प्रेमको परिभाषा खोज्दै चित्रकला

प्रेमको परिभाषा खोज्दै चित्रकला

मङ्गलबार, २८ माघ २०७६

प्रेम दिवस नजिकिँदै यसको परिभाषालाई फराकिलो पार्दै चित्रकार ईशान परियार र सविता डंगोलको चित्रकला प्रदर्शनी भइरहेको छ। ...

अन्तर्राष्ट्रिय जलरङ महोत्सव हुँदै

अन्तर्राष्ट्रिय जलरङ महोत्सव हुँदै

सोमबार, २७ माघ २०७६

नेपाली कला र संस्कृतिको प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय जलरङ महोत्सवको आयोजना हुने भएको छ। ...

चित्रकला कोर्न सिक्दै विद्यार्थी

चित्रकला कोर्न सिक्दै विद्यार्थी

सोमबार, २० माघ २०७६

नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ तथा चित्रकार रमेश खनाल शनिबार विद्यार्थीहरूलाई चित्रकला सिकाउन व्यस्त देखिए। लाजिम्पाटस्थित उनको निवासमा रहेको अरुपण...

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

बुधबार, १५ माघ २०७६

अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा...

चित्रकलाबाट अस्पताल निर्माण

चित्रकलाबाट अस्पताल निर्माण

शनिबार, ०७ मङि्सर २०७६

यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।

क्यानभासमा चार देशका कला

क्यानभासमा चार देशका कला

मङ्गलबार, १० भदौ २०७६

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

'कलापुञ्ज'मा आधुनिक चित्रकला

'कलापुञ्ज'मा आधुनिक चित्रकला

सोमबार, ०९ भदौ २०७६

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

क्यानभासमा मीनाको ‘हिरा’

क्यानभासमा मीनाको ‘हिरा’

सोमबार, २० साउन २०७६

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

मङ्गलबार, ३१ असार २०७६

देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने विभिन्न चराहरु देखिएका हुन्। जीवित चराहरु नभई चित्रमा रहेका चराहरु देखिएका हुन्।

चित्रमा युगल जोडीको प्रेम

चित्रमा युगल जोडीको प्रेम

सोमबार, २३ असार २०७६

चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।

पौभाका चम्किला तारा

पौभाका चम्किला तारा

मङ्गलबार, २१ जेठ २०७६

नेपाल आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा ललितकला प्रदर्शनी चलिरहेको छ। त्यसको भुइँतलामा कलाकार रवि श्रेष्ठको एउटा पौभा चित्र प्रदर्शित छ।

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

आइतबार, ०१ बैशाख २०७६

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

शुक्रबार, २२ चैत २०७५

चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

उज्जैनमा नेपाली कला प्रदर्शनी

उज्जैनमा नेपाली कला प्रदर्शनी

शुक्रबार, १० फागुन २०७५

कालीदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको उत्तर प्रदेशको ऐतिहासिक सहर उज्जैनमा नेपाली कलाकारहरूले चित्रकला प्रदर्शनी गरेका छन्। नेपालबाट त्यहाँ पुगेका नौजना कलाकारहरूको समूहले आफुसँगै लिएर गएका आफ्ना तथा अन्य कलाकारहरूले सिर्जनालाई उज्जैनको क्लब फनकार आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुन्।

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

मङ्गलबार, ०१ माघ २०७५

राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।

मूर्ति कुँदेरै मालामाल

मूर्ति कुँदेरै मालामाल

मङ्गलबार, ०५ भदौ २०७५

सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।

चित्रकला सिकाउने पुस्तक

चित्रकला सिकाउने पुस्तक

शनिबार, १९ साउन २०७५

चित्रकलामा रुचि राख्नेहरूका लागि खुसीको खबर छ । चित्रकलाबारे जानकारी दिने पुस्तक प्रकाशित भएको छ ।

Ncell Footer Ad