालीको रुपमा परिपचित ‘उखु’ अहिले उधारो बालीको रुपमा चिनिन थालेको छ। समयमा पैसा नदिएको कारण यसपाली किसानले अग्रिम भुक्तानीको व्यवस्था हुनुपर्ने माग राखेका छन्। बर्षै पिच्छे उखु बेच्ने तर समयमा भुक्तानी नपाउने समस्याले गर्दा कृषकहरुले यसपालि चिनीमिल सञ्चालन अगावै उखुको मूल्य निर्धारण हुनुपर्ने माग गरेका हुन्।

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

बुधबार, १२ मङि्सर २०७५

सर्लाही चिनी उद्योग सञ्चालनमा नआएपछि किसानले धमाधम स्थानीय क्रसर उद्योगमा निकै कम मूल्यमा उखु बेच्न थालेका छन्। गत वर्ष बेचेको उखुको चिनी उद्योग र सरकारबाट भुक्तानी नपाएर छटपठाइरहेका किसान यस वर्ष निकै कम मूल्यमा बेच्नु पर्दा थप मारमा परेका छन्।

स्वदेशी चिनीले बजार पाएन, किसानले भुक्तानी पाएनन्

स्वदेशी चिनीले बजार पाएन, किसानले भुक्तानी पाएनन्

बुधबार, ३० साउन २०७५

शिवशक्ति ग्रुपअन्तर्गतको रिलायन्स चिनी उद्योगले यस वर्ष साढे २५ हजार टन चिनी उत्पादन गर्‍यो। किसानबाट १५७ करोडको ४० लाख क्वीन्टल उखु खरिद गरी उक्त परिमाणमा उत्पादन गरेपनि बजारमा ६ हजार मेट्रिक टन चिनी मात्रै विक्री भयो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad