चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

मङ्गलबार, २१ असोज २०७६

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु...

जाजरकोटमा सिकारीको पासोले  घाइते चितुवा मर्‍यो

जाजरकोटमा सिकारीको पासोले घाइते चितुवा मर्‍यो

बुधबार, २२ साउन २०७६

सिकारीले थापेको पासेमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका वडा नम्वर ९ झाप्रा खोलाको पुल छेउमा...

पाँच हजार कुखुराको खोरमा चितुवा पसेपछि...(फोटो फिचर)

पाँच हजार कुखुराको खोरमा चितुवा पसेपछि...(फोटो फिचर)

बिहिबार, ०२ साउन २०७६

झन्डै ५ हजार कुखुरा रहेको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको...

चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु

चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु

शनिबार, २५ जेठ २०७६

तनहुँकाे भानु नगरपालिका-२ भकुन्थाेकमा चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु भएकाे छ। घरमा खेलीरहेकाे अवस्थामा चितुवाले आक्रमण गर्दा ईश्वर अधिकारीको ९ वर्षीया...

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

सोमबार, ०६ जेठ २०७६

सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बराम गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो।

सर्प र चितुवाका कारण स्थानीय हैरान

सर्प र चितुवाका कारण स्थानीय हैरान

शनिबार, ०४ जेठ २०७६

गोरखाको सहिद लखन गाउँपालिका–७ पोखरीडाँडामा सर्पको टोकाइबाट भैंसी मरेको छ। स्थानीय बोधप्रसाद खनालको दैनिक एक पाथी दूध दिने भैंसी सर्पको टोकाइपछि शरीरमा डाबर उठ्ने, छटपटाउने गरेर शुक्रबार बिहान मरेको हो।

पासोमा परेर चितुवा मर्‍याे

पासोमा परेर चितुवा मर्‍याे

आइतबार, १५ बैशाख २०७६

कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा शिकारीले थापेको पासोमा परेर आइतबार एक वयस्क चितुवा मरेको छ। स्थानीय थाहा सामुदायिक वन उपभोक्ता समूह र मोहन्याल सामुदायिक वन उपभोक्ता  समूहको सीमा क्षेत्रमा चितुवा पासोमा परेको अवस्थामा भेटिएको थियो।

चितुवाको बच्चा  मर्‍याे

चितुवाको बच्चा मर्‍याे

शुक्रबार, २४ फागुन २०७५

स्थानीयले समातेर वन कार्यालयलाई बुझाएको चितुवाको बच्चा जंगलमा छोड्न लैजाँदा मरेको छ। चितुवाको बच्चालाई बिहीबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोटका प्रताप टामटाको गोठबाट स्थानीयले नियन्त्रणमा लिइ डिभिजन  वन कार्यालय बुुझाएका थिए।

चितुवाको बच्चा फेला

चितुवाको बच्चा फेला

बिहिबार, २३ फागुन २०७५

दशरथचन्द नगरपालिका–५ बस्कोटमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार बिहान बाख्रा गोठमा आएको चितुवाको बच्चालाई  स्थानीय प्रताप टमाटाले जिउँदै समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएका हुन्।

चितुवाको छाला सहित दुई जना पक्राउ

चितुवाको छाला सहित दुई जना पक्राउ

बुधबार, २३ माघ २०७५

प्रहरीले चितुवाकाे छाला सहित काठमाडाैंकाे नरेफाटबाट दुई जनालाई पक्राउ गरेकाे छ।

भक्तपुरमा घरभित्रै चितुवा फेला

भक्तपुरमा घरभित्रै चितुवा फेला

बिहिबार, १७ माघ २०७५

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित ल कलेज नजिकै कमला दाहालको घरभित्र बिहीबार जंगली जनावर चितुवा फेला परेको छ।

चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

आइतबार, ०६ माघ २०७५

प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। आइतबार वीरेन्द्रनगर–३ एरिचोकबाट चितुवाको दुई वटा छालासहित राष्टकोट नगरपालिका–४ स्यूना कालिकोटका २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वशन्त रजौरेले जानकारी दिए।

शिकारीको गोली लागेर चितुवाको मृत्यु

शिकारीको गोली लागेर चितुवाको मृत्यु

शनिबार, ०५ माघ २०७५

डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ।

चितुवाको आक्रमणबाट बालक घाइते

चितुवाको आक्रमणबाट बालक घाइते

बुधबार, ०२ माघ २०७५

चितुवाको आक्रमणमा परी शिवनाथ गाउँपालिका–६, बसेडीका ११ वर्षीय बालक रबिन्द्रसिंह धनाडी घाइते भएका छन्।

चितुवाको आक्रमणबाट घाइते

चितुवाको आक्रमणबाट घाइते

बुधबार, ११ पुष २०७५

बैतडीको शिवनाथ गाउँपालिका–६, औल्याकी ४८ वर्षीया हिठकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएकी छिन्।

आहारा खोजीमा सहर पस्छन् चितुवा

आहारा खोजीमा सहर पस्छन् चितुवा

शुक्रबार, ०४ साउन २०७५

अघिल्लो हप्ता ललितपुरको सुनाकोठीमा एकै पटक चारवटा चितुवा देखिए । समूहमा आएका चितुवाले घरभित्रैबाट कुकुर र खरायो लिएर गयो । सुनाकोठी छेउछाउका बस्तीमा भने चितुवा आइरहन्छन् । तर, आजकाल सुनकोठीको आवास क्षेत्रमा समेत चितुवा आएर दुःख दिन थालेका छन्।

चितुवा मृत फेला

चितुवा मृत फेला

आइतबार, ०६ फागुन २०७४

सन्धिखर्कको जंगलमा चितुवा मृत फेला परेको छ। सन्धिखर्क नगरपालिका १० को खहरे खोला सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको हो। जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले चितुवालाई कसैले मारेको नभई आफै मरेको हुनसक्ने बताए। उनले सो विषयमा अनुसन्धान भइरेको बताए।

चितुवा मार्न प्रहरी परिचालन

चितुवा मार्न प्रहरी परिचालन

शुक्रबार, १६ भदौ २०७४

नरभक्षी चितुवाले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि चितुवा मार्ने उद्देश्य लिएर हतियारसहित १७ जनाको प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

नरभक्षी चितुवा मार्न प्रहरी परिचालन

नरभक्षी चितुवा मार्न प्रहरी परिचालन

मङ्गलबार, १३ भदौ २०७४

बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ। नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

लिकुवापोखरीमा चितुवा आतंक

लिकुवापोखरीमा चितुवा आतंक

आइतबार, २१ जेठ २०७४

खोटाङको लिकुवापोखरीमा चितुवा आतंक मच्चिएको छ। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा चराउन जंगलमा लगेको खसी बाख्रा र खोरमा राखेको खसी बाख्रा चितुवाले मारेर खाइदिन थालेपछि चितुवा आतंक फैलिएको हो।

हिम चितुवा सिकिस्त

हिम चितुवा सिकिस्त

बुधबार, ३० चैत २०७३

बिना अक्सिजन १० पटक सगरमाथाको शिखर पुगेर ‘हिम चितुवा’को उपनाम पाएका विश्वपरिचित पर्वतारोही आङरिता शेर्पा बिरामी परेका छन् । पारिवारिक श्रोतका अुनसार बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनको अवस्था क्रिटिकल छ ।

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

सोमबार, २१ चैत २०७३

त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

चुनाव र चितुवा

चुनाव र चितुवा

शुक्रबार, १३ फागुन २०७३

चुनाव र चितुवाबीच अन्योन्याश्रित सम्बन्ध भएकैले चुनाव घोषणा हुनेबित्तिकै चितुवा शहर पसेको हो। त्यो पक्कै चुनावको अनुगमन गर्न छिरेको हुन सक्छ!

रुखको टुप्पोमा १२ घन्टादेखि चितुवा (फोटो/भिडियो)

रुखको टुप्पोमा १२ घन्टादेखि चितुवा (फोटो/भिडियो)

मङ्गलबार, १० फागुन २०७३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि गोठाटारमा बिहान ६ बजे चितुवा देखियो। कुकुरको छाउरो मारेर खाइरहेको अवस्थामा स्थानीयले देखेका थिए।  टोलभरिबाट मान्छे हेर्न जम्मा भएपछि चितुवा नजिकैको रुख चढ्यो।

हिमाली क्षेत्रमा बास फेर्दै चितुवा

हिमाली क्षेत्रमा बास फेर्दै चितुवा

शनिबार, १६ पुष २०७३

केही दिनअघि हिमालपारिको जिल्ला मनाङमा चितुवासँग सम्बन्धित दुई नयाँ प्रमाण भेटिए– उच्च हिमाली क्षेत्रमा सामान्य चितुवा र घना जंगलमा हिमचितुवा। चितुवा प्रजातिका यी दुई प्रमाण वन्यजन्तु क्षेत्रमा अनौठा मानिन्छन्।

चितुवा मार्न नसकी ५० जनाको प्रहरी टोली फिर्ता

चितुवा मार्न नसकी ५० जनाको प्रहरी टोली फिर्ता

शुक्रबार, १० मङि्सर २०७३

नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ। तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो।

मध्यराति घरमा पस्यो चितुवा [फोटो फिचर]

मध्यराति घरमा पस्यो चितुवा [फोटो फिचर]

शनिबार, ०८ असोज २०७३

ललितपुरको लुभुमा गएराति चितुवा पसेको छ। ललितपुर प्रहरीका अनुसार विमल पौडेलको घरमा चितुवा पसेको हो। नेपाल प्रहरीले वन कार्यालयको सहयोगमा आज बिहान साढे ३ चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको ललितपुरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए।

तल्लोस्वराडमा बालिकाको ज्यान लिने चितुवा मार्ने निर्णय

तल्लोस्वराडमा बालिकाको ज्यान लिने चितुवा मार्ने निर्णय

आइतबार, १९ भदौ २०७३

शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ ।

चितुवा आक्रमणबाट २ कक्षा पढ्ने बालिकाको मृत्यु

चितुवा आक्रमणबाट २ कक्षा पढ्ने बालिकाको मृत्यु

आइतबार, ०५ भदौ २०७३

बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ।

कुकुर खान सहर पस्छ चितुवा

कुकुर खान सहर पस्छ चितुवा

बुधबार, १९ साउन २०७३

काठामडौ-सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउ“सो एउटा चितुवाको पोस्टमार्टम भयो। चन्द्रागिरि नगरपालिका–१० बालागाउ“मा पसेको चितुवा सोमबार सा“झ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो। रिपोर्टमा ‘टाउको’ फुटेर मृत्यु भएको देखियो।

बजार पसेको चितुवा ३ दिनपछि नियन्त्रणमा

बजार पसेको चितुवा ३ दिनपछि नियन्त्रणमा

सोमबार, १७ साउन २०७३

लमजुङ– शनिबार बिहान नै बजारमा पसेर सदरमुकाम बेसीशहरका सर्वसाधारणलाई त्रसित बनाएको चितुवालाई ३ दिनपछि नियन्त्रणमा लिएर जंगलमा लगिएको छ।

बेसीशहर बजारमा चितुवा पसेपछि...

बेसीशहर बजारमा चितुवा पसेपछि...

शनिबार, १५ साउन २०७३

लमजुङ-सदरमुकाम बेसीशहर नजिकैको जंगलबाट निस्किएको चितुवा बजारमा पसेर कुद्न थालेपछि बेसीशहरका सर्वसाधारण त्रसित बनेका छन्।

बेसीशहर बजारमा चितुवा पसेपछि...

बेसीशहर बजारमा चितुवा पसेपछि...

शनिबार, १५ साउन २०७३

लमजुङ-सदरमुकाम बेसीशहर नजिकैको जंगलबाट निस्किएको चितुवा बजारमा पसेर कुद्न थालेपछि बेसीशहरका सर्वसाधारण त्रसित बनेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad