नेपाल चिनाउने वेबसाइट

नेपाल चिनाउने वेबसाइट

बुधबार, २५ भदौ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबारे पर्याप्त जानकारी दिने डिजिटल माध्यमको आवश्यकता बढेको जनाएका छन्। ...

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्। ...

उत्पादन चिनाउने अवसर

उत्पादन चिनाउने अवसर

शुक्रबार, २६ माघ २०७४

अल्टरनेटिभ प्रोफाइल युपिभिसी इन्डष्ट्रिज प्रालिले सन् २००३ मा पहिलोपटक युपिभिसीका भ्याल ढोका नेपालमा भित्र्याएको हो । यो क्षेत्रमा हाम्रो १५...

चीनमा नेपाल चिनाउने फोटो प्रतियोगिता

चीनमा नेपाल चिनाउने फोटो प्रतियोगिता

बुधबार, ०५ पुष २०७४

पर्यटन प्रबद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो...

देश चिनाउने पौभा कला

देश चिनाउने पौभा कला

बुधबार, २५ साउन २०७४

७३ वर्षमा टेक्दै गरेका कलाकार प्रेममान चित्रकार कला सामग्री हातमा खेलाउँदै हुर्के । बाजेदेखि बाबुसम्मको पुस्ताको पेशा नै चित्र बनाउने भएपछि उनलाई पनि अन्य पेशातिर ध्यानै गएन । बावु र बाजेले कोरेको चित्र हेरेरै हुर्किएका उनी चाहिँ बाबुबाजेभन्दा पृथक किसिमको रंगमा चित्र कोर्न थाले । ‘खानी रंगका लागि ढुंगा पिँध्दै हैरान हुन्थ्यो,’ प्रेममानले सम्झे, ‘वनस्पतिको रंग, काठलाई उमालेर, रूखका पात, फूलको केशरी घोलेर नयाँ रंग निकाल्ने कोशिश गर्थें ।’ उनले विगतका ती रंग निर्माण विधिबारे पुस्तक पनि लेखेका छन् ।

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

सोमबार, ११ पुष २०७३

अध्ययनतथा वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीले नेपालचिनाउने अभियानसुरु गरेका छन्। अस्ट्रेलियाको सिड्नीमा रहेका एक दर्जनभन्दा बढी नेपालीयुवाले जय नेपाल समूह र युथफोरम अस्ट्रेलियामार्फत उक्तअभियानसुरु गरेकाहुन्।

कार्तिक नाचलाई चिनाउने ‘उषाहरण लीला’

कार्तिक नाचलाई चिनाउने ‘उषाहरण लीला’

बुधबार, २४ कार्तिक २०७३

घडिमा सात बज्दा पाटनको कात्तिक डबलीमा मानिसका उपस्थिति बाक्लिँदै जान्छ । डबलीमा बलेको बत्तिले वरीपरी झिलिमिली देखिन्छ । यतिकैमा दैत्य÷दानवको पहिरनमा सजिएका एक अनौठा व्यक्ति देखा पर्छन । यत्तिकैमा उनी महादेवको तपस्यामा बस्छन् । तपस्यामा बसेका ती व्यक्ति निन्याउरो अनुहार लगाउँदै महादेवसँग हजार हात पाउँ भनि वरदान माग्छन् ।

राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

सोमबार, ०६ असार २०७३

काठमाडौं— राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पुर्याभइने भएको छ।

Ncell Footer Ad