बेलारुसका राष्ट्रपति भेट्ने म्याराडोनाको चाहना

बेलारुसका राष्ट्रपति भेट्ने म्याराडोनाको चाहना

बिहिबार, ०३ साउन २०७५

आइतबार सम्पन्न विश्वकपको व्यस्तता सकेपछि १९८६ को विश्वकप विजेता अर्जेन्टिनी सुपरस्टार डिएगो म्याराडोना रंगीन करियरमा नयाँ चुनौती स्विकार्न सोमबार बेलारुस...

भरतको ‘चाहना यो मनको’

भरतको ‘चाहना यो मनको’

सोमबार, १८ असार २०७५

गायक भरत राईको एल्बम ‘चाहना यो मनको’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार एक कार्यक्रमका बीच साहित्यकार भुपाल राई, गायक...

बढ्दो  सवारी चाहना

बढ्दो  सवारी चाहना

शनिबार, ०२ असार २०७५

नेपाल तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालीहरूको औसत आय बढेको छ अर्थात् नेपालीहरू धनी हुँदैछन् । धनी र गरिब भन्ने तुलनात्मक...

‘उत्तर कोरियाली नेताको चाहना स्थिर’

‘उत्तर कोरियाली नेताको चाहना स्थिर’

सोमबार, १४ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुन १२ मा सिंगापुरमा वार्ता हुनुपर्ने उत्तर कोरियाली नेता किम जोङ–उनको ‘स्थिर चाहना’ रहेको राज्य सञ्चालित...

पहिल्यै अमेरिका आउने चाहना

पहिल्यै अमेरिका आउने चाहना

आइतबार, १८ चैत २०७४

स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि नै मेजर लिग सकर(एमएलएस) आउन चाहेको खुलासा गरेका छन्।

नयाँ सरकारसँग निकट हुने भारतीय चाहना

नयाँ सरकारसँग निकट हुने भारतीय चाहना

शुक्रबार, १९ माघ २०७४

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिएकी छन् ।

इङ्ल्यान्डको जित चाहना

इङ्ल्यान्डको जित चाहना

बिहिबार, २० पुष २०७४

अस्ट्रेलियालाई एसेज शृंखला सुम्पिसके पनि इङ्ल्यान्ड बिहीबार (आज) बाट सुरु हुने पाँचांै तथा अन्तिम टेस्टमा जित हात पार्दै शृंखलाको सुखद अन्त्य गर्न चाहन्छ ।

‘सबैको चाहना आर्थिक समृद्धि’

‘सबैको चाहना आर्थिक समृद्धि’

आइतबार, १६ पुष २०७४

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीले आर्थिक समृद्धि चाहेको बताएकी छिन् । संविधान निर्माणसँगै सबै तहको निर्वाचन भइसकेको भन्दै उनले दलहरुसँग पनि आर्थिक समृद्धिबाहेक अरु विकल्प नभएको बताइन् ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

चितवनवासीको चाहना बल्ल बुझ्दैछु : अध्यक्ष दाहाल

चितवनवासीको चाहना बल्ल बुझ्दैछु : अध्यक्ष दाहाल

सोमबार, १८ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।  उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताएका छन्।

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

बिहिबार, १४ मङि्सर २०७४

पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ ।

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

बिहिबार, १४ मङि्सर २०७४

उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ।  संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

शुक्रबार, २४ कार्तिक २०७४

जिल्लामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायका नागरिकले आउँदो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले आफ्नो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सरकारले आफ्नो समुदायका लागि दिइरहेको सामाजिक सुरक्षा भत्ताभन्दा सिर्जनशील उद्यममा लाप्चाहरूलाई प्रोत्साहन गर्न उनीहरूको सुझाव छ ।

छनोट सम्भावना जीवित राख्ने चाहना

छनोट सम्भावना जीवित राख्ने चाहना

शुक्रबार, २० असोज २०७४

विश्वकप छनोटअन्तर्गत शुक्रबार पानामाविरुद्ध उत्रँदा अमेरिका निश्चित जितका साथ विश्वकप सम्भावना जीवित राख्न चाहन्छ । यता पानामा सन् २०१४ को विश्वकप छनोटको अन्तिम खेलमा भोगेको हारको बदला लिँदै पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।

नेइमारबिना पनि जादु गर्ने चाहना

नेइमारबिना पनि जादु गर्ने चाहना

आइतबार, २९ साउन २०७४

स्पेनिस सुपर कपअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले आइतबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध खेल्दै छ। ब्राजिली स्ट्राइकर  नेइमारबिना पनि विजयी नतिजा निकाल्दै बार्सिलोना उच्च मनोबलका साथ ला लिगाको सुरुआत गर्न चाहन्छ।

प्रशिक्षकसँग राम्रो सम्बन्धको चाहना

प्रशिक्षकसँग राम्रो सम्बन्धको चाहना

शुक्रबार, ०६ साउन २०७४

भारतीय क्रिकेट कप्तान विराट कोहलीले खराब सम्बन्धका कारण यसअघिका प्रशिक्षक अनिल कुम्बलेले टिम छोडेको प्रसंग सम्भि्कँदै नयाँ प्रशिक्षक रवि शास्त्रीसँग आफूले राम्रो कामकाजी सम्बन्ध चाहेको बताएका छन्।

अधिकार हरणको चाहना

अधिकार हरणको चाहना

आइतबार, १४ जेठ २०७४

साविकका स्थानीय निकायका जनप्रतिनिधिले समेत राष्ट्रिय सभाको एक चौथाइ प्रतिनिधि छान्ने अभ्यास २०४७ सालको एकात्मक व्यवस्थामा समेत थियो। त्यसको विपरीत यो संविधान संशोधन प्रस्ताव रहेको छ।

जागिर छाडेर जनप्रतिनिधि बन्ने चाहना

जागिर छाडेर जनप्रतिनिधि बन्ने चाहना

आइतबार, २७ चैत २०७३

साबिक हँडिया गाविस हाल चौदण्डीगढी नगरपालिकास्थित ज्यामिरेझोर माविका शिक्षक चूडामणि राईलाई १ महिनायता चुनावी चटारोले समातेेको छ। १० वर्षदेखि माध्यामिक शिक्षकको रुपमा कार्यरत उनले केही वर्ष प्रधानाध्यापकको अनुभवसमेत बटुलिसकेका छन्।

‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक

‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक

मङ्गलबार, २१ मङि्सर २०७३

गायक तथा संकलक राजु देउलाको नयाँ गीत ‘अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ। काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो।

यासिरको अश्विनविरुद्ध खेल्ने चाहना

यासिरको अश्विनविरुद्ध खेल्ने चाहना

मङ्गलबार, ०२ कार्तिक २०७३

पाकिस्तानी लेग स्पिनर यासिर साहले भारतका बलर रविचन्द्रन अश्विनसँग खेल्ने चाहना रहेको सोमबार बताएका छन। यासिर र रविचन्द्रन विश्व क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिनरमा पर्दछन्।

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

बुधबार, ०५ असोज २०७३

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्।

चाहना र बहानाको मिलन

चाहना र बहानाको मिलन

बुधबार, २६ साउन २०७३

हिंसात्मक गतिविधिले संसार परिवर्तन गर्ने भ्रमका पछि लागेर घर न घाटका पारिएका सर्वसाधारणको सङ्ख्या हजारौँमा छ अहिलेको माओवादी केन्द्र भनिने दलमा । कतिको त रोटीकै लागि सङ्घर्ष गर्नुपर्ने अवस्थासमेत छ।

Ncell Footer Ad