सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

बिहिबार, ३० असोज २०७६

आजसम्म मैले देशकाे बिरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन, चाहे त्याे सामाजिक संजाल होस वा कुनै सार्वजनिक मन्च। प्रहरी भ्यानमा मलाई बसाएर...

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

बुधबार, २९ असोज २०७६

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको...

‘चिनियाँ राष्ट्रपतिको आगमणले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ’

‘चिनियाँ राष्ट्रपतिको आगमणले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ’

मङ्गलबार, २८ असोज २०७६

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्धन गर्न महत्वपूर्ण...

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

मङ्गलबार, २८ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक...

गतिशील पुल बन्न कठिन छैन

गतिशील पुल बन्न कठिन छैन

सोमबार, २७ असोज २०७६

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

काठमाडौंमा सी चिनफिङका २१ घण्टा, के के गरे ?

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण गरेर आज फर्किएका छन्। एयर चाइनको विमानबाट शनिवार साँझ ५ बजे काठमाडौं अवतरण गरेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा करिब २१ घण्टा बिताएका थिए।

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

नेपाल-चीन १४ बुँदे वक्तव्य जारी

आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

आइतबार, २६ असोज २०७६

दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए।

फर्किए चिनियाँ राष्ट्रपति सी

फर्किए चिनियाँ राष्ट्रपति सी

आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन्।

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्कंदै (Live)

आइतबार, २६ असोज २०७६

चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरि स्वदेश फर्दकदै छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्या भण्डारीले विदाई गर्दैछन्।

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्र सहित)

आइतबार, २६ असोज २०७६

नेपाल र चीनबीच १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। विभिन्न विषय समेटिएका समझदारीपत्र चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आदान प्रदान गरिएको थियो।

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

आइतबार, २६ असोज २०७६

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गरेका छन्।

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

नेपाल भूजडित देश हुनेछ : राष्ट्रपति सी

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए।

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

केरुङ- काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं : राष्ट्रपति भण्डारी

शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको समेत बताइन्।

शीतल निवासमा सी (फोटो फिचर)

शीतल निवासमा सी (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

यस्तो छ सीको सम्मानमा आयोजित रात्रीभोजको मेनु

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजमा लुक्लाको सीमी र बारा लगायतका परिकार राखिएको छ।

राष्ट्रपति भण्डारी र सीबीच भेट

राष्ट्रपति भण्डारी र सीबीच भेट

शनिबार, २५ असोज २०७६

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडाैंमा

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

चिनियाँ राष्ट्रपति सी स्वागतको तयारी (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी स्वागतको तयारी (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

चिनिया राष्ट्रपतिको भ्रमण अवधिको भर एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

चिनिया राष्ट्रपतिको भ्रमण अवधिको भर एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

शनिबार, २५ असोज २०७६

नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ ।

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्। सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

चिनियाँ राष्ट्रपति सी अबकाे दुई घण्टामै काठमाडौंमा

चिनियाँ राष्ट्रपति सी अबकाे दुई घण्टामै काठमाडौंमा

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि उडे, कति बजे आइपुग्ने?

चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि उडे, कति बजे आइपुग्ने?

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतकाे चेन्नाइबाट नेपालका लागि उडेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंने छन्।

नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला

नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला

शनिबार, २५ असोज २०७६

भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्।

गरे के हुदैन र ?

शुक्रबार, २४ असोज २०७६

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।

चिनियाँ राष्ट्रपति सी काे यस्ताे छ भ्रमण तालिका

चिनियाँ राष्ट्रपति सी काे यस्ताे छ भ्रमण तालिका

शुक्रबार, २४ असोज २०७६

चिनियाँ राष्ट्रपति सी जिनफिङ शनिबार र आइतवार राजकिय भ्रमणकाे लागि नेपाल आउन लागेका छन्। उनकाे याे २ दिने भ्रमणलाइ महत्वपूर्ण भ्रमणकाे रूपमा लिइएकाे छ। सीले आफ्नो नेपाली समकक्ष विद्यादेवी भण्डारीको मैत्री निम्तोमा नेपाल भ्रमण आउन लागेका हुन्।

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

बिहिबार, २३ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।

किन कडा बनाइयाे एका एक उपत्यकाकाे सुरक्षा व्यवस्था?

किन कडा बनाइयाे एका एक उपत्यकाकाे सुरक्षा व्यवस्था?

बुधबार, २२ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो।

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

बुधबार, २२ असोज २०७६

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ।

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

बुधबार, २२ असोज २०७६

बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।

चिनियाँ राष्ट्रपतिसँग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक: प्रम ओली

चिनियाँ राष्ट्रपतिसँग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक: प्रम ओली

बिहिबार, १६ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ्ग–रसुवा–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ्ग–रसुवा–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा

बिहिबार, १६ असोज २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्।

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

मङ्गलबार, १४ असोज २०७६

गृह मन्त्रालयले एक सातादेखि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सबै सुरक्षा अंगका अधिकारीहरूसँग निरन्तर छलफल गरिरहेको छ। यसै सन्दर्भमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले तीनपटक गृहमन्त्रीसँग भेटघाट गरेकी छन्।

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

सोमबार, १३ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्र र बाहिरका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन

बिहिबार, ०९ असोज २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्।

सी आउनुअघि सोच्नुपर्ने कुरा

सी आउनुअघि सोच्नुपर्ने कुरा

सोमबार, ३० भदौ २०७६

जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी ३ दिन नेपाल भ्रमण गरी स्वदेश फर्किसकेका छन्। उनको भ्रमणको उद्देश्य आफ्ना राष्ट्रपति सी चिनफिङले गर्ने नेपाल भ्रमणको तयारीबारे नेपाल सरकारका पदाधिकारीसँग छलफल गर्नु थियो। भ्रमणको मिति तय भइसकेको छैन, तर निकट भविष्यमा सीले नेपाल भ्रमण गर्ने बताइएको छ।

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

बुधबार, १८ भदौ २०७६

सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ। राष्ट्रपति सी अक्टोबर ११ बाट सुरु हुने पाँचदिने भारत भ्रमणका बेला काठमाडौं आउने अपेक्षा गरिएको छ।

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा

शुक्रबार, ३१ जेठ २०७६

चिनियाँ राष्ट्रपति सि चिनफिङ ताजकिस्तान आइपुगेका छन्।

ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, कर हटाउन सहमत

ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, कर हटाउन सहमत

आइतबार, १६ मङि्सर २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भेटवार्ता भएको छ। जि २० सम्मेलनमा सहभागी हुन अर्जेन्टिना पुगेका ट्रम्प र सीबीच शनिवार भएको भेटवार्तामा अमेरिका र चीनले एकअर्कामाथि लगाएको कर हटाउने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

समुद्रमाथि बनाईएको विश्वकै लामो पुल सञ्चालनमा, चिनियाँ राष्ट्रपतिले गरे शुभारम्भ

समुद्रमाथि बनाईएको विश्वकै लामो पुल सञ्चालनमा, चिनियाँ राष्ट्रपतिले गरे शुभारम्भ

मङ्गलबार, ०६ कार्तिक २०७५

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।

चिनियाँ राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

चिनियाँ राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

शुक्रबार, २२ भदौ २०७५

चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएकाे छ। जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad