गैंडा मृत फेला

गैंडा मृत फेला

बुधबार, १८ मङि्सर २०७६

भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ। ...

गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

आइतबार, ०३ कार्तिक २०७६

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु...

निकुञ्जमा खुसी थप्दै अर्ना

निकुञ्जमा खुसी थप्दै अर्ना

आइतबार, ०५ असोज २०७६

चितवन राष्ट्रिय निकुञ्जमा अहिले अर्नाका बच्चाको संख्या चार पुगेको छ। पछिल्लो पटक भदौ पहिलो साता अर्नाले बच्चा जन्माएसँगै निकुञ्जमा ३...

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड

शनिबार, २८ भदौ २०७६

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा १४ करोड नौ लाख बजेट निकासा भएको छ ।गत...

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

शनिबार, ०७ भदौ २०७६

चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो।

नौ गोही मरे

नौ गोही मरे

मङ्गलबार, १४ साउन २०७६

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो। सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन। जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन। अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो।

निकुञ्ज घुम्ने पर्यटक बढे

निकुञ्ज घुम्ने पर्यटक बढे

मङ्गलबार, ३१ असार २०७६

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’

‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’

बुधबार, २९ जेठ २०७६

सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको छ।

एक सय गोही राप्तीमा छाडियो

एक सय गोही राप्तीमा छाडियो

बुधबार, ०४ बैशाख २०७६

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

निकुञ्जको सुरक्षामा कुकुर

निकुञ्जको सुरक्षामा कुकुर

आइतबार, १३ माघ २०७५

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग गर्न थालिएको तीन वर्ष भयो। निकुञ्जको सुरक्षार्थ चारवटा कुकुर राखिएका छन्। बेल्जियम सेर्फर्ड प्रजातिका मर्रे, सेयर्स र फिन्सी, ल्याब्रोडोर प्रजातिको फिन्सी र फेलो नाम गरेका कुकुरले निकुञ्जको सुरक्षामा सघाउँदै आएका छन्। बेल्जियम सेर्फर्ड ‘ट्र्याकिङ’का लागि प्रयोग गरिन्छ। ल्याब्रोडोर ‘स्निफिङ’का लागि प्रयोग गर्ने गरिएको छ।

चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

सोमबार, ३० पुष २०७५

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

फुटबल अभ्यासमा व्यस्त छावा

फुटबल अभ्यासमा व्यस्त छावा

मङ्गलबार, १० पुष २०७५

चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ। पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो।

भारतबाट गैँडा ल्याइयो

भारतबाट गैँडा ल्याइयो

सोमबार, ०२ पुष २०७५

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

निकुञ्जका नयाँ पाहुना

निकुञ्जका नयाँ पाहुना

शनिबार, ०८ मङि्सर २०७५

चितवन राष्ट्रिय निकुञ्जमा नयाँ सदस्य थपिएका छन्। निकुञ्जमा पालिएका हात्तीमा तीन नयाँ सदस्य थपिएका हुन्।

निकुञ्जमा भटाभट छावा जन्मिए

निकुञ्जमा भटाभट छावा जन्मिए

सोमबार, ०३ मङि्सर २०७५

चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ। साेमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ।

बस्तीमा पस्न थाले गैँडा, स्थानीय त्रसित

बस्तीमा पस्न थाले गैँडा, स्थानीय त्रसित

बिहिबार, २९ कार्तिक २०७५

चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका गाउसँगै शहरी क्षेत्रमासमेत पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

प्राकृतिक कारणले सात गैँडा मरे

प्राकृतिक कारणले सात गैँडा मरे

बिहिबार, ०८ कार्तिक २०७५

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन्।

मृत अवस्थामा गैँडा फेला

मृत अवस्थामा गैँडा फेला

शुक्रबार, ०१ भदौ २०७५

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ।

Ncell Footer Ad