डा. केसीले जनताको पक्षमा काम गर्ने

डा. केसीले जनताको पक्षमा काम गर्ने

बिहिबार, ३० असोज २०७६

जागिरे जीवन सकिएपछि आफू चिकित्सा शिक्षासहित जनसरोकारका मुद्दा उठाएर जनताका पक्षमा काम गर्ने उनले सुनाए। ...

चितवन मेडिकल कलेज, कानुन मिचेर गरेको दादागिरीमा कलेज पछि हटेको भन्दै विद्यार्थी खुशी

चितवन मेडिकल कलेज, कानुन मिचेर गरेको दादागिरीमा कलेज पछि हटेको भन्दै विद्यार्थी खुशी

सोमबार, ०६ असोज २०७६

चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्यापनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता गर्न सहमत भएपछि आन्दोलनरत विद्यार्थीले...

डा. केसीसँगको साइनो

डा. केसीसँगको साइनो

आइतबार, २० माघ २०७५

मानिसहरू देखेर अचेल छक्क लाग्छ। कसैले विवेकको बोली बोल्यो भने त्यसलाई उल्याइन्छ। चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर खबरदारी गर्ने डा....

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

शनिबार, १९ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा...

डा. केसीले तोडे अनसन, संघर्ष जारी रहने (भिडियो)

शुक्रबार, १८ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीले शुक्रवार साँझ अस्पतालका सरसफाई कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन्। २४ औं दिनमा अनसन तोडेका डा केसीलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ।

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

शुक्रबार, १८ माघ २०७५

माथेमा कार्यदलका सदस्यहरुले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेका छन्।

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

बिहिबार, १७ माघ २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग एक भएर लड्ने बताएका छन्। बिहीबार डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थाले भने, 'डा. केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो।

डा. केसी अनशन तोड्नुहोस्  : देउवा

डा. केसी अनशन तोड्नुहोस् : देउवा

बिहिबार, १७ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत, संशोधन दर्ता गर्न ७२ घण्टाको समय

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत, संशोधन दर्ता गर्न ७२ घण्टाको समय

सोमबार, १४ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभामा प्रस्तुत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार विधेयक प्रस्तुत गरेका हुन्।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा भोलि टेवुल हुने

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा भोलि टेवुल हुने

आइतबार, १३ माघ २०७५

प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय 'चिकित्सा विधेयक, २०७५' सोमबार बस्ने राष्ट्रिय सभाको बैठकमा टेवुल हुने भएको छ। राष्ट्रिय सभाको बैठक सोमबार ११ बजे बस्दै छ।

डा. केसी गणेशमान भवनमा

डा. केसी गणेशमान भवनमा

मङ्गलबार, ०८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

आइतबार, ०६ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ। इलाममा पुगेर १६ औं अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

आइतबार, ०६ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग गरेका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको छ। साउन १० गते गरेको नौबुँदे सम्झौता कार्यान्वयनबाट सरकार पछि हटेका कारण केसी १६औं पटक अनशन बस्न बाध्य भएका हुन्। सरकारले केसीको १५औं अनशनका क्रममा नौबुँदै सम्झौता गरेको थियो। सो सम्झौताविपरीत संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसी त्यसलाई सच्याएर सम्झौताअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने माग राखेर अनशनमा बसेका हुन्। उनी अनशन बसेको शनिबार ११औं दिन भएको छ।

केसीको आन्दोलनमा ऐक्यबद्धता

आइतबार, २९ पुष २०७५

चिकित्सा शिक्षा सुधारमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनको माग गर्दै इलाममा १६ औं अनसन जारी राखेका डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रम जारी छ।

चिकित्सा शिक्षा विद्येयक प्रतिवेदन संसदमा पेश

चिकित्सा शिक्षा विद्येयक प्रतिवेदन संसदमा पेश

आइतबार, २९ पुष २०७५

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेश भएको छ। समितिका सभापति जयपुरी घर्तीले समितिबाट पारित उक्त विद्येयकको प्रतिवेदन छलफलका लागि संसदमा प्रस्तुत गरेकी हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अधिक महंगो बन्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अधिक महंगो बन्दै

बुधबार, १८ पुष २०७५

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीको सातौँ अनसनको बलमा जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो। डा. केसीको सातौँ अनसनका क्रममा तत्कालीन सुशील कोईराला नेतृत्वको सरकारले दाङमा मेडिकल कलेज खोल्ने सहमती जनाएको थियो। डा. केसीले त्यो बेलाको माग अनुसार तत्कालीन पाँचै प्रदेशमा एक÷एक सरकारी मेडिकल कलेज खोल्ने र पहिलो चरणमा दाङमा खोलिनु पर्ने माग राखेका थिए।

अदालतको आडमा मेडिकल डिग्री किनबेच भयो : डा. केसी

अदालतको आडमा मेडिकल डिग्री किनबेच भयो : डा. केसी

शुक्रबार, २१ मङि्सर २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अदालतको आडमा माफियाले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो बनाएको आरोप लगाएका छन्।

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न डा. केसीको अल्टिमेटम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न डा. केसीको अल्टिमेटम

सोमबार, १० मङि्सर २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुस २ गतेसम्म सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन: अनसन बस्ने चेतावनी दिएका छन्।

फौजदारीविरुद्ध फिराद

फौजदारीविरुद्ध फिराद

आइतबार, १७ भदौ २०७५

चिकित्सा पेसा मानव सेवासँग जोडिएको छ । यो पेसा मात्र होइन, सेवा पनि हो । कुनै पनि चिकित्सकले उपचार गर्दा मन, वचन र कर्मले बिरामीको हितबाहेक अन्यथा नसोची सेवा गर्छन् । यसकारण यो पेसालाई समाजमा गहिरो सम्मान छ ।

Ncell Footer Ad