चितवनबाट दुई सय २० केजी गाँजा बरामद

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

मङ्गलबार, १७ असार २०७६

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए...

रंगशालामा डोजर लगाउने नेकपाका नेता निलम्वित

रंगशालामा डोजर लगाउने नेकपाका नेता निलम्वित

बिहिबार, १६ जेठ २०७६

भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको...

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

आइतबार, १२ जेठ २०७६

चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा...

वर्षातका कारण इँटा उद्योग बन्द

वर्षातका कारण इँटा उद्योग बन्द

आइतबार, १५ बैशाख २०७६

नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन्। ...

कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

शुक्रबार, १३ बैशाख २०७६

चितवनमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुनेभएको छ।

चार वर्षमा ३० प्रतिशत मात्र घर बने

चार वर्षमा ३० प्रतिशत मात्र घर बने

बिहिबार, १२ बैशाख २०७६

भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन्।

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

मङ्गलबार, ०३ बैशाख २०७६

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको बा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन्।

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

बुधबार, १३ चैत २०७५

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पञ्चरत्न युवा क्लबले फागुन २४ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

मङ्गलबार, १२ चैत २०७५

खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

मङ्गलबार, १२ चैत २०७५

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्।

जन्ती बस दुर्घटना

जन्ती बस दुर्घटना

शनिबार, २५ फागुन २०७५

जन्ती लिएर माडी जाँदै गरेको बस शनिबार साँझ दुर्घटना भएको छ।

गाई होइन प्रविधि भित्र्याऊ

गाई होइन प्रविधि भित्र्याऊ

सोमबार, २० फागुन २०७५

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानले विरोध गर्दै आएका छन्। किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ।

ग्लोबल बैंकमा आगलागी

ग्लोबल बैंकमा आगलागी

बिहिबार, १६ फागुन २०७५

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

पशुपालक कृषकलाई ३६ लाख अनुदान दिँदै खैरहनी नगरपालिका

पशुपालक कृषकलाई ३६ लाख अनुदान दिँदै खैरहनी नगरपालिका

मङ्गलबार, १४ फागुन २०७५

पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन गर्न खैरहनी नगरपालिकाले अनुदान वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाले पशुपालन गर्ने कृषकलाई ३६ लाख रुपैयाँ बराबरको अनुदान दिन लागेको हो।

लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंकको सहयोग

सोमबार, १३ फागुन २०७५

लुम्बिनी विकास बैंक लिमिटेडले भरतपुर–८, चितवनस्थित माध्यमिक विद्यालय गौरीगन्जलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

विक्रम च्याम्पियन

विक्रम च्याम्पियन

बिहिबार, ०९ फागुन २०७५

चितवनका विक्रम गुरुङ सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्।

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

बुधबार, ०८ फागुन २०७५

चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा रहेको जनजागृति आधारभूत माध्यमिक विद्यालय, स्थानीय बाँदरझुला बस्तीको पुच्छारमा पर्छ। जहाँ ५० विद्यार्थी पढ्छन्। शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना छन्। प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार तीमध्ये चेपाङ समुदायका २१ जना छन्। यसअघि चेपाङ विद्यार्थीको संख्या यसको दोब्बर थियो। गएको दशैंपछि घटेको हो।

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

मङ्गलबार, २९ माघ २०७५

खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ।

मेहनत किसानको, नाफा बिचौलियालाई

मेहनत किसानको, नाफा बिचौलियालाई

बुधबार, १६ माघ २०७५

मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ।

चितवन काव्य यात्रा

चितवन काव्य यात्रा

शनिबार, २१ पुष २०७५

गाउँघरतिर साना बाबु नानीका आमा बुवालाई इष्टमित्रले सोध्छन्, बोल्न सुरु गर्‍यो ? मा मा, बा बा भन्छ ? हातखुट्टाले हिँड्ने भैसक्यो होला है अब त ? इत्यादि ...सन्तान जन्मेपछिको आश हुन्छ आवाज र चालको। बच्चा पाइताला टेकाउँछ धर्तीमा र सार्न थाल्छ पाइला। यसरी सुरु भएको यात्रा चलिरहन्छ निरन्तर धर्तीबाट बिदा नलिउन्जेसम्म। जिन्दगी भन्नु नै यात्रा त रैछ !

दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

शनिबार, १४ पुष २०७५

भरतपुरबाट टाँडी जाँदै गरेका चितवनका सञ्चारकर्मी प्रवीण पौडेलको दुर्घटनामा मृत्यु भएको छ।

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

मङ्गलबार, ०३ पुष २०७५

सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन्।

दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

सोमबार, ०२ पुष २०७५

दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा हाईसले ठक्कर दिँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ।

विद्यालयमा तोडफोड गर्ने चार विद्यार्थी पक्राउ

विद्यालयमा तोडफोड गर्ने चार विद्यार्थी पक्राउ

सोमबार, २४ मङि्सर २०७५

भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा गत शनिबार तोडफोड  गर्ने ४ विद्यार्थीलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

चितवनमा १३८ नयाँ एचआइभी संक्रमित

चितवनमा १३८ नयाँ एचआइभी संक्रमित

शुक्रबार, ०७ मङि्सर २०७५

सन् २०१८ को हालसम्म चितवनमा १३८ जना एचआइभी संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन्।

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

शनिबार, ०१ मङि्सर २०७५

पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ का २४ वर्षिय युवक सुदिप सापकोटाले अष्ट्रेलियाको भिषा लागेको भनेर परिवारलाई भनेका थिए। मंसिर ४ गते विदेश जानको लागि हवाई टिकट समेत बुकिङ गरेका थिए।

बस दुर्घटनामा ३ जनाको मृत्यु, २३ घाइते

बस दुर्घटनामा ३ जनाको मृत्यु, २३ घाइते

शुक्रबार, ०२ कार्तिक २०७५

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। घटनामा घाइते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

दश वर्षीय बालक बेपत्ता

दश वर्षीय बालक बेपत्ता

शनिबार, २० असोज २०७५

चितवनको भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन्। उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेला परेको छ।

नारायणगढमा सामसङ सेवा केन्द्र

नारायणगढमा सामसङ सेवा केन्द्र

आइतबार, ३१ भदौ २०७५

चितवनको नारायणगढस्थित केएल मलमा सामसङको आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

चितवनकी ‘चुल्हो दिदी’

चितवनकी ‘चुल्हो दिदी’

शनिबार, ३० भदौ २०७५

चितवन, निलकण्ठ नगरपालिका वडा नं १२ घर भएका रत्नकुमारी लम्साल ‘चुल्हो दिदी’का नामले परिचित छिन्। गाउँका प्रत्येक घर घरमा सुधारिएको चुल्हो बनाएर चुल्हो दिदीको नाम पाएकी लम्साल जिल्लाबाहिर समेत जाने गरेकी छन्।

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, २२ भदौ २०७५

पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–३ को झुरझुरेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मोतीप्रसाद हात्तीले हान्दा निकुञ्ज कर्मचारीको मृत्यु

मोतीप्रसाद हात्तीले हान्दा निकुञ्ज कर्मचारीको मृत्यु

बिहिबार, १४ भदौ २०७५

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तिसारको हात्तीले हानेर ढकरियाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको कुशाहा ८ का २७ वर्षिय मुखरीलाल सरदार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए।

१४ करोड लगानीमा  तरकारी बजार बनाउँदै व्यवसायी

१४ करोड लगानीमा तरकारी बजार बनाउँदै व्यवसायी

सोमबार, ११ भदौ २०७५

फलफूल तथा तरकारीका थोक व्यवसायीले आफ्नै पहलमा आधुनिक तरकारी बजार बनाउन थालेका छन् ।

प्रथम इच्छाकामना महोत्सव हुँदै

प्रथम इच्छाकामना महोत्सव हुँदै

बुधबार, ०६ भदौ २०७५

इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

चितवन निकुञ्जबाट २६ गैँडा उपहार

चितवन निकुञ्जबाट २६ गैँडा उपहार

मङ्गलबार, २६ असार २०७५

चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ।

अखेटोपहार चितवन पठाइयो

अखेटोपहार चितवन पठाइयो

मङ्गलबार, ०८ फागुन २०७४

संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।

चितवन भेट्रान्सलाई उपाधि

चितवन भेट्रान्सलाई उपाधि

मङ्गलबार, ०८ फागुन २०७४

दीपककुमार कार्कीको ह्याट्रिकको मद्दतमा चितवन भेट्रान्सले दोस्रो रुस्लान जेवाइसी भेट्रान फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । चितवनको जितमा ह्याट्रिक गरेका कार्कीले खेलको पहिलो हाफको छैटौं, नवौं र ३१औं मिनेटमा गोल गरेका थिए।

‘चितवन मेरो माइती’

‘चितवन मेरो माइती’

सोमबार, २९ माघ २०७४

कोहिनूर’पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माइतीघर रहेको बताएकी छिन् । ‘कान्छी’ निर्माण गरेर देश दौडाहामा निस्किएकी श्वेताले आइतबार चितवनमा पत्रकारसँग साक्षात्कार गर्दै आफ्नो अभिनय यात्रा चितवनबाटै सुरु भएकाले आफूलाई यो ठाउँ माइती जस्तै लाग्ने बताएकी थिइन् ।

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान विजयी

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान विजयी

मङ्गलबार, ०२ माघ २०७४

चितवन उद्योग वाणिज्य संघ (उवा संघ)को अध्यक्ष पदमा सहनलाल प्रधान विजयी भएका छन्। प्रधानले राजु श्रेष्ठलाई पराजित गरेका हुन्। संघको नयाँ कार्य समितिका लागि प्रधान र श्रेष्ठले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए । शनिबार उद्घाटन भएको उवा संघको अधिवेशनमा नयाँ कार्य समितिका लागि आइतबार मतदान भएको थियो। मत परिणाम सोमबार सार्वजनिक भएको हो ।

इपीएलबाट बाहिरियो चितवन

इपीएलबाट बाहिरियो चितवन

मङ्गलबार, ११ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा जितका लागि पाएको ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन विजयी

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन विजयी

शनिबार, ०८ पुष २०७४

एभरेष्ट प्रिमियर लिगमा शनिबारको दोस्रो खेलमा चितवन टाइगर्स ५ विकेटले विजयी भएको छ। उसले ललितपुरले दिएको १३१ रनको लक्ष्य ४ बल अगावै पूरा गर्‍यो।

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

बिहिबार, ०६ पुष २०७४

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई  ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।

इपिल : चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य

इपिल : चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य

बिहिबार, ०६ पुष २०७४

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्ग्स इलाभेनलाई १४३ रनको लक्ष दिएको छ।

चितवन टाइगर्सको टोली सार्वजनिक

चितवन टाइगर्सको टोली सार्वजनिक

आइतबार, ०२ पुष २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्लब चितवन टाइगर्सले शनिबार तीन खेलाडीसहितको टोली सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट हुने प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन भारतीय खेलाडी सावेज खान, प्रवीण गुप्ता र प्रमेश कुमारलाई यस सिजनका लाागि अनुबन्धित गरेको हो ।

बास्कोटा चितवन टाइगर्सको कप्तान

बास्कोटा चितवन टाइगर्सको कप्तान

मङ्गलबार, २६ मङि्सर २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल) टोली चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानमा नियुक्त गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममाझ चितवन टाइगर्सले पृथुलाई कप्तानको रूपमा नियुक्त गरेको घोषणा गरेको हो ।

चितवन १ मा सुरेन्द्र पाण्डे विजयी

चितवन १ मा सुरेन्द्र पाण्डे विजयी

आइतबार, २४ मङि्सर २०७४

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे विजयी भएका छन्। उनले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई पराजित गरे।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् । प्रतिनिधि सभाको क्षेत्र नं. १ र ३ मा मत गणना जारी नै छ । सोमबार अबेलासम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् ।

चितवन ३ मा दाहालको अग्रता

चितवन ३ मा दाहालको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

चितवन ३ मा झिनो मतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन्। दाहाले १००३ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ९८० मत प्राप्त गरेका छन्। दाहाल पाण्डे भन्दा २३ मतले अगाडि छन्। दाहाललाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ।

Ncell Footer Ad