पर्वमा पनि चिनी कम बिक्री

पर्वमा पनि चिनी कम बिक्री

आइतबार, ०३ कार्तिक २०७६

चिनीको बढीमागहुने चाडपर्वको समयमापनि सोचे जस्तो चिनीबिक्रीनभएको उद्योगीले गुनासो गरेका छन्। विगतमाउद्योगीले चिनीको अभाव देखाएर कालोबजारी गर्न खोजेको आरोप लाग्ने...

उनन्तीस बोरा चिनी बरामद

उनन्तीस बोरा चिनी बरामद

सोमबार, ०९ भदौ २०७६

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ। सडक छेउमा राखिएको अवस्थामा...

‘बालबालिकाको खानामा चिनीको मात्रा धेरै’

‘बालबालिकाको खानामा चिनीको मात्रा धेरै’

बुधबार, ०१ साउन २०७६

बालबालिकाका लागि व्यावसायिक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्याधिक पाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। ...

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

बिहिबार, १२ बैशाख २०७६

जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।

चिनीमा साढे ५३ करोड राजस्व गुम्यो

चिनीमा साढे ५३ करोड राजस्व गुम्यो

शनिबार, ३० चैत २०७५

महालेखा परीक्षक,

स्टक चिनीको पनि मूल्यवृद्धि

स्टक चिनीको पनि मूल्यवृद्धि

सोमबार, ३० पुष २०७५

चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्। यो वर्ष चिनीको क्रसिङ सुरु हुनासाथ गत वर्ष उत्पादित स्टक चिनीको पनि मूल्य बढाएका हुन्। उद्योगीको यो कदमसँगै बजारमा चिनी प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको व्यापारीले बताएका छन्। ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको भाउ अहिले ७५ देखि ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

चिनी मूल्यमा फेरि खेल

चिनी मूल्यमा फेरि खेल

बिहिबार, २६ पुष २०७५

सरकारले उद्योगीको माग अनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्ने गरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै किलोमा सात रुपैयाँ बढाएका हुन्।

उखु उत्पादक र उद्याेगीबीच सहमति, बन्द चिनी उद्याेग सञ्चालनमा आउने

उखु उत्पादक र उद्याेगीबीच सहमति, बन्द चिनी उद्याेग सञ्चालनमा आउने

बुधबार, २५ पुष २०७५

उखु उत्पादक संघ र चिनी उत्पादक संघबीच देश भरका चिनी  उद्योग सञ्चालनमा ल्याउने सहमति भएको छ। चालु आर्थिक वर्षको लागि नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो।

चिनी उद्योगीप्रति उद्योगमन्त्री आक्रोशित

चिनी उद्योगीप्रति उद्योगमन्त्री आक्रोशित

बिहिबार, ०५ पुष २०७५

चिनीको मूल्य निर्धारणमा आर्थिक अनियमितता भएको आरोप लागिरहेको बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई तीन अर्ब रुपैयाँ कसलाई बुझाएको हो भन्दै प्रस्ट पार्न चुनौती दिएका छन्।

उखु क्रसिङमा चिनी उद्योगीको अलमल, खेत बाँझै रहने किसानको चिन्ता

उखु क्रसिङमा चिनी उद्योगीको अलमल, खेत बाँझै रहने किसानको चिन्ता

मङ्गलबार, ०३ पुष २०७५

उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ ।

साल्ट ट्रेडिङले चिनीको भाउ घटायो

साल्ट ट्रेडिङले चिनीको भाउ घटायो

मङ्गलबार, २० कार्तिक २०७५

साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले चिनीको भाउ घटाएको छ । कर्पोरेसन चिनी किलोमा दुई रुपैयाँ मूल्य घटाएर ६८ रुपैयाँमा बिक्री गर्न सुरु गरेको हो । यसअघि चिनी किलोको ७० रुपैयाँमा बिक्री गर्दै आएको थियो

मूल्य घटाएर चिनी बिक्री

मूल्य घटाएर चिनी बिक्री

आइतबार, १८ कार्तिक २०७५

दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ।

चिनीको तीतो

चिनीको तीतो

शनिबार, ०३ कार्तिक २०७५

नेपालीहरूको महान् चाडहरू संघारमा छन् । दसैँ, तिहार र तिहार लगत्तैको छठ । यी सबैका आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक पक्ष छन् । दसैँमा शक्तिरुपा देवीको आराधना गरिन्छ— शक्तिरुपेण संस्थिता भन्दै । तिहारमा लक्ष्मीको आराधना गरिन्छ । धनप्राप्तिको कामना गरिन्छ । दिदीबहिनी र दाजुभाइबीचका रमाउने भाइटीका नेपालको अर्को विशेषता हो।

‘गम्भीर आर्थिक चलखेल’

‘गम्भीर आर्थिक चलखेल’

शुक्रबार, २६ असोज २०७५

चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ।

तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

बिहिबार, २५ असोज २०७५

प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ।

चिनीको मूल्य ६३ कायम गर्न लेखा समितिको निर्देशन, मूल्य वृद्धि अध्ययन गर्न संसदीय उपसमिति

चिनीको मूल्य ६३ कायम गर्न लेखा समितिको निर्देशन, मूल्य वृद्धि अध्ययन गर्न संसदीय उपसमिति

बिहिबार, १८ असोज २०७५

संसदको सार्वजनिक लेखा समितिकोले चिनीको मूल्य प्रति किलो ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ। आजको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका छन्।

गोदाममै थन्कियो साल्ट ट्रेडिङकाे चिनी

गोदाममै थन्कियो साल्ट ट्रेडिङकाे चिनी

बिहिबार, १८ असोज २०७५

सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वको  साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब १३ करोड रुपैयाँ बराबरको २ हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ।

मूल्यबृद्धिबारे लेखा समितिले छलफल गर्ने

मूल्यबृद्धिबारे लेखा समितिले छलफल गर्ने

बिहिबार, १८ असोज २०७५

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चिनीसहित दैनिक उपभोग्यवस्तुको मूल्य तथा आपूर्ति सम्बन्धमा देखिएको समस्याबारे सरोकारवालासँग आज छलफल गर्दैछ।

चिनी ६५ मा दिन व्यवसायी तयार

चिनी ६५ मा दिन व्यवसायी तयार

सोमबार, १५ असोज २०७५

चिनी उत्पादकहरुले नजिकिँदै गरेको चाडपर्वलाई भनेर आफ्नो ‘उत्पादन लागत’मै चिनी उपलब्ध गराउने भएका छन्।

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने  सरकारकाे तयारी

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने सरकारकाे तयारी

सोमबार, ११ असार २०७५

उखु क्रसिङ सकिएको तीन महिना भैसक्दा पनि किसानलाई उधारो उखुको बक्यौता भुक्तानी नदिएपछि सरकारले चिनी मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने तयारी गरेको छ।

अर्जेन्टिनाबाट धनिया र ब्राजिलको चिनी अायात

अर्जेन्टिनाबाट धनिया र ब्राजिलको चिनी अायात

आइतबार, १० असार २०७५

यति बेला रसियामा जारी विश्वकप फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्चाल यसैले भरिएका छन्।

गृहमन्त्रीको नजर क्रसर र  किसानलाई भुक्तानी नदिने चिनी मिलमा

गृहमन्त्रीको नजर क्रसर र किसानलाई भुक्तानी नदिने चिनी मिलमा

सोमबार, ०४ असार २०७५

कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ। आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ।

चिनी आयातमा बढेकै महसुल कायम

चिनी आयातमा बढेकै महसुल कायम

बुधबार, २३ जेठ २०७५

सर्वोच्च अदालतले चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल नलिन सरकारका नाममा जारी गरेको यसअघिको अन्तरकालीन अन्तरिम आदेश खारेज गरेको छ । अदालतको फैसलासँगै सरकारलाई आयातित चिनीमा ३० प्रतिशत भन्सार महसुल असुल्ने बाटो खुलेको छ।

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

मङ्गलबार, ०८ जेठ २०७५

नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो ।

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

बिहिबार, २० बैशाख २०७५

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित बनेको छ।

चिनी मिलका अधिकारी पक्राउपछि भुक्तानी सुरु

चिनी मिलका अधिकारी पक्राउपछि भुक्तानी सुरु

बुधबार, २८ चैत २०७४

उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्ता पक्राउ परेपछि उक्त मिलले उधारो उखुको पैसा भुक्तानी सुरु गरेको छ । भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको थियो।

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

शुक्रबार, १६ चैत २०७४

मुलुकमा चिनीको माग हरेक वर्ष बढ्दै गइरहेको भए पनि स्वदेशी उत्पादन भने घट्दै गएको छ । सरोकारवालका अनुसार चार वर्षको अवधिमा चिनी उत्पादन झन्डै ७३ हजार टनले घटेको छ।

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

सोमबार, १७ पुष २०७४

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स अझै पनि संचालनमा आउन नकस्दा किसान मर्कामा परेका छन्। उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब बाइस करोड रुपैयाँ उद्योगले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग संचालनमा नआउँदा उखुको मोल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश उखु खेतमै बिग्रिन थालेको किसानहरूले बताएका छन् ।

मूल्य निर्धारण नभए पनि चिनी उद्योग सञ्चालन गर्ने सहमति

मूल्य निर्धारण नभए पनि चिनी उद्योग सञ्चालन गर्ने सहमति

बुधबार, २७ मङि्सर २०७४

किसानले खेतमा रोपेको उखुको मूल्य निर्धारणमा सहमति हुन नसके पनि चिनी उद्योग सञ्चालनमा आउने सहमति भएको छ। सहमतिपछि देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन्।

५० हजार मेट्रिक टन चिनी आयात

५० हजार मेट्रिक टन चिनी आयात

बुधबार, २४ जेठ २०७४

साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी ल्याउन थालेपछि बजारमा चिनीको भाउ केही सस्तिएको छ । कर्पोरेसनने ५० हजार मेट्रिक टन चिनी आयात सुरु गरेपछि किलोमै १५ रुपैयाँसम्म घटेको हो ।

किसानद्वारा चिनी उद्योग तोडफोड

किसानद्वारा चिनी उद्योग तोडफोड

सोमबार, ११ बैशाख २०७४

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानले बक्यौता भुक्तानी माग गर्दै तोडफोड गरेका हुन्। गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनुपर्ने बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए।

उखुको मूल्य भुक्तानी माग गर्दै चिनी उद्योगमा तोडफोड

उखुको मूल्य भुक्तानी माग गर्दै चिनी उद्योगमा तोडफोड

आइतबार, १० बैशाख २०७४

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्।

चिनी मिललाई कर्जा लिएर घर जग्गा कारोबार गर्ने पक्राउ

चिनी मिललाई कर्जा लिएर घर जग्गा कारोबार गर्ने पक्राउ

मङ्गलबार, २५ माघ २०७३

धितोको अत्याधिक मूल्याङकन गराएर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट रकम ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

शनिबार, ०२ पुष २०७३

किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण नहुन्जेल तराईको कुनै पनि चिनी उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्। विगतका वर्षहरुमा उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा चिनी उद्योगीले मनपर्दो गर्ने प्रवृत्ति देखिएकोले आफ्ना उत्पादनको मूल्य निर्धारण नहुन्जेल कुनै पनि उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्।

किसान 'पेल्न' चिनी मूल्य घटाउने तयारी

किसान 'पेल्न' चिनी मूल्य घटाउने तयारी

बिहिबार, २३ मङि्सर २०७३

चिनी उद्योगीहरु कम मूल्यमा किसानको उखु हात पार्न चिनीको थोक मूल्य नै घटाउने रणनीतिमा रहेको बुझिएको छ। चिनीको थोक मूल्यलाई आधार मानेर उखुको मूल्य तोकिनुपर्ने अडान किसानले राखेपछि उद्योगीले यस्तो रणनीति अपनाउने तयारी गरेका हुन्।

Ncell Footer Ad