ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

सोमबार, २७ असोज २०७६

चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको...

चाडपर्वमा अर्थतन्त्र चलायमान

चाडपर्वमा अर्थतन्त्र चलायमान

सोमबार, २७ असोज २०७६

निर्माण क्षेत्रमा ज्यालादारी काम गर्ने गुल्मी खड्गकोटका प्रमोद परियार दसैंमा काठमाडौंबाट घर जाँदैछन् । वैशाखदेखि घर नगएका नेपाली ६ महिनापछि...

दसैंमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

दसैंमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

शनिबार, १८ असोज २०७६

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। ...

अपराध रोक्न विशेष सुरक्षा

अपराध रोक्न विशेष सुरक्षा

शुक्रबार, १७ असोज २०७६

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित...

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

बिहिबार, १६ असोज २०७६

चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।

अपराध रोक्न विशेष सुरक्षा

अपराध रोक्न विशेष सुरक्षा

बुधबार, १५ असोज २०७६

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

अपराध रोक्न विशेष सुरक्षा

अपराध रोक्न विशेष सुरक्षा

बुधबार, १५ असोज २०७६

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

मङ्गलबार, १४ असोज २०७६

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन्। उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो।

महँगिदै चुलो

महँगिदै चुलो

मङ्गलबार, १४ असोज २०७६

चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ अकासिँदै गएपछि उपभोक्ताको भान्छा महँगिएको छ। पछिल्लो दुई हप्तामा तरकारीको मूल्यतीन गुणा बढेको छ।एक महिनाअघि प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजलाई अहिले एक सय ४० रुपैयाँ तिर्नुपर्छ।

बजारभरि अखाद्य वस्तु

बजारभरि अखाद्य वस्तु

शुक्रबार, १० असोज २०७६

सोलुखुम्बुको सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सोलुदूधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ जेरो प्वाइन्ट क्षेत्रमा किराना पसल तथा मासुपसलमा गरिएको अनुगमनबाट ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरिएको हो।

छुटै–छुट

छुटै–छुट

बिहिबार, ०९ असोज २०७६

अहिले बजारमा सामान्य घरायसी समानदेखि विभिन्न इलोक्ट्रोनिक्सका सामान तथा दुईपांग्रे र चारपांग्रे सवारीमा पनि आकर्षक छुटयोजना सार्वजनिक भएका छन्। आज हामी तपाईंलाई त्यस्ता छुटयोजनाबारे जानकारी गराउन गइरहेका छौं

नयाँ नोटको खुसी

नयाँ नोटको खुसी

बिहिबार, ०९ असोज २०७६

वर्षभर मनाइने विभिन्न चाडपर्व, विवाह, व्रतबन्धलगायतका संस्कारमा दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन। तर, दसैंमा भने सम्भव भएसम्म नयाँ नोट दिने प्रचलन छ।

सरकारी निकाय भन्छ–  तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

सरकारी निकाय भन्छ– तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

बुधबार, ०८ असोज २०७६

चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

दसैंमा छैन तिहारसम्म आउला

दसैंमा छैन तिहारसम्म आउला

बुधबार, ०८ असोज २०७६

यस वर्षको दसैं आउन १५ दिनमात्र बाँकी छ। वाणिज्य मन्त्रालयले सोमबार मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टनका दरले खरिदको लागि सूचना गरेको छ। यसबाट सहुलियत मूल्यमा सरकारी चिनी उपलब्ध गराउँदै आएका सहुलियत मूल्य पसलमा चिनी अभाव हुने देखिएको छ।

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

मङ्गलबार, ०७ असोज २०७६

महानगरिय ट्राफिक प्रहरी महाशाखाले बडादशैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना बनाएकाे छ। जसअनुसार विशेष चेकिङ्गको ब्यबस्था गरेकाे छ।

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

मङ्गलबार, ०७ असोज २०७६

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।

गृहमन्त्रीले सुनाए असोज र कात्तिकको विशेष सुरक्षा योजना

गृहमन्त्रीले सुनाए असोज र कात्तिकको विशेष सुरक्षा योजना

सोमबार, ०६ असोज २०७६

गृहमन्त्री रामबहादुर थापा बादलले दसैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

चाडपर्वमा सडक चालू राख्न आग्रह

चाडपर्वमा सडक चालू राख्न आग्रह

आइतबार, ०५ असोज २०७६

नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका प्रमुख सडक चालू राख्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ ।

कालाबजारी रोक्न प्रशासनको अनुगमन

कालाबजारी रोक्न प्रशासनको अनुगमन

बिहिबार, ०२ असोज २०७६

चाडपर्वको मौका छोपेर व्यापारीले कालाबजारी गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन व्यापक बनाएको छ। केही दिनदेखि कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ।

बिगमार्टको चाडपर्व लक्षित अफर

बिगमार्टको चाडपर्व लक्षित अफर

बुधबार, ०१ असोज २०७६

विगमार्टले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठपर्वको अवसर पारेर विगमार्टले आफ्नो ब्राण्डको सामान खरिदमा छुट अफर ल्याएको हो। विगमार्टले मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना विभिन्न १ सय ७५ वस्तुमा छुटको व्यवस्था गरेको जानकारी दिएको हो।

देशकभर सुपथ मूल्य पसल सुरु

देशकभर सुपथ मूल्य पसल सुरु

मङ्गलबार, २४ भदौ २०७६

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि मुलुकभर ७० स्थानमा सुपथ मूल्य पसल सुरु भएको छ। सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सुरु गरेका हुन्।

खसीकाे मासु प्रतिकिलाे ८ सय

खसीकाे मासु प्रतिकिलाे ८ सय

मङ्गलबार, १७ भदौ २०७६

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो। अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो।

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

आइतबार, १५ भदौ २०७६

बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र

चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र

बुधबार, ११ भदौ २०७६

चाडपर्व नजिकिएको छ। बजार भाउ अकासिएको छ। दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ। खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन्। उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनको कार्यलाई तीव्रता दिएको छ।

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

शनिबार, ३२ साउन २०७६

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने ।

दरमा डर

दरमा डर

बिहिबार, ३० साउन २०७६

यतिबेला चाडपर्वका नाममा भोजभतेर गर्न विभिन्न प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको खबरले आश्चर्यमा पारेको छ। हरेक कुरामा राज्यले आफ्ना निकाय परिचालन गर्न जरुरी छैन।

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

बुधबार, २९ साउन २०७६

सरकारले विभिन्न चाडपर्वको सिलसिलामा हुने भोज–भतेरमा प्रतिबन्ध लगाएकोमा पार्टी प्यालेस, क्याटरिङ व्यवसायीले आपत्ति जनाएका छन्। सरकारले तिजको दरखाने नाममा पार्टी प्यालेसहरूमा भोजभतेर नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो।

माघेसंक्रान्तिमा विदेशी सक्खरखण्ड

माघेसंक्रान्तिमा विदेशी सक्खरखण्ड

मङ्गलबार, ०१ माघ २०७५

हामीले मनाउने संस्कृति र चाडपर्वसँगै विभिन्न परिकार पनि जोडिएर आउँछन् तर विडम्बना के छ भने हामीले चाडपर्वलाई निरन्तरता दिँदै गयौं तर तीसँग जोडिएका परिकारको उत्पादनलाई भने बिर्सियौं।

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

बुधबार, १४ कार्तिक २०७५

चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ।

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

मङ्गलबार, ०६ कार्तिक २०७५

पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

एक तामाङ्नी आमैको चाडबाड

एक तामाङ्नी आमैको चाडबाड

शनिबार, ०३ कार्तिक २०७५

नेपाल विभिन्न जातजातिले भरिपूर्ण देश हो । त्यसैले त राजा पृथ्वीनारायण शाहले नेपाललाई ४ जात ३६ वर्णको साझा फुलबारी भनेका थिए । जातजाति अनुसारकै भेषभूषा, धर्मकर्म र चाडपर्व पनि छन् । नेपालमा सबै जातजातिका चाडपर्वलाई उत्तिकै महत्व दिइएको छ।

आत्मियताको कसिलो डोरी

आत्मियताको कसिलो डोरी

शनिबार, ०३ कार्तिक २०७५

कुमारी माछापुच्छे र अन्नपूर्ण हिमालको काखमा जन्मे–हुर्केको मान्छे म । झलमल्ल हिमालको उज्यालोमा गमक्क पर्छ हाम्रो पोखरा । हाम्रो गाउँ कालाबाङ फेवातालको पश्चिमपट्टि पर्छ । त्यहीँको भगवती पूर्व प्राविमा शिशु कक्षा पढेपछि ६ वर्षको हुँदा बुबाले मलाई पोखराको गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनु भयो।

चाडपर्व कसरी मनाउने ?

चाडपर्व कसरी मनाउने ?

शुक्रबार, ०२ कार्तिक २०७५

मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन गर्न जरुरी छ।

चाडपर्वको मानवशास्त्रीय पाटो

चाडपर्वको मानवशास्त्रीय पाटो

शुक्रबार, ०२ कार्तिक २०७५

हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।

चङ्गा चैट

चङ्गा चैट

बिहिबार, ०१ कार्तिक २०७५

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ । स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन्।

दसैँ तिहारमा ट्राफिक शिक्षा

दसैँ तिहारमा ट्राफिक शिक्षा

बुधबार, ३१ असोज २०७५

जिल्ला ट्राफिक कार्यालय जुम्लाले चाडपर्वको समयमा सवारी साधनको ओहोर दोहोरलाई मध्यनजर गर्दै ट्राफिक शिक्षामा जोड दिएको छ। यो समयमा ट्राफिक नियमको पालना कम हुने र क्षमता भन्दा बढि यात्रु बोक्ने प्रचलन भएकोले ट्राफिक कार्यालयले चेकजाँचमा कडाई गर्दै गाउँ तहसम्म ट्राफिक सचेतना फैलाउँदै आएको हो।

गरिबको दसैँ, दशा

गरिबको दसैँ, दशा

मङ्गलबार, ३० असोज २०७५

दसैँ सबैका लागि उत्तिकै हर्षाेउल्लास छैन । गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । यसले गरिबलाई झन् बढी ऋण बोकाएर जाने गरेको छ । दुःख थप्ने गरेको छ।

चाडपर्वमा यात्रुको बिचल्ली, भाडा दोब्बर असुल्दै सवारी

चाडपर्वमा यात्रुको बिचल्ली, भाडा दोब्बर असुल्दै सवारी

शनिबार, २७ असोज २०७५

चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा दोब्बर शुल्क असुल्ने सवारी साधन कारबाहीमा परेका छन्।

हाेस् पु-याउनुहाेस् है!

हाेस् पु-याउनुहाेस् है!

शुक्रबार, २६ असोज २०७५

हिन्दू नेपालीहरूको मुख्य चाड वडादसैं नजिकिँदै छ । काम तथा पढाइका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम जारी छ।

‘गम्भीर आर्थिक चलखेल’

‘गम्भीर आर्थिक चलखेल’

शुक्रबार, २६ असोज २०७५

चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ।

करुणाका फर्निचरमा छुट

करुणाका फर्निचरमा छुट

बुधबार, २४ असोज २०७५

करुणा इन्टेरियर प्रालिले चाडपर्वको मौका पारेर फर्निचरमा विशेष छुट दिएको जनाएको छ । दसैंदेखि छठसम्म करुणामा फर्निचरका सामान किन्ने ग्राहकलाई १५ प्रतिशत छुट दिएको कम्पनीको भनाइ छ।

एनसेलका थप विजेतालाई पुरस्कार

एनसेलका थप विजेतालाई पुरस्कार

आइतबार, २१ असोज २०७५

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’ अफर अन्तर्गत चौथो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

विपन्नलाई भान्सा चलाउनै मुस्किल

विपन्नलाई भान्सा चलाउनै मुस्किल

आइतबार, २१ असोज २०७५

दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।

चाडपर्वको मुखमा महँगीको मार

चाडपर्वको मुखमा महँगीको मार

आइतबार, २१ असोज २०७५

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

बुधबार, १७ असोज २०७५

रौतहट प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बुधबारदेखि लागू गरेको छ। चाडपर्व आउन थालेपछि अवाञ्छित तत्वहरुद्धारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकोले पूर्व तयारीका साथै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभरी नै विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

चाडपर्वलाई लक्षित गरि बजार र यातायत अनुगमन

बुधबार, १७ असोज २०७५

दशैं तिहारलाई लक्षित गरि स्थानीय प्रशानले  जाजरकोटमा बजार र यातायातका क्षेत्रमा  अनुगमनलाई तिव्र पारेको छ।

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

चाडपर्व लक्षित सुरक्षा रणनीतिले राजस्व बढ्यो

बुधबार, १७ असोज २०७५

भारतसँगको सीमाक्षेत्रमा चाडपर्व लक्षित सुरक्षा रणनीति लागू गरिएसँगै राजस्व संकलन बढेको छ । नेपाल प्रहरीले चाडपर्वका बेला सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा अवैध तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान थालेको हो।

सुबिसुको सुबिसु

सुबिसुको सुबिसु

बुधबार, १७ असोज २०७५

सुबिसु केबलनेट प्रालिले चाडपर्वलाई लक्षित गरेर ‘सुबिसु शुभ अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट, क्लियर टिभि तथा इन्टरनेट र क्लियर टिभिको प्याकेज सेवामा फरकफरक छुट अफर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

सुपथ मूल्य पसल सुरु

सुपथ मूल्य पसल सुरु

आइतबार, १४ असोज २०७५

सरकारी स्वामित्वका संस्थानहरुले शुक्रबारबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेका छन्। चाडपर्वमा उपभोक्तालाई सस्तो र सुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन देशका विभिन्न ४७ ठाउँमा पसल सञ्चालन गरिएको हो।

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

‘चाडपर्वमा हतार, अरु बेला गुपचुप’

शुक्रबार, १२ असोज २०७५

चाडपर्व नजिकिएको छ । बजारभाउ आकाशिएको छ । होटल, व्यवसायले लुट मच्चाइरहेका छन् । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ताको ढाड सेकाइरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन्।

Ncell Footer Ad