राष्ट्रिय बनबारे कृषि समितिको चासो

राष्ट्रिय बनबारे कृषि समितिको चासो

आइतबार, ०८ भदौ २०७६

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देश भरि छरिएर रहेको राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ। ...

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

जोइन्ट कमान्डिङ सेन्टरबारे चिनियाँ चासो

बुधबार, २९ साउन २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ। ...

लागत बढेपछि प्रधानमन्त्रीको चासो

लागत बढेपछि प्रधानमन्त्रीको चासो

बिहिबार, २६ असार २०७६

काठमाडौं–तराई–मधेस दु्रतमार्गको लागत बढ्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्बद्ध मन्त्रीहरूले चासो राखेका छन्। ...

खेलक्षेत्रमा प्रमको चासो, पदाधिकारीसँग कार्यविवरण माग

खेलक्षेत्रमा प्रमको चासो, पदाधिकारीसँग कार्यविवरण माग

सोमबार, ३० पुष २०७५

राष्ट्रिय खेलकुद परिषद्को संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुदको समस्यालाई हल गर्ने किसिमको काम गर्न सरोकारवाला खेलपदाधिकारीलाई निर्देशन...

सरुवामा चासो छैन ग्वार्डिओलालाई

सरुवामा चासो छैन ग्वार्डिओलालाई

आइतबार, २० साउन २०७५

इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘कुनै विशेष प्रतिभा’ भएका खेलाडी बिक्रीमा भए मात्र सरुवा बजारमा चासो दिने बताएका छन्।

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

शुक्रबार, १८ साउन २०७५

नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो।

तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

शुक्रबार, २२ असार २०७५

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ।

शालिग्राम जोखिमबारे भारतीय नेताको चासो

शालिग्राम जोखिमबारे भारतीय नेताको चासो

मङ्गलबार, ०५ असार २०७५

हिन्दुहरुको पवित्र तिर्थको रुपमा रहेको कालिगण्डकी नदीको बढ्दो दोहनबारे भारतीय पूर्व सांसद तरुण विजयले चासो व्यक्त गरेका छन्।

चीन चासो

चीन चासो

मङ्गलबार, २२ जेठ २०७५

चीनसँग नेपालको सैनिक मामिला केलाउँदा नेपालले राजकुमार बहादुर शाहको नायवीमा २ पटक र जंगबहादुर राणाको पहलमा १ पटक गरी ३ पटक (२ पटक तिब्बतसँग मात्र र १ पटक चीन र तिब्बतसँग) युद्ध लड्यो। ती युद्धहरू व्यापारिक कारणसँगै सम्बन्धित थिए। प्रमाण हेर्दा ३ पटक नै नेपालले हमला सुरु गरेको छ। दोस्रो पटक नेपालले तिब्बतका केही भाग कब्जा गरी तिब्बतमा सेना तैनाथ गरेको थियो। त्यही बीचमा तिब्बतको अनुरोधमा चिनियाँ फौज नेपलीबाट तिब्बतलाई स्वतन्त्र गराउन तिब्बत आइपुग्यो।

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

शनिबार, ०८ बैशाख २०७५

मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्दै वन्यजन्तु संरक्षण गर्न चितवनका जनप्रतिनिधीले चासो देखाएका छन्। २३ औं वन्यजन्तु सप्ताह अन्तर्गतको अन्तिम दिन चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अन्र्तक्रियामा चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु संरक्षण गर्न चासो व्यक्त गरिएको छ।

भारतीय बजेट र नेपाली चासो

भारतीय बजेट र नेपाली चासो

बिहिबार, २५ माघ २०७४

भारतीय जनता पार्टी सरकार ‘राष्ट्रवादी’ पनि देखिनुपर्ने, ‘खुला बजारवादी’ पनि देखिनुपर्ने, ‘जनमुखी’ पनि देखिनुपर्ने र ‘कर्पोरेटिजम’को पनि पक्षपोषण गर्नुपर्ने बेग्लाबेग्लै अनुहारमा उभिए पनि ऊ मूलतः ‘इन्डियन कर्पोरेट क्यापिटालिस्टहरूको’ पक्षमा बलियोसँग उभियो।

माल्दिभ्सको राजनीतिक संकटबारे विदेशी चासो

माल्दिभ्सको राजनीतिक संकटबारे विदेशी चासो

बुधबार, २४ माघ २०७४

मालदिभ्समा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ। मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन्।

कर्णालीवासीको चासो, प्रदेश सभा बैठक

कर्णालीवासीको चासो, प्रदेश सभा बैठक

आइतबार, २१ माघ २०७४

६ नम्वर प्रदेशसभाको पहिलो बैठकलाई कर्णालीवासीले चासोका साथ हेरेका छन्। संघीयता कार्यन्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुने र कर्णालीलाई संघीयता आएको महसुस हुने खालको निर्णय हुनेमा कर्णालीवासी आशावादी रहेका छन्।

नेपालले चासो दिएन

नेपालले चासो दिएन

सोमबार, १५ माघ २०७४

काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

हिरोइनको बिहेमा मात्र केको चासो ?

हिरोइनको बिहेमा मात्र केको चासो ?

मङ्गलबार, ०२ माघ २०७४

आउँदो हप्ता सोनम कपुर अभिनित फिल्म ‘प्याडमेन’ रिलिज हुँदैछ । तर, सोनम कपुरको चर्चा चलिरहेको छ, सम्भावित दुलहीको रूपमा । केही दिन अघि सोनमलाई कलकत्ताको एक गहना पसलमा गहना किनमेल गरिरहेको भेटिएपछि सोनमलाई आफ्ना ब्वाइफ्रेन्ड आनन्द आहुजासँग विवाह गर्न लागेको समाचार भाइरल भएको थियो ।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

सोमबार, ०३ पुष २०७४

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

बिहिबार, २८ मङि्सर २०७४

नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

सबैको चासो प्रदेश मुख्यमन्त्रीमा

सोमबार, २५ मङि्सर २०७४

मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउँदै गर्दा वाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ।

द्वन्द्वपीडितलाई विभाजन गर्ने कार्यप्रति आयोगको चासो

द्वन्द्वपीडितलाई विभाजन गर्ने कार्यप्रति आयोगको चासो

मङ्गलबार, १९ मङि्सर २०७४

सशस्त्र द्वन्द्वकालको सबैभन्दा ‘दुभाग्र्यपूर्ण घटना’ का रुपमा परिचित चितवनस्थित बाँदरमुढे घटनालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

झापामा एमाले भूमिकाको चासो

झापामा एमाले भूमिकाको चासो

मङ्गलबार, २१ कार्तिक २०७४

‘पाहुनालाई दुई–चार दिन मिठोमसिनो खुवाएर राख्न सकिन्छ, घरै जिम्मा लगाउन सकिँदैन’, झापा क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालका भित्ता अचेल यही र यस्तै आसयका भनाइले रंग्याएका छन् ।

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

बिहिबार, २६ असोज २०७४

आधा वर्षभन्दा बढी समय अवरुद्ध भएर केही दिनदेखि निर्माण कार्यमा तीव्रता पाइरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे व्यवस्थापिका संसद्का विभिन्न समितिहरूले चासो बढाएका छन् ।

गठबन्धनमा सिट बाँडफाँटको चासो

गठबन्धनमा सिट बाँडफाँटको चासो

मङ्गलबार, २४ असोज २०७४

एक्लाएक्लै चुनावमा जाँदा बहुमत नपुग्ने भयको उपज हो वाम गठबन्धन र त्यसकै अनुशरण हो लोकतान्त्रिक गठबन्धन,’ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. हरेराम ठाकुरले भने, ‘राजनीतिमा यस्ता चुनावी गठबन्धन बन्ने र टुट्ने क्रम चलिरहन्छ । यसमा सत्ता साझेदारीको सर्त निहित हुन्छ । त्यसैले स्थानीय तह चुनावलगत्तै अलगअलग रहेका राजनीतिक दलबीच गठबन्धन बन्नु अस्वाभाविक होइन ।’

उम्मेदवारलाई समानुपातिकमा चासो

उम्मेदवारलाई समानुपातिकमा चासो

शुक्रबार, २० असोज २०७४

मंसिर १० नजिँकिदै गर्दा दलहरुले उमेद्वारको नाम सिफरिसको टुङगो लगाएका छन्। रोल्पामा प्रत्यक्ष भन्दा समानुपातिक तर्फ नाम सिफरिसको आकांक्षा देखाएका छन् । चुनाबि तालमेलको चर्चा चलिरहेको भए पनि दलहरुले आ आफ्नो उमेद्वारको नामावलि टुङगाएका हुन्।

सगुनबारे भारत सरकारको चासो

सगुनबारे भारत सरकारको चासो

शुक्रबार, ०६ असोज २०७४

सोसल कमर्श साइट सगुनबारेमा भारतीय सरकारले चासो राखेको छ। भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो।

नागरिकविरुद्धको मुद्दामा आइएफजेको गम्भीर चासो

नागरिकविरुद्धको मुद्दामा आइएफजेको गम्भीर चासो

बुधबार, २१ भदौ २०७४

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले सरकारी स्वामित्वको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नागरिक दैनिकविरुद्ध मानहानि मुद्दा दायर गरेको विषयमा गम्भीर चासो देखाएको छ।

नागरिक दैनिकमाथिको मुद्दामा 'आइएफजे'को  गम्भीर चासो

नागरिक दैनिकमाथिको मुद्दामा 'आइएफजे'को गम्भीर चासो

मङ्गलबार, २० भदौ २०७४

नेपालमा सरकारी तथा निजी क्षेत्रमा हुने गरेका भ्रष्टाचारको विषयमा आइएफजेले चासो देखाएको छ। त्यसकाविरुद्ध उसले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहकार्य गर्ने विज्ञप्तीमार्फत् जनाएको छ।

संविधान संशोधनमा भारतीय चासो नाजायज होइनः प्रधानमन्त्री

संविधान संशोधनमा भारतीय चासो नाजायज होइनः प्रधानमन्त्री

सोमबार, १२ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। पाँच दिने भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएका उनले सोमबार सदनलाई सम्बोधन गर्दै संविधान संशोधन राष्ट्रिय एजेन्डा भएकाले अन्तरार्ष्ट्रिय समुदायलाई जानकारी गराउनु स्वभाविक भएको दाबी गरे।

हलिउडमा कट्रिना चासो

हलिउडमा कट्रिना चासो

बिहिबार, ०८ भदौ २०७४

बलिउडकी 'बार्बी डल'का रूपमा परिचित अभिनेत्री कटि्रना कैफले हलिउडको प्रख्यात टेलिभिजन सिरिज 'गेम अफ थ्रोन्स'मा काम गर्ने चाहना व्यक्त गरेकी छन्। 'गेम अफ थ्रोन्स'को सातौं सिजनको अन्तिम भाग अनएयर हुन बाँकी रहँदा कटि्रनाले यो ऐतिहासिक सोका लागि आफ्नो चाहना राखेकी हुन्।

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

बुधबार, ०७ भदौ २०७४

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

फेवातालको जग्गा अतिक्रमणबारे अख्तियारको चासो

फेवातालको जग्गा अतिक्रमणबारे अख्तियारको चासो

मङ्गलबार, २४ साउन २०७४

फेवातालको जग्गा व्यक्तिले दर्ता गरेको समाचार रिपब्लिका र नागरिक दैनिकमा सार्वजनिक भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।

आयल निगमको अनियमितता : प्रधानमन्त्री कार्यालयले देखायो चासो

आयल निगमको अनियमितता : प्रधानमन्त्री कार्यालयले देखायो चासो

मङ्गलबार, २४ साउन २०७४

नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमिततामा आपूर्ति मन्त्रालयको मौनताप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो व्यक्त गरेको छ। जग्गा खरिदमा घोटाला भएको सार्वजनिक भएपछि तत्काल छानबिन गर्न गत साउन २१ गते दिएको निर्देशनलाई बेवास्ता गरेपछि मन्त्रिपरिषद्को कार्यालयले फेरि सचेत गराएको हो।

आयल निगम जग्गा खरिदबारे अख्तियारको चासो

आयल निगम जग्गा खरिदबारे अख्तियारको चासो

बुधबार, १८ साउन २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

मङ्गलबार, ३० जेठ २०७४

प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन्।

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

शुक्रबार, १२ जेठ २०७४

पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

न्यायपालिकामा विदेशी चासो !

न्यायपालिकामा विदेशी चासो !

आइतबार, ०७ जेठ २०७४

विदेशी टिकाटिप्पणीप्रति कुनै पनि खण्डन नहुँदा यसबाट आरोप प्रमाणित भएको अर्थ लाग्सक्ने डरसँगै विदशी चासो झनै बढ्नसक्ने अवस्था रहन्छ भनेर सोच्नुपर्ने हुन्छ । कहिल्यै कुनै प्रतिवाद नगर्नुले कतै विदेशी चासो र सरोकारको कुरुक्षेत्र बन्न सक्छ । आफूमा कुनै खोट छैन भने यस्तोमा खण्डन र प्रतिवाद आवश्यक हुन्छ ।

स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो

स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो

बिहिबार, २८ बैशाख २०७४

२० वर्ष पछि हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत जोडिएको छ । त्यस चासोलाई सम्बोधन गर्दै विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चुनाव निश्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

निर्वाचनप्रति विदेशी पाहुनाको चाँसो

निर्वाचनप्रति विदेशी पाहुनाको चाँसो

बिहिबार, २४ चैत २०७३

नेपालको राजनीतिक अस्थिरता बुझेका पर्यटक निर्वाचनताका नेपाल घुम्न आउन डराएका छन् :  व्यवसायी।

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

आइतबार, २० चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

बिहिबार, १७ चैत २०७३

भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।

सम्पदा संरक्षणमा स्थानीयका चासो

सम्पदा संरक्षणमा स्थानीयका चासो

मङ्गलबार, १५ चैत २०७३

त्रिपुरेश्वर क्षेत्रको पुरातात्विक तथा सांस्कृतिक सम्पदाको उचित पहिचान र संरक्षण नभएको स्थानीय बासिन्दाले बताएका छन्। त्रिपुरेश्वरको पाञ्चायन घाटदेखि टेकु पचलीघाटसम्मका सम्पदा जथाभावी प्रयोगले नाश हुन लागेको भन्दै उनीहरूको चिन्ता छ।

'मिडियामा महिलालाई कम चासो'

'मिडियामा महिलालाई कम चासो'

सोमबार, १४ चैत २०७३

सञ्चारजगत्मा महिलाको उपस्थिति तुलनात्मक रुपमा बढ्दै गए पनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न नसकेको टिप्पणी सरोकारवालाले गरेका छन्। महिलाका आवाज मुखरित गर्दै गरेको संस्था आह्वानले शनिबार सञ्चालन गरेको 'मिडियामा महिला' विषयक छलफलमा महिलाका विषयले कम प्राथमिकता पाएको सहभागीले  स्वीकार गरे।

अमेरिकाको गाउँ किन्न चीनको चासो

अमेरिकाको गाउँ किन्न चीनको चासो

शुक्रबार, ०४ चैत २०७३

अमेरिकाको ओरेगन राज्यमा पर्ने ओरेगन नामको एउटा गाउँ ३.८ मिलियन डलरमा बिक्री हुने भएको छ । करिब ३५० जनाको बसोबास रहेको भनिएको उक्त गाँउ पोर्टल्याण्ड सहरबाट करिब ३६५ किलोमिटरको दुरीमा रहेको छ ।

बुद्धिजमको विकासबारे प्रधानमन्त्रीसँग बिम्स्टेक महासचिवको चासो

बुद्धिजमको विकासबारे प्रधानमन्त्रीसँग बिम्स्टेक महासचिवको चासो

सोमबार, २४ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव सुमित नाकान्दाले आज भेटवार्ता गरेका छन्।

द्वन्दकाक्रममा आफन्त गुमाएका पीडितको अवस्थाबारे आयोगको चासो

द्वन्दकाक्रममा आफन्त गुमाएका पीडितको अवस्थाबारे आयोगको चासो

आइतबार, २३ माघ २०७३

द्वन्दकाक्रममा आफन्त गुमाएका खोटाङका द्वन्द पीडितको अवस्थाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ।

वायु प्रदुषण नियन्त्रणमा प्रधानमन्त्री कार्यालयको चासो

वायु प्रदुषण नियन्त्रणमा प्रधानमन्त्री कार्यालयको चासो

शुक्रबार, २९ पुष २०७३

वायु प्रदुषणको भयावह अवस्थाप्रति प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकाय र विज्ञस“ग चासो व्यक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रपत्रिकामा प्रकाशित समाचार र वायु प्रदुषणको अवस्थाबारे चिन्ता व्यक्त गरेपछि उनका विज्ञान/प्रविधि सल्लाहकार रविन्द्र ढकालले बिहीबारदेखि सरोकारवालास“ग छलफल सुरु गरेका हुन्।

वीरगन्ज-काठमाडौं विद्युतीय रेलमार्गमा १९ कम्पनीको चासो

वीरगन्ज-काठमाडौं विद्युतीय रेलमार्गमा १९ कम्पनीको चासो

मङ्गलबार, २६ पुष २०७३

काठमाडौं–वीरगन्ज विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गर्न १९ ओटा कम्पनी इच्छुक देखिएका छन्। रेल विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मा सहभागी भएर ती कम्पनीहरुले रेलमार्ग सम्भाव्यता अध्ययनको इच्छा देखाएका हुन्।

दाङ बिमानस्थल नियमीत गर्न सरकारी चासो

दाङ बिमानस्थल नियमीत गर्न सरकारी चासो

शुक्रबार, २२ पुष २०७३

अनियमीत दाङको बिमानस्थल नियमीत सञ्चालनका लागि सरकारले चासो देखाएको छ। ईन्धन डिपो, तथा यात्रु अभावको कारण देखाउँदै नियमीत उडान भर्न नसकेको यो बिमानस्थललाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा सरकारले चासो देखाएको हो।

ट्रम्पको भनाइमा चीनको चासो

ट्रम्पको भनाइमा चीनको चासो

मङ्गलबार, २८ मङि्सर २०७३

राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको ‘एक चीन’ नीतिप्रतिको व्यक्त धारणालाई लिएर आफूहरु सशंकित भएको चीनले बताएको छ । अमेरिकाको औपचारिक नीतिमा उसले चीनसँग मात्र औपचारिक सम्बन्ध राख्नेछ नकि चीनले आफ्नो प्रान्त मान्दै आएको ताइवानसँग ।

नेपालमा रेल सञ्चालन गर्न इन्डोनेसियाको चासो

नेपालमा रेल सञ्चालन गर्न इन्डोनेसियाको चासो

शुक्रबार, २४ मङि्सर २०७३

बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त रहे।

नेपालको आन्दोलनप्रति बेलायतको चासो,  प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

बुधबार, १५ मङि्सर २०७३

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

Ncell Footer Ad